देशमा अहिले विकासको लहर चलिरह्याे : प्रधानमन्त्री ओली
दाङ – प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा अहिले विकासको लहर चलिरहेको बताएका छन्।
दाङको देउखुरीमा राप्ती नदीमा बनेको नेपालकै दोस्रो लामो पक्की पुलको उद्घाटन गर्दै उनले कोभिड–१९ ले देश विकासको अभियानमा अघि बढ्न केही प्रतिकुलता...
आज ३ सय ३९ जना संक्रमित थपिए
काठमाडौं । नेपालमा कोरोना भाइरसका आज ३ सय ३९ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या २ लाख ६९ हजार ७ सय ८९ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज...
साताकाे दाेस्राे दिन शेयरमा दोहोरो अंकको वृद्धि
काठमाडौं – आज पनि शेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । हिजोको तुलनामा आज कारोबार रकम केही घटेको छ ।
नेप्सेका अनुसार आज ८ अर्ब ९० करोड ३५ लाख ३८ हजार ७३१ रुपैयाँ बराबरको...
कोरोनाबाट स्वास्थ्य मन्त्रालयका कम्प्युटर अधिकृतको निधन
काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट स्वाथ्य तथा जनसंख्या मन्त्रालयका कम्प्युटर अधिकृतको निधन भएको छ।
ललितपुरको गोदावरी निवासी ५१ बर्षीय कम्प्युटर अधिकृत कृष्ण गोपाल श्रेष्ठको उपचारका क्रममा वीर अस्पतालमा निधन भएको मन्त्रालयले जनाएको छ।
श्रेष्ठको निधनप्रति मन्त्रालयले...
दुई फरार प्रतिवादी पक्राउ
काठमाडौं । झापामा बहुविवाह र सवारी ज्यान मुद्दाका दुईजना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेचीनगर नगरपालिका ११ का ३१ वर्षीय बाबुल राजवंशी र दमक नगरपालिका १ का ३२ वर्षीय सन्तोष...
यी अस्पतालमा बुधबार कोरोनाविरूद्धको खोप लगाइदै
काठमाडौं - सरकारले पर्सि बुधबारबाट देशव्यापी रूपमा कोरोना भाइरसविरूद्धको खोप लगाउने तयारी गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले खोप अभियानको उद्घाटन गरेपछि सातै प्रदेशमा खोप लगाउन सुरू गरिने छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सुरूमा ६२...
नेपालको वन विकास क्षेत्रमा सघाउन इजरायल तयार
काठमाडौं । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आले र नेपालका लागि इजरायली राजदूत हनान गोदर– गोल्डबर्गरबीच नेपालको कृषि र वन विकासका क्षेत्रमा सहयोगका विषयमा छलफल भएको छ । मन्त्रालयमा भएको भेटमा मन्त्री आलेले नेपालमा उल्लेख्य...
आइएमईद्वारा ‘भरोसा कोश’ रकम हस्तान्तरण
काठमाडाैं । कोरोना भाइरस (कोभिड– १९) महामारीबाट विदेशमा मृत्यु भएका श्रमिकका आफन्तलाई सहयोग गर्ने उद्देश्यका साथ स्थापित आइएमई ‘भरोसा कोश’ अन्तर्गत प्रदेश नम्बर १ का लाभग्राहीहरूलाई रकम हस्तान्तरण गरिएको छ ।
आइएमईको प्रादेशिक सम्पर्क कार्यालय...
यस्ता छन् प्रचण्ड-माधव समूहकाे थप संघर्षका कार्यक्रम
१२ माघ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड माधव पक्षले संघर्षका थप कार्यक्रमको घोषणा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीद्धारा प्रतिनिधिसभा विघटन गरिएसँगै निरन्तर आन्दोलनका कार्यक्रमहरु गर्दै आएको सो समूहले माघ...
बजारमा सुनको मुल्य घट्याे
काठमाडौं। आज नेपाली बजारमा सुनको मुल्य घटेको छ । आइतबार २ सय रुपैयाँले सुनको मुल्य घटेको हो ।
आज छापावाल सुनको मुल्य प्रतितोला ९२ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको...

























