डब्ल्यूएचओद्वारा १३ देशलाई कोरोना मुक्त घोषणा
एजेन्सी । विश्वमा कोरोना भाइरसको कहर जारी छ । यसैबीच विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले आफ्नोसाप्ताहिक रिपोर्टमा विश्वका १३ देश र आइल्याण्ड्सलाई कोरोना मुक्त घाषित गरेको छ ।
संसारका १३१ देशमा संक्रमणको कम्युनिटी ट्रान्समिशन भइरहेको...
चित्लाङमा पाँचवटा मूर्ति चोरी
वीरगञ्ज । मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङबाट पाँचवटा मूर्ति चोरी भएको छ । तीन गजुर भएको शिवालय मन्दिरबाट चार वटा र सिरानपौवामा रहेको ढुङ्गेधाराबाट एउटा गरी पाँचवटा मूर्ति चोरी भएको हो ।
पुस २८ गते राति...
पेट्रोल डिजेलकाे भाउ मूल्य
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगम पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर दुई रूपैयाँका दरले मूल्य बढाएको हो ।
सोमबार राति १२ बजेबाट लागू हुने गरी उक्त मूल्य लागू हुने निगमका...
स्वचालित बत्ती जडानका लागि अध्ययन सुरु
काठमाडौं । काठमाडौं उपत्यकामा कृत्रिम वौद्धिकतामा आधारित स्वचालित विद्युतीय बत्ती जडान गर्न अध्ययन प्रक्रिया अगाडि बढाइएको छ ।
नयाँ प्रणालीको बत्तीले सडकमा सवारी साधन नभएको अवस्थामा पनि निर्धारण गरिएको समयानुसार नै साङ्केतिक चिह्न र बत्ती...
माघ १३ गते कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक यही माघ १३ गते बस्ने भएको छ । यसअघि माघ ६ गतेका लागि निर्धारित केन्द्रीय समिति बैठक पार्टीको देशव्यापी विरोध प्रदर्शनका कारण सो दिन अपराह्न १ बजे...
नेपालमा नयाँ प्रजातिको काेराेना भाइरस संक्रमणकाे पुष्टि
काठमाडौं । बेलायतमा देखा परेको कोभिड–१९ को नयाँ प्रजाति नेपालमा पनि देखिएको छ। बेलायतबाट फर्केर आएका तीन नेपालीमा नयाँ प्रजातिको कोभिड–१९ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। चिकित्सकका अनुसार नयाँ प्रजातिको भाइरस...
महामारीका कारण चालु शैक्षिक सत्र आगामी जेठ मसान्तसम्म पुर्याउने तयारी
काठमाडौं । कोभिड–१९ का कारण चालु शैक्षिक सत्र आगामी जेठ मसान्तसम्म पु(याउने तयारी थालिएको छ । राष्ट्रिय परीक्षा बोर्डले आगामी चैत मसान्तभित्र पाठ्यक्रम पूरा नहुने भएकाले चालु शैक्षिक सत्रलाई २०७८ जेठ मसान्तसम्म बढाउन शिक्षा,...
आइसक्रीमकाे बट्टामै भेटियो कोरोनाभाइरस भेटिएपछि …
एजेन्सी - चीनको तियानजिन नगरपालिकामा आइसक्रीमका थुप्रै बट्टामा कोरोनाभाइरस भेटिएपछि अधिकारीहरू संक्रमित व्यक्तिहरूको पहिचानमा जुटेका छन् ।
स्थानीय स्तरमा उत्पादित आइसक्रीमका तीनवटा स्याम्पलमा कोरोना भेटिएको हो ।
लगभग ४८ सय ३६ बक्समा कोरोना भेटिएको तियानजिन दाकियाओदाओ...
अव हाम्रो पात्रोमै च्याट, अडियो र भिडिओ कल गर्न मिल्ने
काठमाडौं । ह्वाट्सएपको नयाँ नीतिका कारण थुप्रै प्रयोगकर्ताले अन्य सुरक्षित विकल्पको खोजी गर्न थालेका छन् । यसैक्रममा अन्तर्राष्ट्रिय बजारमा सिग्नल एपको चर्चा चुलिएको छ ।
विद्युतीय कार निर्माता कम्पनी टेस्ला तथा रकेट कम्पनीका सीईओ एलन...
अवैध लागूऔषध सहित पक्राउ
झापा-बुद्धशान्ति गाउँपालिका-४ किँरात चोकबाट ६ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित सोही ठाउँ बस्ने २२ वर्षीय प्रवेश माझीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । बिशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण व्यूरो काकडभिट्टा...

























