अन्तर्राष्ट्रियबाट प्राप्त सुझाव कार्यान्वयन गराउन ध्यानाकर्षण

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले विगतमा सरकारलाई गरिएका सिफारिसहरू तथा विश्वव्यापी आवधिक समीक्षाको क्रममा अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त सुझाव कार्यान्वयनका लागि नेपाल सरकारको ध्यानाकर्षण गराएको छ । शुक्रबार विज्ञप्ति जारी गर्दै आयोगले नेपालको विगत...

दाहाल – नेपाल पक्षले राजधानीमा शक्ति प्रदर्शन

काठमाडौ । नेकपाको पुष्पकमल दाहाल ुप्रचण्डु र माधवकुमार नेपाल पक्षले शुक्रबार राजधानीमा शक्ति प्रदर्शन गर्दै छ। प्रतिनिधि सभा विघटनका विरुद्ध विभिन्न खाले संघर्षको कार्यक्रम गर्दै आएको यो पक्षले काठमाडौंमा जुलुस र सभा आयोजना गरेको...

राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का युएईतर्फ प्रस्थान

काठमाडौँ -नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का, कुशल मल्ल र करण केसी युनाइटेड अरब इमिरेट्स (युएई)तर्फ प्रस्थान गरेका छन् । उनीहरु टी–१० लिग क्रिकेट खेल्न बिहीबार साँझ त्यसतर्फ गएका हुन् । खड्का टी–१० टिम...

जाडो छल्न काठमाडौंंमा

फुङ्लिङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ घुन्सा गाउँमा हिमपात शुरु भएसँगै आधा परिवारले जाडो छल्न गाउँ छाडेका छन् । घुन्सा गाउँमा हिउँ पर्न थालेपछि सात परिवार हिउँ र जाडो छल्न काठमाडौँ पुगेको छ । चार...

नेप्से परिसूचक नयाँ उचाईमा

काठमाडौंं : धितोपत्र बजारमा कारोबार मापक नेप्से परिसूचक नयाँ उचाइमा पुगेको छ । लगातार उकालो लाग्दै आएको बजार दोहोरो अंकले उकालो लागेर नयाँ बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ३१.८७ बिन्दुले...

पेशागत मर्यादाभित्र रहेर पत्रकारितन गर्न आह्वान

काठमाडाैं - प्रधानमन्त्री केपी ओलीले सञ्चारकर्मीहरुलाई पेशागत मर्यादाभित्र रहेर तथा नेपाली सभ्यतालाई ध्यानमा राख्दै पत्रकारिता गर्न आग्रह गर्नु भएको छ । पत्रकारले कुनै आग्रह वा रीसको आधारमा नभई सत्यको खोज गरेर समाचार,लेख्नुपर्नेमा प्रधानमन्त्रीले जनाएका छन्...

नेपाल भाषाका विद्यार्थीहरुले शिक्षा मन्त्री श्रेष्ठलाई ज्ञापन पत्र बुझाईयाे

काठमाडाैं - रत्न राज्यलक्ष्मी क्याम्पसका नेपाल भाषाका शिक्षक तथा नेपालभाषाका विद्यार्थीहरुले माननीय कृष्णगोपाल श्रेष्ठ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा नियुक्ति हुनु भएकोले सिहंदरवारमा भेटघाट गर्नुको साथै ज्ञापन पत्र बुझाईएको छ । ज्ञापन पत्र क्याम्पसका नेपालभाषा...

सामाजिक संजाल मार्फत ठगी गर्ने गिरोही प्रहरीकाे फन्दामा

बारा । सामाजिक संजाल मार्फत ठगी गर्ने गिरोहमा संलग्न मध्येका एक जना पक्राउ परेका छन् । प्रसौनी गाउँपालिका-४ बंजरिया टोल बस्ने २७ वर्षीय भोला महतोलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो । महतोले महागढीमाई नगरपालिका-३ बस्ने...

विद्युत डिमाण्ड शुल्कमा यी उद्योगले पाए छुट

काठमाडाैं - सरकारको कोरोना प्रभावित उद्योगका लागि विद्युत डिमाण्ड शुल्क छुटको कार्यान्वयन गत सोमवारदेखि नै गरेको छ । २०७६ चैत देखि २०७७ असारसम्मको विद्युत महसुल, डिमाण्ड शुल्क र विद्युत माग कम हुने समयको खपतमा...

आज ३ सय ३६ जना संक्रमित पुग्याे

काठमाडौं । नेपालमा कोरोना भाइरसका आज  ३ सय ३६ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या २ लाख ६८ हजार  ६ सय ४६ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज...

RECENT POSTS

HOT NEWS