आजदेखि सुदूरपश्चिमाञ्चल विश्वविद्यालय कक्षा सञ्चालन

कञ्चनपुर । सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा आज (बिहीवार) देखि स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड अपनाई कक्षा सञ्चालन गरिएका छन् ।  कोरोना भाइरस संक्रमण जोखिमका कारण अनलाईनका माध्यमबाट कक्षा सञ्चालन हुँदै आएकोमा अबदेखि शिक्षक तथा विद्यार्थी प्रत्यक्ष रुपमा...

नेपालमा आज भारतबाट खोप आउने

काठमाडौं । भारत सरकारले नेपाललाई १० लाख डोज कोरोनाविरुद्धको खोप अनुदानमा उपलब्ध गराउने भएको छ । खोपको पहिलो खेप बिहीबार नेपाल आइपुग्नेछ । नेपाल सरकारले भारतद्वारा अनुदानमा उपलब्ध गराइन लागेको खोप स्वास्थ्यकर्मी तथा अग्रपङ्क्तिमा खटिनेलाई उपलब्ध गराइनेछ । भारतले...

संसद विघटन गरेर संघीय लोकतान्त्रिक गणतन्त्रलाई समाप्त पर्ने षडयन्त्र : जसपा अध्यक्ष यादव

काठमाडाैं - जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओली संसद विघटन गरेर संघीय लोकतान्त्रिक गणतन्त्रलाई समाप्त पर्ने षडयन्त्रमा लागेको लगाएका छन्। सप्तरीको राजविराजमा बुधबार आयोजित विरोधसभामा बोल्दै अध्यक्ष यादवले संविधान बनाउनेहरू नै...

बुधबार काेराेना भाइरस सङ्क्रमित ३१८ जना थपिए

काठमाडौंं । नेपालमा कोरोना भाइरसका ३१८ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा ३८३ जना सङ्क्रमित निको भएको उल्लेख गरेको छ । हालसम्म दुई...

मूल्य समायोजनलाई राजनीतिक विषय नबनाउन आयल निगमकाे आग्रह

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य समायोजनको विषयलाई राजनीतिक विषय नबनाउन नेपाल आयल निगमले सबैमा आग्रह गरेको छ । पेट्रोलियम पदार्थको मूल्य वृद्धिलाई लिएर राजनीतिक पार्टी र तिनका भ्रातृ संगठनहरुले विरोध गरेपछि निगमले यस्तो धारणा...

करणी गर्ने युवकलाई बीस वर्ष कैद

भोजपुर । जिल्ला अदालत भोजपुरले १४ वर्षीय बालिकालाई जबरर्जस्ती करणी गर्ने एक युवकलाई २० वर्ष कैद सजायको फैसला गरेको छ । अदालतले भोजपुर नगरपालिका–१२ टक्सारका केशर सुन्दासलाई २० वर्ष कैद र रु ५० हजार...

घरमा तास खेलिरहेका चाैबिस जना पक्राउ

भक्तपुर - जिल्लाकाे सूर्यविनायक नगरपालिका-६ सुरन्दरबस्ती बस्ने सुमन तामाङको घरबाट तास खेलिरहेको अवस्थामा सुमन लगायत १५ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई तास खेलिरहेको अवस्थामा नगद...

सुपर दोर्दी जलविद्युत्काे आईपीओ आउँदै

काठमाडौं । लमजुङमा निर्माण गर्न लागिएको ५४ मेगावाटको सुपर दोर्दी जलविद्युत् आयोजना ‘ख’ को साधारण सेयर जारी हुने भएको छ । पिपुल्स हाइड्रो पावर कम्पनी लिमिटेडले निर्माण गरिरहेको सो आयोजनामा लगानी गर्न आवश्यक स्वपुँजीसमेत लगानी...

यस्ताे रहेकाे छ मौसम पूर्वानुमान

काठमाडौं । दक्षिण पूर्वी अरब सागरमा कायम रहेको न्युन चापीय क्षेत्रको प्रभावका कारण देशभर चिसो बढेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ भने देशका तराईका...

यस कारण फेसबुकसँग शेयर गरिनेछैन प्रयोगकर्ताका डाटा ह्वाट्सएपमा

ह्वाट्सएप आफ्नो नयाँ प्राइभेसी नीति लागू गर्ने तयारीमा छ । नयाँ नीति लागू भएसँगै ह्वाट्सएप प्रयोगकर्ताका डाटाहरु फेसबुकसँग साझेदारी गरिने भनिएसँगै लाखौँ प्रयोगकर्ताहरु ह्वाट्सएपबाट बाहिरिन थालेको खबर सार्वजनिक भैरहेको छ । ह्वाट्सएपको नयाँ गोपनीयता...

RECENT POSTS

HOT NEWS