भारतमा कोरोनाविरुद्धको खोप लगाउन सुरू
नयाँदिल्ली। भारतमा कोरोनाविरुद्धको खोप लगाउन शनिबारदेखि सुरु गरिएको छ । भिडियो सम्मेलनमार्फत् प्रधानमन्त्री नरेन्द्र मोदीले खोप अभियानको शनिबार उद्घाटन गर्नुभएको हो । यस अभियानलाई विश्वकै सवैभन्दा ठूलो खोप अभियान भनिएको छ ।
अभियानअन्तर्गत सवैभन्दा पहिला कोरोनाविरुद्धको...
परराष्ट्रमन्त्री ज्ञवाली र भारतीय रक्षामन्त्री सिंहबीच भेटवार्ता, आजै स्वदेश फर्कने
काठमाडौं । भारत भ्रमणमा रहनुभएका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र भारतीय रक्षामन्त्री राजनाथ सिंहबीच शनिबार बिहान भेटवार्ता भएको छ ।
तीनदिने औपचारिक भ्रमणको अन्तिम दिन आज ज्ञवालीले दिल्लीमा सिंहलाई भेट्नुभएको हो ।
नयाँदिल्लीस्थित अकबर रोडमा रहेको रक्षामन्त्री...
विश्वमा कोभिड १९ महामारीका कारण आप्रवासनको अवस्थामा कमी
एजेन्सी- विश्वमा जारी नै रहेको कोभिड १९ महामारीका कारण आप्रवासनको अवस्थामा कमी आएको पाइएको छ । यो महामारीका कारण विश्वव्यापी रुपमा नै कम्तीमा पनि ३० प्रतिशतले मानिसहरुको बसाईसराईं गर्नेहरुको संख्या घटेको पाइएको हो ।यो...
कांग्रेसले प्रतिनिधि सभा विघटनविरुद्ध आज सबै स्थानीय तहमा विरोध प्रदर्शन
काठमाडौं- नेपाली कांग्रेसले प्रतिनिधि सभा विघटनविरुद्ध आज (शनिबार) सबै स्थानीय तहमा विरोध प्रदर्शन गर्ने भएको छ। पार्टी सभापति शेरबहादुर देउवाले शुक्रबार एक सूचना जारी गर्दै माघ ३ गते ७५३ स्थानीय तहमा निर्धारित विरोध प्रदर्शनमा...
भारतद्वारा पाम आयलमा प्रतिबन्ध लगाएपछि नेपालका ९० प्रतिशत तेल उद्योग धराशायी
वीरगञ्ज । छिमेकी मुलुक भारतले पाम आयलमा प्रतिबन्ध लगाएपछि पर्सा, बारामा रहेका ९० प्रतिशत तेल उद्योग धराशायी हँुदै गएका छन् ।
भारतले पाम आयल आयातमा प्रतिबन्ध लगाएपछि यहाँका अधिकांश तेल उद्योग धरासायी भएका हुन् ।...
प्रतिनिधिसभा विघटन विरुद्ध जसपाले छ जिल्लामा एक साथ विरोध सभा
प्रतिनिधिसभा विघटन विरुद्ध जनता समाजवादी पार्टी नेपाल (जसपा)ले आज विभिन्न ६ वटा जिल्लामा एक साथ विरोध सभाको आयोजना गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरेपछि दलहरु आन्दोलित...
उपत्यकाका २१ स्थानमा विद्युत भार कटौती हुने
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आज उपत्यकाका विभिन्न २१ ठाउँमा विद्युत भार कटौती हुने जनाएको छ। प्राधिकरणले सटडाउन तालिका सार्वजनिक गर्दै विद्युत कटौती क्षेत्र र समयबारे जानकारी गराएको छ ।
प्राधिकरणले बुढानिलकण्ठ सवस्टेशन, महाराजगञ्ज तथा...
उपत्यकामा शनिबार बिहानैदेखि चिसो
काठमाडौं - विगत केहीदिनदेखि काठमाडौंमा चिसो बढेको छ। बिहीबार, शुक्रबार तुलनामा न्यूनतम तापक्रम केही घटेको काठमाडौं उपत्यकामा शनिबार बिहानैदेखि चिसो बढेको छ। आज बिहानको न्युनतम तापक्रम ५.३ डिग्री सेल्सियस छ। बादलले आकाश ढाकेपछि काठमाडौं...
वामदेव गौतमले देशमा भ्रष्टाचार व्याप्त रहेको भन्दै आक्रोश ब्यक्त
काठमाडौं । पार्टी बिभाजन पछि एकता अभियानमा सक्रिय रहनु भएका डबल नेकपाका उपाध्यक्ष एबम् राष्ट्रिय सभा सदस्य वामदेव गौतमले देशमा भ्रष्टाचार व्याप्त रहेको भन्दै आक्रोश ब्यक्त गर्नु भएको छ । शुक्रबार राष्ट्रिय सभा अन्तर्गतको...
नेप्सेमा एक कम्पनीको बोनस शेयर सूचीकृत
काठमाडौं । नेपाल एक्सचेञ्ज (नेप्से)मा एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । एनआइसि एशिया बैंक लिमिटेडको बोनश शेयर सूचीकृत भएको हो । नेप्सेका अनुसार एनआइसि बैंकको १ करोड ८४ लाख ६३ हजार ५...

























