विभिन्न धनमाल चोरी
काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका-१ कार्यालय भवनबाट ढोकाको ताला फोडेर कम्प्यूटरको सिपियू ४ थान र नगद ३६ हजार १ सय ४० रूपैयाँ गरी करिब २ लाख ३६ हजार १ सय ४० रूपैयाँ बराबरको धनमाल...
अवैध लागूऔषध सहित चार जना पक्राउ
काभ्रे । पर्सा, वीरगंज महानगरपालिका-१६ शंकराचार्य गेटबाट अवैध लागूऔषध गाँजा ५ किलो ९ सय ग्राम सहित कालिकामाई गाउँपालिका-३ हरिहरपुर टोल बस्ने ३५ वर्षीय ललन पासवानलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी इनरूवाबाट...
मस्र्याङ नदीमा खसेको भारतीय बसमा सवार २४ मृतकको पहिचान खुल्याे
पोखरा । पृथ्वी राजमार्गबाट मस्र्याङ नदीमा खसेको भारतीय बसमा सवार २४ मृतकको पहिचान खुलेको छ।
शुक्रबार दिउँसो भएको दुर्घटनामा २७ जनाको मृत्यु भएको छ। एक जनाको चितवनस्थित पूरानो मेडिकल कलेजमा र बाँकी २६ जनाको आँबुखैरेनी...
देशभर आंशिकदेखि साधारणतया बदली
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानमा र पूर्वतिर सरदर स्थानको केही उत्तरतर्फ अवस्थित छ...
नेपालमा पढ्न सिट नपाएर गएकाले सरकार पनि गम्भीर हुनुपर्छ: प्रचण्ड
काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बङ्गलादेशबाट फर्केका मेडिकल विद्यार्थीहरुलाई देशभित्रै इन्टर्नको व्यवस्था मिलाउन पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
केही समयअघि बङ्गलादेशमा आएको असहज परिस्थितिका कारण फर्केका विद्यार्थीहरुसँगको भेटमा...
विकासका लागि नयाँ सत्ता समीकरण बनेको दावी
जनकपुरधाम । सङ्घीय सरकारका गृहमन्त्री रमेश लेखकले समृद्धि र विकासका लागि नयाँ सत्ता समीकरण बनेको दावी गर्नुभएको छ । शुक्रबार जनकपुरधाममा आयोजित जिल्ला प्रशासन कार्यालय धनुषाको मुख्य प्रशासनिक भवन शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै गृहमन्त्री...
आर. आर. क्याम्पसमा अध्ययनरत सोमी डंगोल ‘मोतिलानी सिरपा’ बाट सम्मानित
काठमाडौं । नेपालभाषा विषयमा सर्वोउत्कृष्ट हासिल गर्ने विद्यार्थीहरुलाई प्रदान गरिने ‘मोतिलानि सिरपा’ प्रदान गरिएको छ ।नेपालभाषा विषयमा एइई देखि एम. ए. सम्म सर्वोउत्कृष्ट स्थान हासिल गर्नेहरूलाई काठमाडौं महानगरपालिकाका पुर्व मेयर विद्यासुन्दर शाक्यले काठमाडौंको डल्लुमा...
ललितपुर महानगरपालिका देशभरकै अब्बल सावित
काठमाडौं । स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिसा) को नतिजाअनुसार महानगरपालिकातर्फ आर्थिक वर्ष २०७९/०८० मा ललितपुर महानगरपालिका देशभरकै अब्बल सावित भएको छ । ललितपुरले ८४.५० अंक प्राप्त गर्दै आफूलाई अब्बल सावित गरेको हो ।
त्यसपछि...
मर्स्याङ्दी नदीमा भारतीय बस खस्याे
पोखरा । तनहुँको आँबुखैरेनीस्थित ऐना पहारामा भारतीय बस मर्स्याङ्दी नदीमा खसेको छ ।
आज बिहान पोखराबाट काठमाडौंका लागि छुटेको यूपी एफटी ७६२३ नम्बरको बस तनहुँको ऐनापहरा भन्ने स्थानबाट मर्स्याङ्दी नदीमा खसेको छ । बस नदी...
सरकारले सामाजिक सञ्जाल टिकटकमाथि लगाएको प्रतिबन्ध हटाए
काठमाडौं । सरकारले सामाजिक सञ्जाल टिकटकमाथि लगाएको प्रतिबन्ध हटाएको छ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले टिकटकमाथिको प्रतिबन्ध हटाउने निर्णय गरेको हो।
२०८० कार्तिक २७ गते तत्कालीन पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले टिकटकमाथि प्रतिबन्ध लगाएको थियो।
तत्कालीन प्रतिपक्षी दलका...
























