भन्सारजन्य निर्यातको तुलनामा एक तिहाइभन्दा बढि

काठमाडौं । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कले चालु आर्थिक वर्ष २०८१/८२ को साउनमा नेपालले विभिन्न ५०९ प्रकारका वस्तु निर्यात गरेर १२ अर्ब २२ करोड रुपियाँ आर्जन गरेको देखाउँछ तर ५०९ को श्रेणीमा नपर्ने विद्युत्...

कोटीहोम महायज्ञ दलितहरूका लागि ऐतिहासिक बन्यो

काठमाडौं । यो साल साउन महिनाभर पशुपतिमा आयोजित भव्य कोटीहोम महायज्ञ लाखौं हिन्दु भक्तजनहरूका निम्ति एउटा विशेष आस्था र गौरवको केन्द्र त थियो नै, समस्त दलितहरूका लागि पनि ऐतिहासिक बन्यो। जुनसुकै आस्था र विचारका दलितले पनि...

साफ यू–२० मा आयोजक नेपालललाई हराउँदै बांग्लादेशले उपाधी जित्यो

काठमाडौं । साफ यू–२० च्याम्पियनसिपको उपाधि बंगलादेशले जितेको छ। एन्फा कम्प्लेक्स च्यासलमा भएको फाइनल खेलमा नेपाललाई ४–१ गोल अन्तरले हराउँदै बंगलादेशले उपाधि चुमेको हो। यो जितसँगै बंगलादेशले उमेर समूहमा नेपालमाथि पहिलो जितसमेत दर्ता गरेको छ।...

सर्टमुभी ‘लामो हात’ सार्वजनिक

काठमाडाैं । हरितालिका तिजको अवसरमा तिज विशेष सर्टमुभी ‘लामो हात’ सार्वजनिक भएको छ । तुम्सिङ तारा मगरको लेखन तथा निर्देशनमा तयार भएको भिडियो आइतबार काठमाडाैंमा एक कार्यक्रमका बिच सार्वजनिक गरिएको हो । मनोज बस्नेतको छायांकन तथा...

प्रहरी कर्मचारीहरूको बैंक खाता चेक गरिने

काठमाडौं ।  नेपाल प्रहरीका आइजिपी बसन्तबहादुर कुँवरले नेपाल प्रहरीमा कार्यरत प्रहरी कर्मचारीहरूको बैंक खाता चेक गरिने बताएका छन्। बुधबार जिल्ला प्रहरी कार्यालय रूपन्देहीको नवनिर्मित भवनको उद्घाटन गर्दै उनले प्रहरी कर्मचारी, परिवार र साथीहरू समेतको बैंक...

साफ यू–२० च्याम्पियनसिपमा बंगालदेश २ गाेलले अगाडि

काठमाडौं । नेपाल र बंगलादेशबीच जारी साफ यू–२० च्याम्पियनसिपको फाइनल खेलमा बंगालदेशले नेपाल विरुद्ध दोस्रो गोल गरेको छ। पहिलो हाफको अन्तिम मिनेटमा एक गोल गरेको बंगलादेशले ५५औं मिनेटमा दोस्रो गोल गरेको हो। पहिलो हाफको अन्तिम...

अमेरिका जान लागेका १७६ जना नेपाली ब्राजिलमा रोकिए

काठमाडौं । अवैध रुपमा संयुक्त राज्य अमेरिका जान लागेका १७६ जना नेपाली ब्राजिलमा रोकिएका छन्। ब्राजिलस्थित नेपाली राजदूतावासले मंगलबार विज्ञप्ति जारी गर्दै १ सय ७६ जना नेपाली साउपाउलो विमानस्थलमा रोकिएको जानकारी गराएको छ। उनीहरु सकुशल रहेको...

सुनको मूल्यमा वृद्धि

काठमाडौं । स्थानीय बजारमा आज पनि सुनको मूल्यमा वृद्धि भएको छ। आज निर्धारण भएको मूल्यका आधारमा पहेँलो धातु हालसम्मकै महँगो भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, मङ्गलबारको तुलनामा आज छापावाला सुन तोलामा रु आठ सयले...

४ अर्ब १९ करोड रुपैयाँको विद्युत् भारत निर्यात

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो महिनामा ४ अर्ब १९ करोड रुपैयाँको विद्युत् भारत निर्यात भएको छ । नेपाल विद्युत् प्राधिकरणले साउनमा देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत् भारततर्फ निर्यात गरी ४...

अष्ट्रेलियामा दुई लाख ७० हजारमा सीमित गर्ने घोषणा

एजेन्सी । अस्ट्रेलिया सरकारले सन् २०२५ मा विश्वविद्यालय र व्यावसायिक शिक्षा प्रदायकमाझ नयाँ अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना दुई लाख ७० हजारमा सीमित गर्ने घोषणा गरेको छ। घोषणाअनुसार अस्ट्रेलियाले आगामी नयाँ वर्षमा सार्वजनिक वित्त पोषित विश्वविद्यालयमा एक...

RECENT POSTS

HOT NEWS