थारु सङ्ग्रहालयको प्रचारप्रसार गर्न माघी मेला

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका– ८ स्थित पर्यटकीय क्षेत्र भल्कामा रहेको थारु सङ्ग्रहालयको प्रचारप्रसारका लागि तीनदिने माघी मेलाको आयोजना गरिएको छ । नगरपालिकाको वडा नं ८ को कार्यालयले आयोजना गरेको मेलामा थारु संस्कृति झल्किने परम्परागत परिकार, पहिरन,...

वीर सपूतहरुको सम्झनामा शहीद सप्ताह शुरू

काठमाडौं । शहीद सप्ताह शनिबार एक कार्यक्रमका बीच औपचारिक रुपमा शुरु भएको छ । १०३ वर्षीय जहानियाँ राणाशासनको विरुद्धमा आन्दोलनमा होमिएका वीर सपूतहरुको सम्झनामा प्रत्येक वर्ष शहीद सप्ताह काठमाडौं महानगरपालिकाले आयोजना गर्दै आइरहेको छ...

प्रचण्ड र बाबुराम ओलीविरुद्ध मिलेर आन्दोलन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहले शुक्रवार प्रम केपी  ओली नेतृत्वको सरकारविरुद्ध शक्ति प्रदर्शन गरेको छ । काठमाडौंमा विभिन्न नौ ठाउँबाट निस्किएको जुलुश रत्नपार्क पुगेर सभामा परिणत भएको थियो । उक्त सभालाई अध्यक्षद्धय...

जसपाका काठमाडौं जिल्ला अध्यक्ष प्रजापतिलाई मातृशाेक

काठमाडौं -जनता समाजवादी पार्टी (जसपा) का काठमाडौं जिल्ला अध्यक्ष श्यामकृष्ण प्रजापतिकी आमा लक्ष्मी प्रजापतिको निधन भएको छ । प्रजापतिकी आमा लक्ष्मी प्रजापतिको शुक्रबार  विहान ३ बजे ६० वर्षको उमेरमा निधन भएको छ । उनको हृदयघातका...

कुल संक्रमितको संख्या २ लाख ६८ हजार ९ सय ४८ पुग्याे

काठमाडौं । नेपालमा कोरोना भाइरसका शुक्रबार  ३ सय  २ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ६८ हजार ९ सय ४८ पुगेको हिजाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।...

शुक्रबारको प्रदर्शन जनआन्दोलनको झल्को

काठमाडौं  । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले शुक्रबारको प्रदर्शनमा जनआन्दोलनको झल्को देखिएको बताएका छन् । तर यो कास्टिङ मात्र भएको भन्दै उनले भने, ‘फिल्म सुरु हुन बाँकी नै छ ।’ आफ्नो समूहले काठमाडौंमा शक्ति...

अदालतले निर्वाचन गर्ने सरकारको निर्णय सदर गरे देशमा द्धन्द्ध सुरू

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजन गरी सडक कब्जामा लागेका पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालले निर्वाचन गर्ने सरकारको निर्णय सदर गरे देशमा शान्ति भंग भएर द्धन्द्ध सुरू हुने चेतावनी दिएका छन । काठमाडौँ...

नेत्र विशेषज्ञ डा.सन्दुक रुइत लगायतका दुई विशेषज्ञलाई सम्मान

काठमाडौं । भिजन एक्सलेन्स अवार्डबाट प्रख्यात नेत्र विशेषज्ञ डा.सन्दुक रुइत लगायतका दुई विशेषज्ञलाई सम्मान गरिएको छ । आँखा स्वास्थ्य सेवाको लागि वकालत गरेको तथा यसको कार्यान्वयन र संस्थागत संरचनाको विकास गरी अन्धोपन नियन्त्रण कार्यमा...

दाहाल-नेपाल समूहले आज राजधानीमा शक्ति प्रदर्शन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको दाहाल-नेपाल समूहले आज राजधानीमा शक्ति प्रदर्शन गरेको छ । प्रतिनिधि सभा विघटनविरुद्ध सडक संघर्षमा पुगेको उक्त समूहले गरेको प्रदर्शनमा हजारौं सहभागी थिए । उपत्यकाबाहिरबाट पनि ठुलो संख्यामा सहभागीहरु देखिएका थिए...

प्रर्याप्त निद्रा र स्वास्थ्य बीचकाे सम्बन्ध

कति सपना यस्ता होलान्, जसलाई तपाईं भुल्न चाहनुहुन्न । र, कति सपना यस्ता होलान्, जसले तपाईंलाई थर्कमान बनाउँछ । यस्ता सपना देखेपछि हामी आफैसँग चित्त बुझाउने यत्न गर्छौं, ‘सपना त आखिर सपना हो ।’ तर,...

RECENT POSTS

HOT NEWS