सर्लाहीका उखु किसान अन्तिम लडाइँमा
काठमाडौं । सर्लाहीको रामनगर गाउँपालिका खैरबा टोलका उखु किसान रामेश्वरप्रसाद यादवको टाउकोमा ५ लाख रुपैयाँको ऋण साँवा र ब्याजको भारी थपिएको छ। अन्नपूर्ण चिनी मिललाई उखु बिक्री गरेबापत पाउनुपर्ने ४ वर्षको १ लाख ७२...
CellPay collaborates with Fonepay
NRB licensed Payment Service Provider (PSP), Cellcom Private Limited-CellPay and NRB
licensed Payment Service Operator (PSO), Fonepay Payment Service Limited-Fonepay, has
collaborated for making merchant payments using QR Code through CellPay platforms. Now
after this tie up,...
लोकप्रिय हुन हप्तामा दुई दिन बिदा प्रस्ताव
काठमाडौं । निजामती कर्मचारीलाई कति बिदा दिने भन्ने प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने काम गृहको हो। त्यससम्बन्धी अध्ययन गर्ने जिम्मेवारी सामान्य प्रशासन मन्त्रालयको भए पनि पर्यटन मन्त्रालयले विभागीय कार्यक्षेत्र कुल्चेर निजामती कर्मचारीलाई हप्तामा दुई दिन बिदा...
अख्तियारका पूर्वप्रमुख आयुक्त बस्न्यात थुनामा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातलाई विशेष अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ।बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा किर्ते गरी व्यक्तिका नाममा बनाएको अभियोगसहित चलाइएको भ्रष्टाचार मुद्दामा बयानका लागि बस्न्यात आइतबार...
सरकारविरुद्ध काँग्रेस देशव्यापी विरोध प्रदर्शन गर्दै
काठमाडौं - नेपाली काँग्रेसले आज देशव्यापी विरोध प्रदर्शन गर्दैछ । सरकारविरुद्ध हुने प्रदर्शन ७७ वटै जिल्लामा हुनेछन् । यसका लागि काँग्रेसले केन्द्रीय नेताहरुलाई देशैभरी खटाएको छ ।
तनहुँमा वरिष्ठ नेता रामचन्द्र पौडेललाई पुल उदघाटनका क्रममा...
कोरोना संक्रमित विश्वभर २ करोड सक्रिय, ५ करोड संक्रमणमुक्त
काठमाडौं - विश्वभर कोरोना भाइरसको संक्रमित संख्या ७ करोड २६ लाख नाघेको छ । जसमध्ये १६ लाख १८ हजारको मृत्यु भएको छ ।
अहिलेसम्म ५ करोड संक्रमणमुक्त भएका छन् । २ करोड सक्रिय संक्रमित छन्...
डबल नेकपाको अर्को बैठक पुस १ गते
काठमाडौं - डबल नेकपाको स्थायी कमिटी बैठक सम्पन्न भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले केन्द्रीय सदस्य तथा पूर्व सांसद कमानसिंह लामाको शोक प्रस्ताव पारित गर्दै सम्पन्न भएको हो ।
प्रवक्ता नारायणकाजी श्रेष्ठकाअनुसार...
कम्युटर प्रणालीमार्फत नयाँ बसपार्कमा बसको टिकट
काठमाडौं - शनिबार दिउँसो ४ः०० बजे ना ६ ख ६३०१ नं को बसमा दाङ जानका लागि गोँगबुको नयाँ बसपार्कमा भेटिएकी राधिका ओलीले सहज रुपमा बसको टिकट काटिन् । दिउँसो २ः०० बजे बसपार्कमा भेटिएकी उनी...
उपप्रधानमन्त्रीद्वारा काेराेना विरुद्धकाे खाेप निःशुल्क गराउन पहल
काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोना भाइरस विरुद्धको खोप ल्याउने प्रक्रियामा भइरहेका प्रगति र पहलका विषयमा चासो व्यक्त गरेका छन्। कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिको शुक्रबार सम्पन्न बैठकमा उपप्रधानमन्त्री पोखरेलले कोरोनाको खोप ल्याउन...
कांग्रेस प्रवक्ताले जनतालाई सरकार विरुद्ध सडकमा आउन आव्हान
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले यही मंसिर २९ गते सडकमा सरकारको विरुद्धमा देशव्यापी प्रदर्शन गर्ने भएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भिडिओमार्फत आम जनतालाई सरकार विरुद्ध सडकमा आउन आव्हान गरेका छन्...

























