आज सुन तोलामा दुई सयका दरले घट्यो

काठमाडौं । लगातार ओरालो लाग्दै आएको सुनको मूल्यमा सोमबार पनि झिनो ह्रास देखिएको छ । स्थानीय बजारका लागि तोकिएको मूल्यअनुसार सोमबार छापावाला सुन तोलामा रु २०० ले घटेको छ । प्रतितोला रु ९१ हजार ८००...

संविधानको रक्षा गर्न अहिंसात्मक नागरिक प्रदर्शन

काठमाडौं । प्रतिनिधि सभालाई मार्न नदिन र संविधानवादको रक्षा गर्न डा. गोविन्द केसीसहितको अहिंसात्मक नागरिक प्रदर्शन माइतीघर मण्डलामा सुरु भएको छ। प्रधानमन्त्री केपी शर्मा ‌‌ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधि सभा विघटनका विरूद्ध केही...

जुम्लामा मध्याह्न साढे १२ बजेदेखि राति साढे ९ बजेसम्म लोडसेडिङ

काठमाडौं । मागअनुसार आपूर्ति गर्न नसकेको भन्दै नेपाल विद्युत प्राधिकरण जुम्ला वितरण केन्द्रले लोडसेडिङको तालिका सार्वजनिक गरेको छ । टुँडिखेल, बाहिनी, महतगाउँ, मिचा, गैरागाउँ र हस्पिटल क्षेत्रमा दिउँसो १२ बजेदेखि दिउँसो साढे १२ बजेसम्म र...

नाट्य सम्राटकाे समर कुञ्ज अब पुरानै शैलीमा

काठमाडौं । नाट्य सम्राट बालकृष्ण सम जन्मनुभएको ज्ञानेश्वरस्थित ‘समर कुञ्ज’लाई पुरानै शैलीमा संरक्षण कार्य अगाडि बढाइएको छ । बालकृष्ण सम शैक्षिक गुठीमार्फत काठमाडौं विश्वविद्यालयले संरक्षण कार्य अगाडि बढाएको हो । काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा.डा. रामकण्ठ...

दिर्घजीवन जिउनु छ भने यसरी खानपानमा ध्यान दिनु वेश

लामो आयु बाँच्नेहरुले भन्ने गरेका छन्, थोरै खाउँ, धेरै बाँच । हाम्रा धर्मशास्त्रहरुमा उल्लेख छ, अल्पहारी हुनुपर्छ । अर्थात धेरै खानेकुरा खाने मानिस रोगी र चाँडो बुढो हुन्छ । यो तथ्य त विज्ञानले समेत...

नेपाल पुलिस र एन्फाबीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं नेपाल पुलिस स्कुल र अखिल नेपाल फुटबल एशोसियसन (एन्फा) बीच ‘नेपाल पुलिस स्कुल फुटबल एकेडेमी’ स्थापनार्थ दुवै पक्षबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित एक कार्यक्रमबीच नेपाल पुलिस स्कुल साँगा,...

नेपाली टोलीद्वारा पहिलोपटक केटु पर्वत आरोहण गरेर कीर्तिमान

काठमाडौं । नेपालको आरोहण टोलीले विश्वको दोस्रो अग्लो शिखर माउन्ट केटुको सफल आरोहण गरेका छन् । ८ हजार ६ सय ११ फिट उचाइ रहेको छोगोरी समेत भनिने केटु पर्वत पाकिस्तान र चीनको सीमामा अवस्थित छ । नेपालका...

घडी बोकेर संसद विघटनको असंवैधानिक कदम विरुद्ध प्रदर्शन

काठमाडाैं - विवेकशील पार्टीले आज माइतीघर मण्डलमा घडी बोकेर संसद विघटनको असंवैधानिक कदम विरुद्ध माघ चार गते प्रदर्शन गरेको छ । यो समय शक्ति दुरुपयोग गर्दै देशलाई अफ्ट्यारो परिस्थितिमा धकेल्नुको साटो नागरिकहरुलाई कोरोना विरुद्धको खोप...

एनआईसी एशिया लघुवित्तको तेश्रो साधारण सभा सम्पन्न

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको रजिष्टर्ड कार्यालय भेरी ४ जाजरकोटमा आयोजना गरिएको तेश्रो वार्षिक साधारण सभा संचालक समितिका अध्यक्ष कपिल ढकालको सभापतित्वमा सम्पन्न भएको छ । सो अवसरमा संस्थाको आ.व. २०७६÷७७ को...

६ महीनामा ७२ हजार ३६६ जना नेपाली वैदेशिक रोजगारीमा जान बाध्य

काठमाडौं। स्वदेशमै रोजगारीको अवसर नपाएपछि कोरोना भाइरसको जोखिमका बीच पनि नेपाली कामदारहरू वैदेशिक रोजगारीमा जान बाध्य भएका छन् ।कोरोना विपद् शुरू हुँदा विदेशबाट फर्केका कामदारलाई नेपालमा नै रोजगारी दिने घोषणा सरकारले गरेको थियो ।...

RECENT POSTS

HOT NEWS