सुनकाे मूल्य ओरालो लाग्याे

काठमाडौँ — स्थानीय बजारमा पहेंलो धातुको मूल्य आइतबार पनि ओरालो लागेको छ । तोलामा नै ७ सय रुपैयाँले ओरालो लागेर साताको पहिलो दिनको कारोबार सुरु भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला...

म्यूजिक भिडियाे ‘जुनि बिताउँला’ सार्वजनिक

काठमाडौं - गायक विनय कार्की र गायिका बिनिता पौड्याल सुवेदिको स्वरमा रहेको गीत ‘जुनि बिताउँला सार्वजनिक भएको छ । गीतको शब्द रोशेल थापाको र संगीत संयोजन, एरेन्ज, मिक्सिङ, मास्टरिङ गायक विनय कार्कीको रहेको छ...

अमेरिकामा उच्च सतर्कता अपनाइयो

काठमाडौं । डेमोक्रेट नेता जो बाइडनले अमेरिकी राष्ट्रपति पदको शपथ ग्रहण गर्नुअघि हिंसा फैलिन सक्ने भन्दै अमेरिकाका सबै ५० राज्यमा उच्च सतर्कता अपनाइएको छ । रिपब्लिकन नेता डोनाल्ड ट्रम्पलाई हराउँदै जो बाइडन अमेरिकी राष्ट्रपतिमा निर्वाचित...

पुसमा राजस्व संकलन कमजोर

काठमाडौं । सरकारको मुख्य आम्दानीको स्रोतका रूपमा लिइने राजस्व संकलन पुस महिनामा पनि कमजोर देखिएको छ । कोभिड–१९ को संक्रमणपछि राजस्व संकलनमा उतारचढाव आइरहेका बेला पुसमा समेत राजस्वका सूचकांकले लक्ष्य भेट्न सकेन । महालेखा नियन्त्रक...

प्रचण्ड–नेपाल समूहद्वारा जनप्रदर्शन गर्ने घाेषणा

काठमाडौं- नेकपा कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहले यही माघ ९ गते काठमाडौंमा जनप्रदर्शन गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको केन्द्रीय सङ्घर्ष समितिको बैठकले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा जुलुुसहित अपराह्न १२...

काेभिड १९ विरूद्वकाे भ्याक्सिनमा भारतले सघाउने

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालमा तत्काल आवश्यक पर्ने कोभिड भ्याक्सिनको पूर्तिका लागि भारत तयार रहेको बताएका छन्। शनिबार नेपाल–भारत संयुक्त आयोगको बैठकमा सहभागी भएर स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले...

आजदेखि सर्वोच्चमा दर्ता भएका रिट निवेदनमाथि संवैधानिक इजलासमा सुनुवाइ हुने

काठमाडौं । ब्यापक बहस र बिबाद पछि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता  भएका रिट निवेदनमाथि संवैधानिक इजलासमा आज आइतबारदेखि निरन्तर सुनुवाइ हुने भएको छ। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना...

चोरीमा संलग्न रहेको अभियोगमा २ जना पक्राउ

पर्वत - मोदी गाउँपालिका-६ बस्ने ७० वर्षीया महिलाको साथबाट नगद सहितको झोला चोरी गरेको घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बागलुङ, बागलुङ नगरपालिका-१२ अमलाचौर बस्ने २३ वर्षीय...

कल्चर थिएटरको आठौं सांगीतिक कार्यक्रम सम्पन्न

ललितपुर — नेपाली कलाकारिता क्षेत्रको सम्र्बद्धन प्रवद्र्धनका गर्नका लागि स्थापना भएको कल्चर थिएटरको आठौं सांगीतिक प्रस्तुति कार्यक्रम माघ २ गते शुक्रवाबार सम्पन्न भएको छ । करिव साढे दुइ घण्टा सम्म चलेको कार्यव्रmममा चर्चित गायक किशोर...

आज २ सय ४० जना संक्रमित थपिए

काठमाडौं । नेपालमा कोरोना भाइरसका आज २ सय ४० जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ६७ हजार ५६ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।   आज ४सय...

RECENT POSTS

HOT NEWS