महेन्द्र बहुमुखी क्याम्पसमा सुतली बम पड्काएर भाग्न खोज्ने पक्राउ

दाङ । दाङको घोराहीस्थित महेन्द्र बहुमुखी क्याम्पसमा सुतली बम पड्काएर भाग्न खोज्ने दुई जना पक्राउ परेका छन्। चर्को आवाजमा बम पड्किएको र पड्काएर भाग्न खोज्ने दुई जना पक्राउ परेको प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीले जानकारी...

ईनार सफा गर्ने क्रममा ईनारमा फसेर दुई जनाको मृत्यु

दाङ । तुल्सीपुर उपमहानगरपालिका-१३ दमारगाँउ बस्ने दुर्गा विकको ईनार सफा गर्ने क्रममा २ जनाको बुधबार बिहान मृत्यु भएको छ । मृत्यु हुनेहरूमा सोही ठाउँ बस्ने १६ वर्षीय मुकेश विक र ३८ वर्षीय याम बहादुर नेपाली...

नेपालको ओडिआई वरीयतामा १ स्थान माथि उक्लियाे

काठमाडौं । नेपालको ओडिआई वरीयतामा १ स्थान माथि उक्लिएको छ। क्यानडा वरीयतामा २ स्थान तल झर्दा नेपालले वरीयतामा १ स्थान सुधार गरेको हो। अन्तर्राष्ट्रिय क्रिकेट परिषद्(आइसिसी) ले जारी गरेको पछिल्लो वरीयताक्रममा नेपाल १६औं स्थानमा उक्लिएको हो।...

समाजका हरेक वर्गको सहयोग अपरिहार्य

जनकपुरधाम । गृह मन्त्री रमेश लेखकले मुलुकमा राजनीतिक स्थायित्व , दिगो विकास, सुशासन प्रवर्द्धन तथा आर्थिक समृद्धि हासिल गर्ने लक्ष्यका साथ वर्तमान सरकार गठन भएको जनाउँदै ती लक्ष्य पूरा गर्न राज्यका सबै संयन्त्रका साथै...

अवैध लागूऔषध सहित दुई जना पक्राउ

काठमाडौं, ५ भदौ काठमाडौं महानगरपालिका-२६ ठमेल ज्याठास्थित होटल ब्लु डाएमन्डबाट अवैध लागूऔषध कोकिन १ किलो ८८ ग्राम सहित आइभोरी कोस्टका नागरिक VAMARA KONE लाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागू औषध नियन्त्रण ब्यूरो...

घट्याे सुनचाँदीको मूल्य

काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । बिहीबार सुन तोलामा ११ सयले घटेर एक लाख ५१ हजार ९ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस अघि बुधबार सुनको मूल्य...

नेकपा एमाले झापाको तेस्रो पूर्ण बैठक सम्पन्न

काठमाडौं । नेकपा एमाले झापाको तेस्रो पूर्ण बैठक सम्पन्न भएको छ । स्थायी कमिटी सदस्य एवम् कोशी प्रदेश कमिटी इन्चार्ज शेरधन राईको प्रमुख आतिथ्यता तथा जिल्ला पार्टी अध्यक्ष प्रेम गिरीको अध्यक्षतामा बैठक भएको हो...

आफ्नो धर्मको पालना गरे देशमा भ्रष्ट्रचार स्वतः कम हुने

काठमाडाै । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुण कुमार चौधरीले सबैले आ आफ्नो धर्मको पालना गरे देशमा भ्रष्ट्रचार स्वतः कम हुने बताएका छन् । बुधबार काठमाडाैको बालाजुमा श्रीकृष्ण जन्माष्टमीको अवसरमा आयोजित श्रीमद्भागवत महापुराण एवं...

जीप दुर्घटनामा घाइते भएका उपचारका क्रममा मृत्यु

काँक्रेविहार । बुधबार हुम्लाको चङ्खेलीमा भएको जीप दुर्घटनामा परी गम्भीर घाइते भएका रमेश मल्लको उपचारको क्रममा मृत्यु भएको छ ।  मुगुको छायाँनाथरारा नगरपालिका–१३ निवासी २५ वर्षीय मल्लको कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा उपचारका क्रममा...

विश्वकप उपाधि जितेका नोएरले लिए सन्यास

काठमाडौं । जर्मनीका गोलकिपर मानुएल नोएले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यसाको घोषणा गरेका छन् । सन् २०१४ मा जर्मनीका लागि विश्वकप उपाधि जितेका नोएरले जर्मनीका लागि १२४ खेल खेलेका छन् । जर्मनीबाट उनको अन्तिम खेल गत महिना...

RECENT POSTS

HOT NEWS