जिपले मोटरसाइकल ठक्कर दिंदा मोटरसाइकल चालकको मृत्यु
काठमाडौं । नागार्जुनमा जिपले मोटरसाइकल ठक्कर दिंदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
नागार्जुन नगरपालिका-७ स्थित सडकमा प्र.०१-०२५ च ९२४३ नम्बरको जिप र बा.प्र.०२-०१७ प १०९ नम्बरको मोटरसाइकललाई शनिबार राति ठक्कर दिएको थियो ।
दुर्घटनामा मोटरसाइकल...
राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न अन्तरिम आदेश
काठमाडौं । सामाजिक सुरक्षा भत्तासहित सार्वजनिक सेवा लिनका लागि राष्ट्रिय परिचयपत्रलाई अनिवार्य गर्ने सरकारको निर्णय तत्कालका लागि कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ।
न्यायाधीशहरु डा मनोजकुमार शर्मा र तिलप्रसाद श्रेष्ठको इजलासले शुक्रबार सामाजिक...
आज पहिलो सेमिफाइनल खेलमा नेपालले भुटानको सामना गर्दै
काठमाडौं । साफ यू-२० च्याम्पियनसिप २०२४ अन्तर्गत आज पहिलो सेमिफाइनल खेलमा नेपालले भुटानको सामना गर्दैछ।
नेपाली टोली कुशल देउवाको कप्तानीमा मैदान उत्रिनेछ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा खेल दिउँसो ३ बजे सुरु हुनेछ।
नेपाल समूह ए का दुवै खेल...
कोकिनसहित आइभरिकोस्टका नागरिक पक्राउ
काठमाडौं । करोड रुपैयाँ मूल्य बराबरको कोकिनसहित आइभरिकोस्टका नागरिक काठमाडौंको ठमेलबाट पक्राउ परेका छन्। आइभरीकोस्टका ३५ वर्षीय नागरिक वारामा कोनलाई १ किलो ८८ ग्राम कोकिन सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।
गत भदौ ३ गते...
एक लाखभन्दा बढी नक्कली सवारीचालक अनुमतिपत्र
काठमाडौं । एक लाखभन्दा बढी नक्कली सवारीचालक अनुमतिपत्र (लाइसेन्स) वितरण गरिएको विषयमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले छानबिन अन्तिम चरणमा पुर्याएको छ।
पहिलो चरणको छानबिन अन्तिम चरणमा पुगेको अख्तियार स्रोतले जनाएको छ। ‘प्रहरीले अनुसन्धान गरेका र...
राष्ट्रियसभाको बैठक बस्दै
काठमाडौं । राष्ट्रियसभाको बैठक बस्दै छ । बैठक आज दिउँसो १ः१५ मा बस्नेछ ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय समावेशी आयोगको पाँचौँ वार्षिक प्रतिवेदन २०७९–०८० सभासमक्ष पेस गर्ने सम्भावित कार्यसूची छ ।
त्यस्तै, सार्वजनिक नीति...
आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थान आसपास र पूर्वतिर सरदर स्थानको केही उत्तर दिशातर्फ अवस्थित रहेको छ ।
हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ।...
छाब्दीवाराही मन्दिर ७० लाखको लागतमा पुनर्निर्माण सम्पन्न
दमौली (तनहुँ) । व्यास नगरपालिका–१४ स्थित छाब्दीवाराही मन्दिर ७० लाखको लागतमा पुनर्निर्माण भएको छ । पाली निकालेर पुनर्निर्माण भएको मन्दिर आकर्षक देखिएको छ ।
गण्डकी प्रदेश सरकारको आर्थिक सहयोग र छाब्दीवाराही विकास कोषको आन्तरिक कोषबाट मन्दिरको...
रवि लामिछानेलाई तत्काल पक्राउ गर्नुपर्ने
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य जितजंग बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई तत्काल पक्राउ गर्नुपर्ने जनाएका छन् । शुक्रबार बसेको कांग्रेस केन्द्रीय समिति बैठकमा बोल्दै बस्नेतले दोहोरो पासपोर्ट र नागरिकता भएको प्रमाण...
बाढी, पहिरो लगायतका विपद्मा परी हालसम्म १९५ जनाको मृत्यु
काठमाडौं । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्मा परी शुक्रबार दिउँसोसम्म १ सय ९५ जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद्मा परी काठमाडौं...

























