ओलीलाई पहिला अध्यक्षबाट बिदा, त्यसपछि प्रधानमन्त्रीबाट !

काठमाडौँ। केही समयअघि एक साँझ प्रधानमन्त्री निवास बालुवाटारको बगैंचातिर हेर्दै नेकपा केन्द्रीय सदस्यसमेत रहेका स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले भने, ‘हामी युवाले रोपेको आँप फलेर खाने बेला भइसक्यो, अध्यक्षहरूले लगाएको बिरुवा अझै हुर्किएको छैन।’ २०७५...

आज काेराेना संक्रमित १ हजार ४४ जना थपिए

काठमाडौं -नेपालमा कोरोना भाइरसका आज १ हजार ४४ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ४६ हजार ६ सय ९४ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसका साथै...

राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण मंसिर २८ देखि हुने

काठमाडौं-अखिल नेपाल फुटबल संघ (एन्फा) को बिहीबार बसेको कार्यसमितिको बैठकले मंसिर २८ देखि राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण सुरु गर्ने निर्णय गरेको छ। विश्वकप छनोट प्रतियोगिताका लागि उपाध्यक्ष उपेन्द्रमान सिंहको संयोजकत्वमा, स्थानीय संयोजक विजय घले...

डबल नेकपाविरूद्ध प्रदर्शनमा देउवा मकवानपुर, गगन कैलाली जाने

काठमाडाैं - प्रमुख प्रतिपक्षी दल  नेपाली कांग्रेसले सडकबाट सरकारको विरोध गर्ने  कार्यक्रम तय गरेकाे छ । गत फागुनदेखि सार्वजनिक कार्यक्रम नगर्न मातहत निकायलाई निर्देशन दिएको कांग्रेसले कोरोना महामारीबीच प्रदर्शनको बाटो रोजेको छ। गत मंसिर १७...

काेभिड १९ विरुद्धको रुसी भ्याक्सिन ९६.२ प्रतिशत प्रभावकारी’

एजेन्सी - कोरोना भाइरसविरुद्धको रुसी भ्याक्सिन अहिलेसम्म विकास भएका भ्याक्सिनमध्ये सबैभन्दा बढी प्रभावकारी रहेको दाबी गरिएको छ । स्पुतनिक भी नामक उक्त भ्याक्सिन ९६.२ प्रतिशत प्रभावकारी रहेको दाबी गरिएको हो । भ्याक्सिनको नियमनकारी स्वतन्त्र कमिटिीका...

एक महिलाले दुई पिताबाट जन्माइन् जुम्ल्याहा बच्चा

एजेन्सी- एकैपटक एकैसमयमा जन्मेका बच्चाहरुको डिएनए कसरी फरक हुन सक्छ यो त सोच्न पनि सकिदैन । तर, भियतनाममा एक जुम्ल्याहा बच्चाको डिएनए फरक फरक आएको छ । अर्थात एक महिलाले एकै समयमा दुई पिताको...

तमोर जलाशययुक्त आयोजनाः विकास अवधारणा स्पष्ट नहुँदा निर्माण अनिश्चित

काठमाडौं, मंसिर २७ । जलस्रोतमा आधारित नेपालको विद्युतीय प्रणालीको स्थायित्वका लागि ठूला जलाशययुक्त आयोजनाहरू अपरिहार्य छन् भन्नेमा दुईमत छैन । त्यसैगरी नेपालले भारतसँग विद्युत् व्यापार गर्नुपर्ने नै हुन्छ । र, यसका लागि जलाशययुक्त आयोजनाबाट...

ग्लोबल आईएमई बैंकद्वारा बारपाकबासीलाई कृषि तथा पशुपालन कर्जा दिइने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र बारपाक सुलिकोट गाउँपालिकाबीच कृषि तथा पशुपालन कर्जा दिने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । समझदारी पत्रमा गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्ट तथा प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारी...

एयर ट्रान्सपोर्ट बबल स्किममा नेपाल–भारत सहमति

काठमाडौं,  । नेपाल र भारतबीच ९ महीनापछि नियमित हवाई उडान शुरू हुने भएको छ । भारतले यसअघि नै प्रस्ताव गरेको एयर ट्रान्सपोर्ट बबल स्किममा नेपाल भारतबीच सहमति भएपछि उडान शुरू हुने भएको हो । कोरोना...

चिडियाखाना ८ महीनापछि खुल्यो

काठमाडौं । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना आठ महीनापछि स्वास्थ्य मापदण्ड अपनाइ खुला गरिएको छ ।कोरोना भाइरसको जोखिमका कारण सो चिडियाखाना गत चैत ७ गतेदेखि बन्द थियो । पुनः खुला भएसँगै अवलोकनकर्ताले पहिलेजस्तै स्वतन्त्र हिँडडुल...

RECENT POSTS

HOT NEWS