अन्डाको भाउ फेरि बढ्याे
काठमाडौं । पाँच दिनअघि बढेको अन्डाको भाउ शुक्रबारदेखि लागु हुने गरी फेरि बढाइएको छ ।
नेपाल लेयर्स कुखुरापालक संघले शुक्रबारदेखि लागु हुने गरी मूल्य बढाउने निर्णय गरेको हो । लेयर्स संघको बिहीबार बसेको भौतिक र...
बजारमा सुनकाे भाउ बढ्याे
काठमाडाैैं । दैनिक बृद्धि भएसँगै सुनको मूल्य पनि दैनिक बढिरहेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेसँगै नेपाली बजारमा पनि सुनको भाउ आकाशिएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घको मूल्यसूची अनुसार आज बिहीबार सुनको भाउ प्रतितोला...
अर्थ मन्त्रालय र बेलायत सरकारबीच वित्तीय सहयोगसम्बन्धी समझदारी
काठमाडौं । अर्थ मन्त्रालय र बेलायत सरकारबीच वित्तीय सहयोगसम्बन्धी दुई छुट्टाछुट्टै समझदारीपत्रमा आज हस्ताक्षर भएको छ ।
अर्थ मन्त्रालयमा आज ‘नेपालमा उत्थानशीलता, अनुकूलन र समावेशी (रेन) कार्यक्रम’ र प्रणाली सुदृढीकरणमार्फत लैङ्गिक र मानव विकासका परिणामहरू...
जीबी, रवि र छविमाथि अनुसन्धान गर्न प्रधानमन्त्रीसित माग
चितवन । सहकारीको बचत निजी कम्पनीमा ल्याउने गोर्खा मिडिया नेटवर्कका सञ्चालकहरू गितेन्द्रबाबु (जीबी) राई, रवि लामिछाने र छविलाल जोशीमाथि अनुसन्धान र कारबाही माग गर्दै ६ वटा सहकारीका पीडितले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री...
प्रधानमन्त्री ओली अभिनित चलचित्र ‘नमेटिने घाउ’ फ्लप
काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओली अभिनित चलचित्र ‘नमेटिने घाउ’ फ्लप भएको छ। पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, सांसदद्वय देवेन्द्र पौडेल र ज्ञानेन्द्र शाहीले समेत अतिथि भूमिका निभाएको उक्त चलचित्र फ्लप भएको हो।
स्रोतका अनुसार चलचित्रले दुई...
बंगलादेशमा बाढीबाट करिब ४० लाख व्यक्ति पीडित
काठमाडौं । बंगलादेशमा बाढीका कारण ११ जिल्ला प्रभावित भएका छन् । प्रभावित क्षेत्रमा करिब ४० लाख व्यक्ति बाढीबाट पीडित छन् ।
बीबीसीका अनुसार बंगलादेशमा २० अगष्टेखि आएको बाढीले उत्तर–पूर्वी, पूर्वी र दक्षिण–पूर्वी क्षेत्र चपेटामा परेका...
वरिष्ठ प्रहरी नायब निरीक्षकको दर्ज्यानी चिह्न प्रदान
काठमाडौं । काठमाडौं महानगरपालिकाको नगर प्रहरी बलका १२ जना नगर प्रहरीको तह वृद्धि गरिएको छ । उनीहरुलाई आज वरिष्ठ प्रहरी नायब निरीक्षकको दर्ज्यानी चिह्न प्रदान गरिएको हो ।
महानगरपालिका प्रहरी ऐन २०८० को व्यवस्थाबमोजिम प्रमुख...
गुणस्तर पुष्टि हुन नसकेपछि सप्तऋषि ओयलले २ लाख रुपैयाँ जरिवाना तिर्नुपर्ने
काठमाडौं । काठमाडौं महानगरपालिकाले श्रीकेश तेल उत्पादक कम्पनी सप्तऋषि ओयल एण्ड कस्मेटिक इण्डष्ट्रीलाई २ लाख रुपैयाँ जरिवाना तिर्नुपर्ने भएकाे छ ।
उत्पादक कम्पनीसँग माग गरिएका विवरणका आधारमा तयार पारिएको प्राविधिक विश्लेषण प्रतिवेदनमा गुणस्तर पुष्टि हुन...
प्रधानमन्त्री ओलीबाट भलिबल खेलाडी पुरस्कृत
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘काभा वुमन्स भलिबल नेसन्स् लिग, २०२४’ प्रतियोगितामा सहभागी खेलाडीलाई आज पुरस्कार वितरण गर्नुभएको छ ।
प्रधानमन्त्री निवास, बालुवाटारमा आज आयोजित कार्यक्रममा सो टोलीका क्याप्टेन अरुणा शाहीसहित १४ खेलाडीलाई जनही रु....
यौन धन्दामा लगाएको दुई पक्राउ
काठमाडौं । नाबालिकालाई जबरजस्ती यौन धन्दामा लगाएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रामेछापका २८ वर्षीय गोरे नेवा खड्गी र सिन्धुली कमलामाईका ४२ वर्षीय राजु शाही छन् ।
मानव बेचबिखन नियन्त्रण ब्युरोका अनुसार...

























