मृत अवस्थामा फेला
काठमाडौं । उदयपुर, कटारी नगरपालिका-३ राजाबासस्थित फोहोर फाल्ने डम्पिङमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४२ वर्षीय पुरूष बुधबार मृत अवस्थामा फेला परेका छन् ।
मोरङ, बिराटनगर महानगरपालिका-४ कंचनबारीस्थित नोबेल अस्पताल बिराटनगरको गाईनो वार्डमा रहेको...
आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
मोरङ । जहदा गाउँपालिका-७ तारेगमा बस्ने ४३ वर्षीय नथु मण्डलको घरमा विद्युत सट भई बुधबार बिहान आगलागी हुँदा अन्नपात, लत्ताकपडा, जिन्सी सामान लगायतका सामान जलेर करिब ६ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ...
एकल पुरुषले रु २३ लाख २७ हजार सामाजिक सुरक्षा भत्ता पाए
इलाम । देउमाई नगरपालिकाका एक सय ९८ जना एकल पुरुषले रु २३ लाख २७ हजार सामाजिक सुरक्षा भत्ता पाएका छन् । आर्थिक वर्ष २०८०/८१ मा उनीहरूले उक्त रकम पाएका हुन् ।
देउमाईले नगरभित्रका ६० वर्ष...
किसानको गोठमा पालेको भैँसीले बाघ मारे
भरतपुर । मकवानपुरको मनहरीस्थित एकजना किसानको गोठमा पालेको भैँसीले बाघ मारेको छ । मनहरी गाउँपालिका–६ प्रतापपुरका बलबहादुर राईको गोठमा रहेको भैँसीले चितवन राष्ट्रिय निकुञ्जबाट निस्केको बाघलाई मारेको हो ।
निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार आज...
यस्ताे छ आजकाे माैसम
काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानमा र पूर्वतिर सरदर स्थानको केही उत्तर दिशा तर्फ अवस्थित रहेको छ । देशभर आंशिक देखि साधरणतया बदली रहेको छ।
कोशी, मधेस,...
ब्राउनसुगरसहित पक्राउ
नवलपरासी । पश्चिम नवलपरासीमा ठूलो परिणामका लागुऔषध खैरो हेरिईन (ब्राउन सुगर)सहित एक जना पक्राउ परेका छन । पक्राउ पर्नेमा प्रतापपुर गाउँपालिका- ८ बालुवा टोल बस्ने बर्ष अं.५२ को जगदिश केवट रहेको छ ।
प्रहरीलाई प्राप्त विशेष...
राजपत्रहरुमा अनिवार्य प्रयोग गर्ने नियम सुरु
काठमाडौं । भारतको सिक्किम राज्यमा नेपाली भाषालाई सरकारी विज्ञापन तथा राजपत्रहरुमा अनिवार्य प्रयोग गर्ने नियम सुरु भएको छ। राज्य सरकारको गृह मन्त्रालयले आज जारी गरेको सूचनामा भारतको संविधानमा सूचीकृत गरेको भन्दै त्यसलाई प्रयोग अनिवार्य...
एक जोडा कैंची हराउँदा ३६ उडान रद्द
काठमाडौं । जापानको एक विमानस्थलको स्टोरमा राखिएको एक जोडा कैंची हराउँदा ३६ उडान रद्द भएको छ । २०१ वटा उडान पूर्वनिर्धारित समयभन्दा ढिलो भएका छन् ।
बीबीसीका अनुसार गत शनिबार बिहान होक्काइदोको न्यू चिटोज विमानस्थलको...
महायोगी पाइलट बाबाको निधन
काठमाडौं । महायोगी पाइलट बाबाको निधन भएको छ। मंगलबार दिँउसो २ देखि ३ बजेको बीचमा मुम्बईस्थित कोकिलाबेन अस्पतालमा उनको निधन भएको निजी चिकित्सक डा. अनिल मिश्रले जानकारी दिए।
डा मिश्रका अनुसार पाइलट बाबालाई उक्त अस्पतालमा...
नृत्य निर्देशक संघकाे २ दिने भेला पुसमा हुने
पोखरा । नृत्य निर्देशक संघ नेपालले राष्ट्रिय भेला २०८१ तयारीको अध्यक्ष र सचिव स्तरिय बृहत प्रारम्भिक छलफल सम्पन्न गरेको छ ।
आइतबार गण्डकी प्रदेशको पोखरामा सम्पन्न उक्त प्रारम्भिक छलफलले आगामी पुस २६ र २७ गते...

























