नेवाः एकता दिवसलाई नेवाः आन्दोलनका रुपमा दिवस मनाए
ललितपुर-खोकनाबासीले ११ औं नेवाः एकता दिवसलाई नेवाः आन्दोलन दिवस मनाएका छन्। सबै नेवाः शक्तिले एकत्रित गर्दै नेवाः आन्दोलनलाई थप सशक्त बनाउने दिनको रुपमा यस वर्षको नेवाः एकता दिवस खोकनाको खुदोलमा मनाइएको नेवाः देय् दबूका...
सरकारले अख्तियारमा धूलो परेका फाइल निकाल्न थाल्याे : परराष्ट्रमन्त्री ज्ञवाली
गुल्मी — परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अदालत र अख्तियारमा धूलो परेका फाइल सरकारले निकाल्न थालेको बताएका छन् । यसले पार्टीभित्र नयाँ तरंग आएको उनको धारणा छ ।
भ्रष्टाचारीको कुनै पार्टी, जात र रङ नहुने भएकाले कसैलाई...
फासिवादी दमनले क्रान्ति राेकिदैन : महासचिव विप्लव
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले बिज्ञप्ति जारी गर्दै नेपाल बन्दलगायत सङ्घर्षका कार्यक्रमहरूमा सहयोग पुर्याउनुहुने राजनीतिक पार्टी, नेता, कार्यकर्ता, यातायात व्यवसायीलगायत सम्पूर्ण सङ्घसंस्था, बुद्धिजीवी, नागरिक अगुवा, पेसा व्यवसायी, सञ्चारकर्मी तथा सम्पूर्ण जनसमुदायप्रति हार्दिक...
प्रतिनिधिसभा विघटनको विरोधमा कांग्रेस निरन्तर आन्दोलनमा : नेता सिंह
काठमाडौं - पूर्वउपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रतिनिधिसभा विघटनको विरोधमा निरन्तर आन्दोलन गर्ने बताएका छन् । मानव अधिकार तथा शान्ति समाज काठमाडौँ शाखाको २३औँ साधारणसभामा उनले लोकतान्त्रिक मूल्य मान्यता एवं संविधान विपरीत...
यस्ताे रहेकाे छ माैसम
काठमाडौं । देशमा पश्चिमी वायुको केही प्रभाव रहेकोले बिहान देशका पहाडी भू–भागमा आंशिक बदली रहेको र बाँकी भू–भागमा मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले बताएको छ।
जल तथा सम पूर्वानुमान...
राष्ट्रपति पुटिनको विरोध प्रदर्शनमा तीन हजार भन्दा बढि पक्राउ
एजेन्सी - रुसी प्रहरीले विपक्षी नेता एलेक्सी नाभाल्नीका तीन हजार भन्दा बढि समर्थकलाई पक्राउ गरेको छ ।
विष दिएर हत्या गर्न खोजिएका नाभाल्नी जर्मनीमा उपचार गराएर गएको हप्ता पाँच महिनापछि रुस फर्किएका थिए । रुस...
कोरोना सङ्क्रमित २३२ जना थपिए
काठमाडौं । नेपालमा कोरोनाभाइरसका २३२ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा तीन हजार ५४१ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा २३२ जनामा सङ्क्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले...
आज काेभिड १९ विरूद्वकाे खोप ‘कोभिशिल्ड’ सातै प्रदेशका भण्डारण केन्द्रमा पुर्याइने
काठमाडौं - कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ आज सातवटै प्रदेशका भण्डारण केन्द्रमा पुर्याइने स्वास्थ्य मन्त्रालयले जनाएको छ । प्रदेशबाटै जिल्ला अस्पतालमा आवश्यकताका आधारमा खोप वितरण गरिने छ ।
त्यसपछि पहिलो चरणमा फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी, सफाइकर्मी, एम्बुलेन्स...
रेलमार्गमा टिकटक बनाउँदा युवाको मृत्यु
एजेन्सी- पाकिस्तानमा रेलको ठक्करबाट एक युवाको मृत्यु भएको प्रहरी स्रोतले शनिबार जानकारी दिएको छ । सामाजिक सञ्जाल प्रायः युवा युवतीहरुबीच प्रख्यात ‘टिकटक’ बनाउनको लागि रेलमार्गमा हिडिरहेका ती युवाको रेलको ठक्करबाट मृत्यु भएको बताइएको छ...
मलेशियाबाट १८ जना नेपाली कामदारको शव नेपाल ल्याईयाे
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी ए३३० जहाजले मलेशियाबाट १८ वटा नेपाली कामदारको शव नेपाल ल्याएको छ । वैदेशिक रोजगारीको सिलसिलामा मलेशियामा विभिन्न कारणले ज्यान गुमाएका नेपालीको शव लिएर निगमको...

























