दोश्रो आईओएफटीसी पुम्सु च्याम्पियनसिप जितबहादुर पुरस्कृत

काठमाडौं । अमेरिकाको पोर्टल्यान्डमा मुख्यालय रहेको आईओएफटीसीले दोश्रो आईओएफटीसी पुम्सु अनलाइन भिडियो च्याम्पियनसिपका उत्कृष्ट पुरुष नेपाली खेलाडी जितबहादुर बोटलाई नगद पुरस्कार प्रदान गरेको छ । डिसेम्बर २८ देखि ३० तारिखसम्म पोर्टल्यान्डबाटै सञ्चालित उक्त प्रतियोगितामा १३...

छ महिनामा साढे छ खर्बको आयात 

काठमाडौं - चालू आर्थिक वर्ष २०७७-७८ को पहिलो छ महिनामा विदेशी वस्तुको आयातमा कमी आउँदा निर्यातमा वृद्धि भएको छ । भन्सार विभागले सार्वजनिक गरेको छ महिनाको (साउनदेखि पुस मसान्तसम्म) तथ्याङ्क अनुसार ५ प्रतिशत आयातमा कमी...

अमेरिकाको ४६औं राष्ट्रपति जो बाइडेनले सपथ लिनुभयो

वासिङटन । अमेरिकाको ४६औं राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले क्यापिटोल हिलमा बुधबार आयोजित समारोहमा पद तथा गोपनीयताको सपथ लिनु भएको छ । उहाँलाई अमेरिकी सर्वोच्च अदालतका प्रधान न्यायाधीश जोन रोबर्टसले सपथ गराउनु भएको थियो । यसअघि...

राष्ट्रपतिले प्रतिनिधिसभा विघटनलाई सच्याउनुपर्छ : अधिवक्ता अर्याल

काठमाडौं । अधिवक्ता ओमप्रकाश अर्यालले प्रतिनिधिसभा विघटनलाई राष्ट्रपतिले सच्याउनुपर्ने बताएका छन् । संवैधानिक इजलासमा भइरहेको बहसका क्रममा उनले राष्ट्रपतिले अनाधिकृत शक्तिको प्रयोग गरेकाले उनले स्च्याउनुपर्ने जनाए । ‘उहाँले विज्ञप्ति फिर्ता लिनुपर्छ,’ अर्यालले भने, ‘तत्कालीन राजा ज्ञानेन्द्रले...

भारतद्वारा कोरोनाविरुद्धको दश लाख ‘कोभिसिल्ड’ खोप हस्तान्तरण

काठमाडौं । नेपाललाई भारत सरकारले अनुदानमा उपलब्ध गराएको १० लाख डोज कोरोना खोप आज हस्तान्तरण गरेको छ । भारतबाट हवाइ मार्गबाट ल्याइएकाे  काेरोनाको खोप  मध्यान्ह काठमाडौमा आएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई यी खोपहरु हस्तान्तरण गरिएको...

स्याङ्जाकाे गल्याङ नगरपालिका चोरको बिगबिग

स्याङ्जा - विगतका केही दिनदेखि स्याङ्जा  जिल्लाकाे गल्याङ नगरपालिकामा  चोरी घटना बढिरहेकाे छ । नगरपालिकाकाे वडा नं ९ स्थित चितडाडा, अमिलाथुम र साङलियामा चोरको बिगबिगी बढेको भन्दै सबैलाई सचेत रहन वडा कार्यालयले अनुरोध गरेको...

भारतले अनुदानमा दिएको कोरोनाविरूद्धको भ्याक्सिन काठमाडौंमा

काठमाडाैं - भारतले अनुदानमा दिएको कोरोनाभाइरसविरूद्धको १० लाख डोज भ्याक्सिन बिहीबार बिहान काठमाडौं आइपुगेको छ। बिहीबार बिहान ११:५३ बजे एयर इन्डियाको जहाजबाट खोप त्रिभुवन विमानस्थलमा ल्याइएको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए। भारतले बुधबारदेखि...

आज सुनको मूल्य तोलामा छ सय रुपैयाँले सस्तो

काठमाण्डौ/ सुनको मूल्य तोलामा छ सय रुपैयाँले सस्तो भएको छ। छापावाला सुन आज प्रतितोला ९३ हजार १ सय रुपैयाँमा कारोबार भएको छ। बुधबार ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै तेजाबी सुन आज ९२...

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

रुपन्देही - आफ्नै ११ वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बुटबल उपमहानगरपालिका-११ मजुवा बस्ने ३३ वर्षीय पुरुषलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । ती बालिकालाई गत बिहीबार राति जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ...

ठगी गर्ने गिरोहका मानिस पक्राउ

बारा - सामाजिक संजाल मार्फत ठगी गर्ने गिरोहमा संलग्न मध्येका प्रसौनी गाउँपालिका-४ बंजरिया टोल बस्ने २७ वर्षीय भोला महतोलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । महतोले महागढीमाई नगरपालिका-३ बस्ने दिपेन्द्र प्रसाद जयसवाललाई २५ लाख रुपैयाँ...

RECENT POSTS

HOT NEWS