लेलैण्डले ‘मेघा विन्टर सर्भिस क्याम्प’ देशैभरी लागु
काठमाडौं । आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रा. लि. द्धारा प्रवद्धित अशोक लेलैण्डले ‘मेघा विन्टर सर्भिस क्याम्प’ देशैभरी आफ्ना १३ सर्भिस सेन्टरहरुमा लागु हुनेगरी आइतबारबाट सुरु गरेको छ ।
यस योजना अन्तर्गत ग्राहक महानुभावहरुलाई...
सिंगटीको आईपीओ खुल्यो, कतिसम्म पाइन्छ भर्न ?
काठमाडौं - सिंगटी हाइड्रो इनर्र्जी लिमिटेडको आईपीओ बिक्री खुला भएको छ । आयोजना प्रभावित स्थानीय बासिन्दालाई आइबतारदेखि आईपीओ बिक्री खुला गरेको हो
कम्पनीले प्रतिसेयर १०० रुपैयाँको दरले कुल १४ लाख ५० हजार कित्ता आईपीओ स्थानीय...
४२ वर्षको उमेरमा रोहिणी भट्टराईको निधन
काठमाडाैं - फिल्म निर्माता, कलाकार तथा स्वास्थ्यकर्मी रोहिणी भट्टराईको निधन भएको छ । गत शुक्रवार ४२ वर्षको उमेरमा मेडिसिटी अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो । उनी यस अस्पतालका पब्लिक रिलेसन र फ्यासिलिटी सर्भिसको...
कोरोना भाइरस संक्रमित आज २ सय ६६ जना थपिए
काठमाडौं । नेपालमा कोरोना भाइरसका आज २ सय ६६ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ६७ हजार ३ सय २२ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज...
म्युजिक भिडियो ‘याःराक्मा हौ सोल्टिनी ज्यु’ सार्वजनिक
काठमाडौं । चर्चित गायक डम्बर नेपाली र दिपक लिम्बुको सामुहीक स्वरमा रहेको ‘याःराक्मा हौ सोल्टिनी ज्यु’ म्युजिक भिडियो सार्वजनिक भएको छ ।
कान्छा बाँजेको शब्द रहेको गीतको भिडियोमा मोडल एलिजा तुम्बाम्फो, गायक स्वयम नेपाली र...
अझै केही दिन लाग्ने मौसम सफा हुन
काठमाडौं । मौसम सफा हुन अझै केही दिन लाग्ने भएको छ । देशका पूर्वी भूभागमा उत्तरी बङ्गलादेश र आसपासमा बनेको न्यूनचापीय प्रणालीको प्रभावले देशका केही स्थानमा आंशिकदेखि सामान्य बदली भएको छ ।
उक्त प्रणालीको प्रभाव अझै...
देशलाई संविधानबमोजिम अघि बढाउनका लागि विघटनलाई तत्काल बदर गर्न माग– अधिवक्ता भट्ट
काठमाडाैं - प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटमाथिको सुनुवाइका क्रममा बहस गर्दै अधिवक्ता बद्रिराज भट्टले मुलुकलाई संविधानबमोजिम अघि बढाउनका लागि विघटनलाई तत्काल बदर गर्न माग गरेका छन् ।
सर्वोच्चको संवैधानिक इजलासमा जारी सुनुवाइमा बहस गर्दै अधिवक्ता...
सर्वोच्चलाई नटेर्दै निर्वाचनको तयारी !
काठमाडौं । अहिले सरकार निर्वाचनको तयारीमा लागेको छ । विशेषगरी गृहमन्त्रालयले त्यसको तयारी प्रभावकारी रुपमा अगाडि बढाएको छ ।मन्त्रालयले निर्वाचनको संयोजन गर्ने जिम्मेबारी सहसचिव चक्रबहादुर बुढालाई दिएको छ भने नेपाल प्रहरीले एआइजी विश्वराज पोखरेललाई...
नियात्रासंग्रह ‘यात्राका इन्द्रेणी रङ’ सार्वजनिक
काभ्रे । लेखक प्रदीप सापकोटाको नियात्रासंग्रह ‘यात्राका इन्द्रेणी रङ’ एक समारोहका बीच सार्वजनिक गरिएको छ ।
काभ्रे, पनौतीमा शुक्रबार आयोजित एक कार्यक्रममा पनौती नगरपालिकाका प्रमुख भीम न्यौपाने, साहित्यकारद्वय मोहन दुवाल र श्रीओम श्रेष्ठले कृतिको संयुक्तरूपमा...
स्थगन भइरहेकाे स्थलगत सुपरिवेक्षण सुरु
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाको स्थलगत सुपरिवेक्षण सुरु गरेको छ । कोभिड–१९ का कारण विगत १० महिनादेखि स्थगित हुँदै आएको स्थलगत सुपरिवेक्षण सुरु भएको राष्ट्र बैङ्कले जनाएको छ ।
सुपरिवेक्षणका लागि...
























