धेरै सुन्दर हुनु करिअरमा वाधा
एजेन्सी-सामान्यतया महिलालाई धेरै सुन्दर हुन मन लाग्छ । उनीहरुले आफु सुन्दर भएमा सहकर्मी भन्दा चाँडै उन्नति हुनेमा विश्वास राख्छन् । तर भर्खर भएको एक सर्वेले पुरुषको विषयमा भने ठिक उल्टो तथ्य पत्ता लागेको छ...
आगलागीबाट धनमाल जलेर नष्ट
काठमाडौं - ईलामका सूर्योदय नगरपालिका-९ सुन्दरपानी बस्ने पेमा यल्मुको घरमा मंगलबार बिहान आगलागी हुँदा घरमा रहेको किराना पसल, लत्ता कपडा, भाँडा वर्तन लगायतका सामान जलेर करिब १५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ...
पार्टी कमिटीहरु तत्काल पुनःगठन गर्न अध्यक्ष ओलीको निर्देशन
काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका सबै जिल्ला, जनसङ्गठन र तहका कमिटीहरु तत्काल पुनः गठन गर्न निर्देशन दिनुभएको छ ।
नेकपा नुवाकोटका काठमाडौँमा उपलब्ध अगुवा कार्यकर्ता भेलालाई...
मोटरसाइकल आउटराईडर्स तालिम सुरु
काठमाडौं - राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जको तत्वावधानमा संचालित २०औं समूहको मोटरसाइकल आउटराईडर्स तालिम प्रहरी प्रधान कार्यालय सवारी महाशाखामा मंगलबारबाट सुरु भएको छ ।
सोही महाशाखाका प्रहरी उपरीक्षक ई. दिनेश केसीले तालिम उद्घाटन गर्दै नयाँ...
भारतले नेपाललाई कोरोना भाइरसविरुद्धको कोभिसिल्ड खोप दिने
काठमाडौं । भारतमा उत्पादित कोरोना भाइरसविरुद्धको कोभिसिल्ड खोप नेपालले पाउने भएको छ । आज नेपाल र भारतले संयुक्त पत्रकार सम्मेलन गरी खोप हस्तान्तरण हुने भएको छ । नेपालले शुरुमा उपहार स्वरुप खोप पाउने बुझिएको...
विभिन्न धनमाल चोरी
ललितपुर - ललितपुर महानगरपालिका-१५ खुमलटारस्थित आकर्षक उपभोक्ता सहकारी संस्थाबाट ताला फुटाएर नगद १ लाख ९८ हजार रुपैयाँ, एनआईसी बैकको खाली चेक, संचय कोष सम्बन्धी कागजातहरु लगायत बिभिन्न सामानहरू सोमबार राति चोरी भएको छ ।
चोरीमा...
नेप्से परिसूचक पाँच अंकले घट्याे
काठमाडौं । साताको तेस्रो दिन मंगलबार सेयर कारोबार मापक नेप्से परिसूचक ५ अंकले घटेको छ । दिनभर बजारमा तीव्र उतारचढाव पछि अन्तमा ५.५७ अंकले बजार घटेर २ हजार ३ सय २६ दशमलव ९० अंकमा...
मंगलबार थप ३४८ जनामा कोरोना पुष्टि
काठमाडौं । नेपालमा मंगलबार थप ३४८ जनामा कोरोना पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६७ हजार ९९२ पुगेको छ ।
त्यस्तै कोरोनाका कारण थप ४ जनाको मृत्यु भएको छ...
पाँच वर्षका लागि निर्वाचन भएकाले साढे तीन वर्षमै निर्वाचन गर्न नमिल्ने : अधिवक्ता यादव
काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदनबमोजिम आज संवैधानिक इजलासमा भएको सुनुवाइमा रिट निवेदकका तर्फबाट अधिवक्ता शिवकुमार यादवले पाँच वर्षका लागि निर्वाचन भएकाले साढे तीन वर्षमै निर्वाचन गर्न नमिल्ने बताएका छन् । संवैधानिक इजलासमा...
श्रीदेवीकी कान्छी छोरी खुशी कपुरले बलिउडमा डेब्यु
काठमाडौं । दिवंगत अभिनेत्री श्रीदेवीकी कान्छी छोरी खुशी कपूरले बलिउड फिल्ममा डेब्यु गर्ने तयारीमा छिन् । भारतिय मिडियाका अनुसार खुशीले अब बलिउडमा डेब्यु गर्न लागेकी हुन् ।
श्रीदेवीकी जेठी छोरी जान्हवी कपुरले बलिउडमा पाइला टेकिसकेकी...

























