आज कोरोना संक्रमित ३ सय २२ जना थपिए
काठमाडौं । नेपालमा कोरोना भाइरसका आज ३ सय २२ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ६७ हजार ६ सय ४४ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज...
सोमवार शेयर दोहोरो अंकले बृद्वि
काठमाडाैं । साताको दोस्रो दिन सोमवार शेयर बजारमा शेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । यस दिन नेप्से परिसूचक १७.३१ अंकले बढ्दै २३३२.३१ विन्दुमा पुगेको छ ।
साेमबार सेन्सेटिभ परिसूचक पनि २.१८ अंकले बढ्दै...
ओलीले राजीनामा दिने हो, संसद विघटन गर्ने होइन
काठमाडौं -प्रतिनिधि सभा विघटनका मुद्दामा सोमबार पनि सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस भइरहेको छ।
आज सुरूमा बहस गर्दै रिट निवेदकका तर्फबाट अधिवक्ता दिनमणि पोखरेलले संविधानको धारा ७६ (७) ले संसद विघटनको अधिकार प्रधानमन्त्रीलाई नदिएको उल्लेख...
शुक्लाफांटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा सचेतनामुलक कक्षा संचालन
काठमाडाैं - श्री देवीदल गणले मिति २०७७र०९र२९ गते निकुञ्जको मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने स्थानिय बासिन्दाहरुलाई Why Nepali Army, Join Nepali Army, प्रकृति संरक्षण तथा पर्यावरण संरक्षण सम्बन्धी विविध विषयहरुमा सचेतनामुलक कक्षा संचालन गरेको छ...
विश्वभर काेराेनाबाट मृत्यु हुने संख्या २० लाख ३९ हजार नाघ्यो
एजेन्सी । महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-९) का कारण विश्वभर २० लाख ३९ हजार २६० जनाको मृत्यु भएको छ ।
हालसम्मको तथ्यांक अनुसार विश्वका ९ करोड ५४ लाख ८४ हजार ६६६ जना कोरोना संक्रमित...
सुडानमा झडप हुँदा ८० भन्दा बढीको मृत्यु
एजेन्सी । सुडानको पश्चिमी डार्फर राज्यको राजधानी एल जेनिनामा सशस्त्र मिलिशियाद्वारा गरिएको आक्रमणमा ८० भन्दा बढी व्यक्तिको मृत्यु भएको सुडानी राज्य सञ्चालित समाचार संस्था (सुना न्यूज एजेन्सी) ले आइतवार जानकारी गराएकोछ ।
गत शनिवारबाट शुरु...
प्रदेश २ सरकारले माग पुरा नगरेको भन्दै आन्दोलनमा जाने तयारी
काठमाडौं - मधेश आन्दोलनको आज १२ वर्ष भएको छ । मधेशवादी दलका नेताहरुले राज्यले आफूहरुको माग पुरा नगरेको आरोप लगाइहँदा मधेशका सहिद परिवार भने त्यही मधेशवादी दलका नेताहरुले आफूहरुको माग पुरा नगरेको आरोप लगाइरहेका...
नेपालका उद्योगलाई अवधिको विद्युत डिमान्ड शुल्क छुट
काठमाडौं- कोभिड-१९ का कारण प्रभावित उत्पादनमूलक उद्योगको लकडाउन अवधिभरको विद्युत डिमान्ड शुल्कमा छुट पाउने भएका छन्। अर्थमन्त्री विष्णुप्रसाद पौडेलको अध्यक्षतामा अर्थ मन्त्रालयमा बसेको बैठकले सोमबारदेखि नै विद्युत डिमान्ड शुल्क छुट कार्यान्वयन गर्ने निर्णय गरेको हो।
अर्थमन्त्री पौडेलले...
नेपालमा तीन जना नयाँ प्रजातिको कोरोना संक्रमण पुष्टि
काठमाडौं- नेपालमा तीन जना नयाँ प्रजातिको कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले तीन जनामा नयाँ प्रजातिको कोरोना भाइरस संक्रमण भएको जानकारी दिएका हुन्।
डा गौतमका अनुसार २८...
रिक्त पन्ध्र एसपीको दरबन्दीमा बढुवाको तयारी
काठमाडौं– नेपाल प्रहरीमा रिक्त १५ एसपीको दरबन्दीमा बढुवाको तयारी थालिएको छ। चुनाव हुने अवस्था रहेमा निर्वाचन आचार संहिताका कारण बढुवा प्रक्रिया रोकिन सक्ने भएकाले कम्तीमा माघको दोस्रो सातासम्म बढुवा गरिसक्ने गरी तयारी सुरु गरिएको...

























