ललितपुर मनपाद्वारा सचेतना अभियान शुरु
ललितपुर - ललितपुर महानगरपालिकाले शहरी सुन्दरता कायम गर्ने उद्देश्य सहित नगर सचेतना अभियान शुरु गरेको छ । सडक छोउमा राखिने पर्चा, पम्प्लेट र होडिङ्ग बोर्डले शहरको सुन्दरतालाई कुरुप बनाएको भन्दै महानगरले त्यस्ता समाग्री टाँस्ने...
उपत्यकामा पनि खुल्न थाले शिक्षण संस्था, सचेत हुन जरुरी
काठमाडौं- पछिल्लो समय नेपालमा कोरोनाको संक्रमणको दर कम भएसँगै अरु क्षेत्रसंगै शैक्षिक संस्थाहरु पनि खुला गरि पठनपाठन सञ्चालन हुन थालेको छ ।
यसैबीच धेरै जनघनत्व रहेको काठमाडौं उपत्यकामा समेत स्कुल, कलेज सुचारु हुन थालेका छन् ।...
पेट्रोलियम पर्दाथकाे मूल्य बढ्याे
काठमाडाैं-नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। शनिबार राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलमा एक रुपैयाँ र डिजेल तथा मट्टितेलमा दुई रुपैयाँले मूल्य बढेको निगमले जनाएको छ।
निगमका अनुसार भारतीय आयल कर्पाेरेशनले डिसेम्बर १...
समाजवादोन्मुख राज्य निर्माणको मुख्य जिम्मेवारीमा नेकपा : अध्यक्ष दाहाल
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादोन्मुख राज्य निर्माणको मुख्य जिम्मेवारी र दायित्व पनि कम्युनिष्ट पार्टीकै काँधमा भएको बताउनुभएको छ । नेपाली काँग्रेस परित्याग गरी नेकपा प्रवेश गर्नुभएकी नेतृ कौसर...
भारतमा बनेकाे कोरोना भाइरसविरुद्धकाे खोप सस्तो पर्ने
काठमाडौं- सरकारले कोरोना भाइरसविरुद्ध भारतमा बन्दै गरेका खोप किन्न सस्तो पर्ने प्रारम्भिक अनुमान गरेको छ। भारतमा खोप निर्माणमा लागेका कम्पनीले प्रतिगोटा ८ डलरसम्म उपलब्ध गराउन सकिने जानकारी सरकारलाई दिएका छन्। भारतमा अक्सफोर्ड, बायोएनटेकलगायत कम्पनी...
प्रधानमन्त्री ओलीले आइतबार बस्ने पार्टी स्थायी कमिटी बैठकमा सहभागी हुने
काठमाडौं - प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी ओली आइतबार बस्ने पार्टी स्थायी कमिटी बैठकमा सहभागी हुने भएका छन्।
यसअघि मंसिर २१ गतेको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओली उपस्थित भएका थिएनन्। उनले स्थायी कमिटीमा पत्र पठाउँदै...
आज ८ सय ९९ जना संक्रमित थपिए
काठमाडौं । नेपालमा कोरोना भाइरसका आज ८ सय ९९ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ४७ हजार ५ सय ९३ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज...
माक्र्सबादीकाे अन्तरक्रिया मालेका महासचिब मैनालीसँग सम्पन्न
काठमाण्डौ । माक्र्सबादी एकता अभियान नेपालले नेकपा (माले) का महासचिब सीपी मैनालीसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । अभियानले नेपालमा रहेका सबै वाम पार्टीहरुसँग नेपालको कम्युनिष्ट आन्दोलन र बर्तमान सरकारको कार्यशैलीलाई बिषय बनाएर अन्तरक्रिया...
नेपालमा एकैदिन थप १५ जना कोरोना संक्रमितको मृत्यु
काठमाडौं - नेपालमा एकैदिन थप १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ६ सय ८९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि शुक्रबार ११ जना संक्रमितको...
विश्वभर कोरोना संक्रमितको संख्या ७ करोड नाघ्याे
एजेन्सी–विश्वभर कोरोना संक्रमितको संख्या ७ करोड नाघेको छ। जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार संक्रमितको संख्या ७ करोड ७४ हजार ८ सय ६० पुगेको हो । हालसम्म विश्वभर १५ लाख ९० हजार ९ सय ९८...

























