अमेरिकाको उपराष्ट्रपतिमा नवनिर्वाचित कमला ह्यारिसले राजीनामा दिइन्

वासिङ्टन । संयुक्त राज्य राज्य अमेरिकाको उपराष्ट्रपतिमा नवनिर्वाचित कमला ह्यारिसले सिनेट सदस्यबाट राजीनामा दिएका छन् । उपराष्ट्रपतिको रुपमा सपथ ग्रहण गर्नु दुई दिनअघि उनले सोमबार सिनेटर पदबाट राजीनामा दिएका हुन् ।  ‘मैले अमेरिकाको सिनेट...

प्रेस संगठनमा आवद्ध पत्रकारहरु पनि विभाजन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट पत्रकारहरुको संगठन प्रेस संगठनमा आवद्ध पत्रकारहरु पनि विभाजन भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते संसद विभाटन गरेसँगै नेकपा विभाजन भएको हो । नेकपाको...

लागुऔषध ट्याब्लेटसहित ८ पक्राउ

काठमाडाैं  विभिन्न स्थानबाट प्रतिबन्धित लागुऔषध खैरो हिरोइन र लागुऔषध ट्याब्लेटसहित ८ जना पक्राउ परेका छन्। प्रहरीका अनुसार मोरङ रतुवामाई नगरपालिका-४ आमबारीबाट सोमबार अपराह्न साढे ४ बजे दुई जना खैरो हिरोइनसहित पक्राउ परेका छन्।  रतुवामाई-२ झुर्कियाका  ४२...

अनलाइन सञ्चारमाध्यम नवीकरण गर्ने व्यवस्था खारेजीको माग गर्दै रिट

काठमाडौं-अनलाइन संचारमाध्यम हरेक बर्ष नवीकरण गर्नु पर्ने प्रावधानको विरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । पत्रकार तथा अधिवक्ताद्वय लीलानाथ घिमिरे र बिष्णु गिरी निश्चलले सोमबार सर्बोच्चमा रिट दायर गरेका हुन् । उक्त रिटको...

इन्धनमा बढेकाे मूल्यवृद्धि फिर्ता लिन माग

काठमाडाैं - नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थमा बढेको मूल्यवृद्धि फिर्ता लिन माग गरेको छ। नेपाल आयल निगमले सोमबार पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर २ रूपैयाँका दरले मूल्यवृद्धि गरेको थियो।  नेविसंघ अध्यक्ष राजिव ढुंगानाले मंगलबार विज्ञप्ति...

विदेशी पर्यटकलाई आकर्षण गर्न ‘अनअराइभल भिसा’ सेवा सञ्चालन गर्न माग

काठमाडौं - पर्यटन क्षेत्रका सरकारी तथा निजी क्षेत्रका अगुवा संस्थाले विदेशी पर्यटकलाई आकर्षण गर्न हवाईमार्ग तथा स्थलमार्गबाट नेपाल भित्रिने सम्पूर्ण नाकाबाट प्रवेशाज्ञा (भिसा) अनअराइभल सेवा सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गरेका छन् । निजी क्षेत्रसँग साझेदारी...

जङ्गी अड्डा भवनमा जङ्गी अड्डा सुरक्षा तथा व्यवस्थापन केन्द्रको समुद्‍घाटन

काठमाडाैं - प्रधान सेनापति महारथी  पूर्णचन्द्र थापाले  माघ चार गते जङ्गी अड्डा भवनमा हालसालै स्थापना गरिएको जङ्गी अड्डा सुरक्षा तथा व्यवस्थापन केन्द्रको समुद्‍घाटन गर्नु भएको छ । यस केन्द्रबाट जङ्गी अड्डा भवन तथा परिसर ईलाकामा...

नेपाल-चीनको साझेदारीमा हिमालय एअरलाइन्स् परीक्षण उडानको लागि ल्हासा तर्फ

काठमाडौं- नेपाल र चीनको संयुक्त साझेदारीमा संचालित यस हिमालय एअरलाइन्स्ले, जनवरी १९, २०२१ मा आफ्नो पहिलो उच्च उचाई गन्तव्य–ल्हासाको परीक्षण उडानका लागि प्रस्थान गरेको छ । ल्हासा जनवादी गणतन्त्र चीनको स्वशासित राज्य तिब्बतको धार्मिक र...

सुनकाे मुल्य तोलामा ९२ हजार रुपैयाँमा कारोबार

काठमाडाैं -  मंगलबार सुन र चाँदीको मूल्य बढेको छ । सोमबार तोलामा ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार आज बढेर तोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका...

किसानको वर्गीकरण गरेर कृषि कार्यक्रम वितरण: मन्त्री अर्याल

काठमाण्डौ। कृषि तथा पशुपन्छी विकासमन्त्री पद्माकुमारी अर्यालले किसानको वर्गीकरण गरेर कृषि कार्यक्रम वितरण गरिने जनाएका छन् । अखिल नेपाल महिला सङ्घ (अनेमसङ्घ) केन्द्रीय समितिका पदाधिकारी तथा जनप्रतिनिधि महिलासँग आज आयोजित कार्यक्रममा उनले पहिलो चरणमा...

RECENT POSTS

HOT NEWS