चितवनमा चालु आर्थिक वर्षको डेढ महिनाको अवधिमा १२ जनाको मृत्यु

चितवन । सवारी दुर्घटना बढी हुने जिल्लाको सूचीमा उपल्लो स्थानमा रहेको चितवनमा चालु आर्थिक वर्षको डेढ महिनाको अवधिमा १२ जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख सुरेश सुवेदीले दिएको जानकारी अनुसार...

उच्च शिक्षा विधेयक चाँडै ल्याउनमा सचेत छु : शिक्षामन्त्री

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले एकीकृत उच्च शिक्षा विधेयक चाँडै ल्याउने जनाएकी छिन्। सिंहदरबारस्थित मन्त्रालयमा आज पत्रकारसँग कुरा गर्दै उनले अन्य विधेयकलाई रोकेर भए पनि उच्च शिक्षा विधेयक ल्याउने उल्लेख गरिन्...

सेनाको प्रधान सेनापतिमा अशोकराज सिग्देल नियुक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको प्रधान सेनापति पदमा बलाधिकृत रथी अशोकराज सिग्देललाई नियुक्त गर्नुभएको छ । राष्ट्रपति पौडेल नेपाली सेनाको परमाधिपति हुनुहुन्छ । उहाँले कायममुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्दै आउनुभएका व्याज नं. १६१४...

२१ प्यालेस्टाइनीको मृत्यु

गाजापट्टी । गाजा पट्टीका विभिन्न क्षेत्रहरूमा इजरायली आक्रमणको शृङ्खलामा कम्तीमा २१ प्यालेस्टाइनीको मृत्यु भएको प्यालेस्टिनी स्रोतहरूले जनाएका छन् । मध्य गाजापट्टीको माघाजी शरणार्थी शिविरमा रहेको एउटा अपार्टमेण्टलाई लक्षित गरी गरिएको हवाई आक्रमणमा तीन बालबालिकासहित सात...

ओमानका विदेशमन्त्री बुसैदी आज नेपाल आउँदै

काठमाडौं । ओमानका विदेशमन्त्री सैयद बदर बिन हमद अल बुसैदी आज नेपाल आउँदै छन् । विदेशमन्त्री बुसैदी परराष्ट्रमन्त्री आरजु देउवा राणाको निमन्त्रणामा दुई दिने भ्रमणका लागि काठमाडौं आउन लागेका हुन् । दुई देशका विदेशमन्त्रीबीच दुई देशको...

आज श्रीकृष्ण जन्माष्टमीका अवसरमा पूजा आराधना गरि मनाइदै

पाटन । ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा भक्तजनको घुइँचो लागेको छ । आज श्रीकृष्ण जन्माष्टमीका अवसरमा पूजा आराधनाका लागि बिहानदेखि नै  मन्दिर दर्शनार्थीको घुइँचो लागेको हो । वैदिक सनातन हिन्दू धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको...

ग्लोबल आईएमई बैंकका ग्राहकलाई ‘के ल्याब’ मा २५ प्रतिशतसम्म छुट

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडका ग्राहकलाई क्राउन ल्याबोरेटोरी एन्ड रिफर्रल सेन्टर (के ल्याब) ले उपलब्ध गर्ने सेवामा २५ प्रतिशतसम्म छुट पाउने भएका छन् । बैंक र के ल्याबबीच छुट प्रदान गर्ने विषयमा समझदारी...

ओमानका विदेशमन्त्रीहमूद नेपाल आउने

काठमाडौं । ओमानका विदेशमन्त्री सैय्यद बद्र बिन हमाद बिन हमूद अलबुसैदी दुई दिने औपचारिक भ्रमणमा आउने भएका छन्। विदेशमन्त्री अलबुसैदी सोमबार काठमाडौं आइपुग्ने परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरी जानकारी दिएको छ। उनी मंगलबार फर्किने तालिका...

माङ्साहुती होम सम्पन्न

ललितपुर ।  ललितपुरको बटुक भैरव मन्दिर परिसरमा माङ्साहुती होम  भाद्र ८ गते  शनिवार सम्पन्न भएको छ । लगनखेल वातावरण सुधार संस्थाको आयोजनामा ललितपुर श्री करूणामय मच्छिद्रनाथ साथै मिमनाथ जात्रा समापन गर्नका लागि बटुक भैरव मन्दिरमा...

लालीगुराँस र चैत्यदेवी सम्मान विजय रत्नलाई प्रदान

काठमाडौं । नेपालको पहिलो चलचित्र ‘आमा’ मा आमाको भूमिका निर्वाह गरेकी चैत्यदेवी सिंह र प्रमुख पत्रकार विजयरत्न तुलाधर असाम्बरेसहित तीन दर्जन कलाकार, खेलाडी, उद्यमी र समाजसेवीलाई लालीगुराँस पुरस्कार प्रदान गरिएको छ । लालीगुरास क्रिएटिभ मिडिया...

RECENT POSTS

HOT NEWS