भर्जिनिया राज्यमा नर्स बेपत्ता प्रकरणमा श्रीमान् नरेश भट्ट नियन्त्रणमा
काठमाडौं । अमेरिकाको भर्जिनिया राज्यमा नेपाली नर्स बेपत्ता प्रकरणमा प्रहरीले उनका श्रीमान् नरेश भट्टलाई नियन्त्रणमा लिएको छ ।
बिहीबार अपराह्न घरबाट प्रहरीले उनलाई हत्कडीसहित गाडीमा हालेर लगेको दृश्य स्थानीय सञ्चारमाध्यमहरुले प्रसारण गरेका छन् । भर्जिनियाको स्थानीय...
सेनाकाे रिक्त अधिकृत पदमा खुल्ला
काठमाडौँ । नेपाली सेनामा रिक्त अधिकृत पद (सहायक सेनानी र उपसेनानी) मा खुल्ला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्ति गर्नको लागि दरखास्त आव्हान गरिएको छ । रिक्त २८० पदका लागि आवेदन आह्वान गरिएको हो । भर्ना...
ग्लोबल आईएमई बैंक र आध्यान्त फन्ड म्यानेजमेन्टबीच सम्झौता
काठमाडाैं । ग्लोबल आइएमई बैंक लिमिटेड र आध्यान्त फण्ड म्यानेजमेन्ट लिमिटेडबिच साना तथा मझौला कर्जाको क्षेत्रमा वित्तीय पहुँच र लगानी विस्तार गर्नेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
उक्त समझदारी पत्रमा बैंकका साना, मझौला तथा...
ल्युब आयलकाे नाफा ७१९.४८ प्रतिशतले बढ्याे
काठमाडाैं । नेपाल ल्युब आयल लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको वित्तीय विवरण अनुसार कम्पनीको नाफा ७१९.४८ प्रतिशतले बढेको छ ।
खुद नाफा
कम्पनीले गत आवको अन्त्यसम्म ४...
टिकटकमाथिको प्रतिबन्ध हटाउने तयारी गर्दै सरकार
काठमाडौं । नेपाल सरकारले टिकटकमाथिको प्रतिबन्ध हटाउने भएको छ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले टिकटकमाथिको प्रतिबन्ध फुकाउन हटाउने निर्णय गरिसकेको र बिहीवार बस्ने क्याबिनेट बैठकमा पेस गर्ने तयारी गरिएको छ।
बिहीवार क्याबिनेट बैठकले निर्णय गरे फेरि...
धरानबाट १४२० किलो गाँजा बरामद
विराटनगर । प्रहरीले सुनसरीको धरानबाट एक हजार ४२० किलो गाँजा बरामद गरेको छ ।
धनकुटाबाट धरानतर्फ आउँदै गरेको ट्रकमा लोड गरिएको एक हजार ४२० किलो गाँजा बरामद गरेको हो ।
प्रहरीका अनुसार आज बिहान करिब ९...
जबरजस्ती करणी गर्ने प्रयास
रुपन्देही । रुपन्देही सैनामैना नगरपालिकामा रहेको रेडियो ‘मलमला’का स्टेसन म्यानेजर टीका खरेलले मादक पदार्थ सेवन गरी आफ्नै सहकर्मीमाथि जबरजस्ती करणी गर्ने प्रयास गरेको तथ्य बाहिरिएको छ।
कार्यालयका सहकर्मीले यौन हिंसा गरेको उजुरी परेपछि इलाका प्रहरी कार्यालय...
बलम्बुस्थित वडा कार्यालय नजिक शंकास्पद वस्तु फेला
काठमाडौं । चन्द्रागिरीमा शंकास्पद वस्तु फेला परेको छ।
बिहीबार चन्द्रागिरी नगरपालिका-१२ बलम्बुस्थित वडा कार्यालय नजिक स्थानीयको घरमा शंकास्पद वस्तु फेला परेको हो।
शंकास्पद वस्तु फेला परेको खबर पाउनासाथ नेपाली सेनको टोली उक्त स्थानमा परिचालित भएको थियो।
सेनाको...
हुम्ला दुर्घटनामा एक घाइतेको मृत्यु, तीनजनाको उपचार जारी
काँक्रेविहार । हिजाे बुधबार हुम्लाको चङ्खेलीमा भएको जीप दुर्घटनामा परी गम्भीर घाइते भएका रमेश मल्लको उपचारको क्रममा मृत्यु भएको छ।
मुगुको छायाँनाथरारा नगरपालिका–१३ निवासी २५ वर्षीय मल्लको कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा उपचारका क्रममा गएराति मृत्यु...
राष्ट्रियसभाका अध्यक्ष दाहालसँग चिनियाँ राजदूत सोङले गरे शिष्टाचार भेट
काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग नेपालका लागि चिनियाँ राजदूत छेन सोङले शिष्टाचार भेट गरेका छन्। राजदूत सोङले बुधबार सिंहदरबारस्थित अध्यक्ष दाहालको कार्यकक्षमा शिष्टाचार भेट गरेका छन्।
भेटमा द्विपक्षीय साझेदारी, आपसी सहयोग र सम्बन्धका विषयमा...
























