काठमाडौं विश्वविद्यालयबाट २, ३१४ जना विद्यार्थी दीक्षित

काठमाडौं। काठमाडौ विश्वविद्यालयको २९औ दीक्षान्त समारोहमा २ हजार ३ सय १४ जना विद्यार्थी दीक्षित भएका छन्। शुक्रबार काठमाडौ विश्वविद्यालय परिसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीले स्कुल अफ आर्टस, एजुकेशन, इन्जिनियरिङ्ग, म्यानेजमेन्ट, मेडिकल...

नेपालमा रहेको प्रत्यक्ष वैदेशिक लगानीको ३५ प्रतिशत हिस्सा भारतीय

काठमाडाैं । नेपाल राष्ट्र ब्यांकले सार्वजनिक गरेको प्रत्यक्ष वैदेशिक लगानी सम्बन्धी सर्वेक्षण प्रतिवेदन, २०७९/८० ले नेपालमा रहेको प्रत्यक्ष वैदेशिक लगानीको ३५ प्रतिशत हिस्सा भारतीय देखाएको हो। राष्ट्र ब्यांकले आर्थिक वर्ष २०७९/८० मा नेपालमा प्रत्यक्ष वैदेशिक...

मुना पाण्डेलाई हत्या गरेको अभियोगमा बविसिंह शाह पक्राउ

एजेन्सी । नेपाली छात्रामाथि गोली हानी हत्या गरेको आरोपमा अमेरिकी प्रहरीले प्रौढ उमेरका एक पुरुषलाई समातेर अदालत पु¥याएको छ । नेपाली युवती मुना पाण्डेको छातीमा गोली प्रहार गरी हत्या गरेको अभियोगमा अमेरिकी प्रहरीले टेक्सास...

मेक्सिकोको सीमा अवैध रूपमा पार गर्ने आप्रवासीको नियन्त्रण गर्ने

सवाना (संयुक्त राज्य अमेरिका)। अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले आफू राष्ट्रपति निर्वाचित भएमा मेक्सिकोको सीमा अवैध रूपमा पार गर्ने आप्रवासीको नियन्त्रण गर्ने जनाउनुभएको छ । अमेरिकी डेमोक्र्याटिक पार्टीका तर्फबाट राष्ट्रपतिका उम्मेदवार ह्यारिसले राष्ट्रपतिको हैसियतमा आफूले मेक्सिकोको...

६८ लाख लगानीमा ६० फिट अग्लो ‘भ्यूटावर’ धुमपान गर्नेको रोजाइ

मध्यविन्दु । बर्दघाट सुस्तापूर्वको कावासोतीमा रु ६८ लाख लागतमा निर्माण सम्पन्न भएको दृश्यावलोकन स्थल (भ्यूटावर) बेवारिसे बनेको छ । कावासोती नगरपालिका–१ बालुवाडाँडामा रु ६८ लाख लगानीमा ६० फिट अग्लो टावर निर्माण गरिएको थियो । तीन...

बागमती प्रदेशकाे राज्यश्व संकलनमा कमी

बागमती । बागमती प्रदेश सरकारले सङ्कलन गर्ने घरजग्गा रजिष्ट्रेसन (मालपोत)र सवारीसाधन करमा कमी आएको छ । आर्थिक तरलताका कारण घरजग्गा तथा नयाँ सवारीसाधन खरिद बिक्री कारोबारमा आएको गिरावटसँगै प्रदेश सरकारले ती शीर्षकमा सङ्कलन गर्ने...

वैदेशिक रोजगारमा विभिन्न देशहरूमा पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ

  काठमाडौं  । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी क्रोएसिया, दुबई लगायतका देशहरूमा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पाँचथर मिक्लाजुङ गाउँपालिका-७ घर भई काठमाडौं माकलबारी बस्ने...

प्रचण्डलाई उत्तेजनाको राजनीति नगर्न आग्रह

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई उत्तेजनाको राजनीति नगर्न आग्रह गरेका छन् । बिहीबार प्रतिनिधिसभामा विशेष समयमा लिएर बोल्दै उनले पूर्वप्रधानमन्त्री भइसकेको व्यक्तिले नेपाल बंगलादेश...

सवारी दुर्घटनामा चार जनाको मृत्यु

काठमाडौं । बाँके, जानकी गाउँपालिका-६ कोठारपुरस्थित सडकमा दाङबाट नेपालगंजतर्फ जाँदै गरेको भे.१ ख २१२८ नम्बरको बस बिहीबार दिउँसो दुर्घटना हुँदा बसमा सवार ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका बसमा सवार दाङ...

अवैध लागूऔषध गाँजा सहित पक्राउ

सुनस । धरान उपमहानगरपालिका-१३ आँपगाछीस्थित सडकबाट अवैध लागूऔष गाँजा करिब २४ किलोग्राम सहित धनकुटा शहिदभूमि गाउँपालिका-६ बस्ने २९ वर्षीय कुशल राईलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी अमरहाटबाट खटिएको प्रहरीले धनकुटाबाट...

RECENT POSTS

HOT NEWS