जनकपुर–जयनगर रेल सञ्चालनमा आउने
काठमाण्डौ। माघको अन्तिम सातादेखि जनकपुर–जयनगर रेल सञ्चालनमा आउने भएको छ । जनकपुरको कुर्थादेखि भारतको जयनगरसम्मको ३५ किलोमिटरमा रेल सेवा सञ्चालन गर्न आवश्यक तयारी अन्तिम चरणमा पुगेको नेपाल रेल्वे कम्पनीले जनाएको छ ।
कम्पनीका महाप्रबन्धक गुरु...
विश्वमा २० लाखभन्दा बढी कोरोना संक्रमितको मृत्यु
काठमाडौं- विश्वमा २० लाखभन्दा बढी कोरोना संक्रमितको मृत्यु भएको छ। जोन हप्किन्स विश्वविद्यालयको कोरोना भाइरस स्रोत केन्द्रका अनुसार विश्वभर अहिलेसम्म २० लाख ६ हजार पाँच सयभन्दा धेरै कोरोना संक्रमितको मृत्यु भएको हो।
विश्वभर संक्रमितको संख्या...
प्रतिनिधि सभा विघटनका लागि राष्ट्रपतिलाई लेखेको पत्रको विषयमा प्रश्न उठ्यो
काठमाडौं- सर्वोच्च अदालतबाट शुक्रबार प्रतिनिधि सभा विघटनको मुद्दा बृहत् पूर्ण इजलासमा पठाउन अस्वीकार गर्ने आदेश आउनुअघि संवैधानिक इजलासमा बहस चलिरहेको थियो। बहसकै क्रममा मन्त्रिपरिषदले प्रतिनिधि सभा विघटनका लागि राष्ट्रपतिलाई लेखेको पत्रको विषय पनि उठ्यो।
वरिष्ठ अधिवक्ता एवं पूर्व महान्यायाधिवक्ता रमण श्रेष्ठले प्रतिनिधि सभा विघटनका...
सात कम्युनिष्ट पार्टीबीच एकताको घोषणा
काठमाडौं । सात कम्युनिष्ट पार्टीबीच एकता घोषणा भएको छ ।
आज रिपोर्टर्स क्लब नेपालमा सातवटा कम्युनिस्ट पार्टीले संयुक्त पत्रकार सम्मेलन गरी एकता घोषणा गरेका हुन् ।
केन्द्रले निरन्तर संघर्ष गर्दै फरक–फरक पृष्ठभुमिबाट आएका ७ वटा पार्टी...
भारतमा विकास गरेको खोप ल्याउने बाटो खुला
काठमाडौं । भारतमा अक्सफोर्ड विश्वविद्यालय तथा एस्ट्राजेनेकाले विकास गरेको खोप ल्याउने बाटो खुला भएको छ । भारतको पुनेस्थित सेरम इन्स्टिच्युट अफ इण्डियाले उत्पादन गरेको खोप नेपाल ल्याउन औषधि व्यवस्था विभागले खोप ल्याउन स्वीकृति दिएको...
काेराेना संक्रमित कम, आज २ सय ७० जना थपिए
काठमाडौं । नेपालमा कोरोना भाइरसका आज २ सय ७० जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ६६ हजार ८ सय १६ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ...
आउँदो फागुन ७ गतेदेखि फुटबल प्रशिक्षण हुने
सिमकोट । हुम्लाको सदरमुकाम सिमकोटमा आउँदो फागुन ७ गतेदेखि फुटबल प्रशिक्षण हुने भएको छ ।
जिल्लामा व्यावसायिक फुटबल खेलाडी उत्पादन गर्ने उद्देश्यले सिमकोटमा पहिलो पटक हुम्ला फुटबल एकेडमीले खेल प्रशिक्षण आयोजना गर्न लागेको हुम्ला फुटबल...
भूकम्प सुरक्षा दिवस मनायाे
काठमाडौं । आज २३ औं भूकम्प सुरक्षा दिवस मनाएकाे छ । यस अवसरमा काठमाडौं महानगरपालिकाले कार्यक्रम आयोजना गरेको छ । यस वर्ष ‘बहुप्रकोपीय विपद्मा भूकम्पीय सुरक्षा, साझ सहकार्यमा जनधनको रक्षा’ नाराका साथ भूकम्प दिवस...
विप्लव नेकपाका नेता बास्तोलाको गिरफ्तारीकाे विरोध
कैलाली । विप्लव नेतृत्वको नेकपा कम्युनिष्ट पार्टीका सचिवालय सदस्य धर्मेन्द्र बास्तोला (कञ्चन) सहितका नेताहरुको ललितपुरबाट गिरफ्तारी गरिएको विषयमा नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेश समितिले भत्र्सना र विरोध जनाएको छ ।
माओवादी केन्द्रका उपाध्यक्ष समेत रहेका...
संसद विघटनविरुद्ध हुन लागेकाे विरोध प्रदर्शनमा सहभागी हुन कांग्रेसकाे अपील
काठमाडौं । संसद विघटनको कदमविरुद्ध नेपाली कांग्रेसले माघ ३ गते देशभर गर्ने विरोध प्रदर्शनमा सक्रिय सहभागी हुन पार्टी सभापति शेरबहादुर देउवाले अपील गरेका छन् ।
पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा र पुस २५ गते...

























