काठमाडौंका सडकमा २ हजार बत्ती जडान गरिँदै

काठमाडौं । काठमाडौंका मुख्य सडकहरूमा २ हजार आधुनिक सडक बत्ती जडान गरिने भएको छ । काठमाडौं महानगरपालिकाभित्रका मुख्य मुख्य सडकमा १७ करोड रुपैयाँको लगानीमा बत्ती जडान गर्न लागिएको हो । यसका लागि महानगरको ६०...

आज कोरोना संक्रमित १२ सय १७ जना थपिए

काठमाडौं - नेपालमा कोरोना भाइरसका आज १२ सय १७ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ४५ हजार ६ सय ५० पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज...

मङ्सिर २८ गते नेविसंघले देशभर सिठ्ठी फुक्ने !

काठमाडौं - नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) आगामी मङ्सिर २८ गते देशभर सिठ्ठी फुकेर सरकार विरोधी आन्दोलन गर्ने भएको छ । प्रमुख प्रतिपक्षी कांग्रेसले सरकारका पछिल्ला गतिविधिको विरोधमा मङ्सिर २९ गते...

काेराना महामारी कारण बन्द भइरहेकाे टोखा केब पुनः सञ्चालनमा (भिडियाे सहित)

टोखा —   देशभित्रका छरिएर रहेका माैलिक पहिचान। सांस्कृतिक परम्परा, रितिरिवाजलाई जिवित राख्ने उद्देश्यका साथ  स्थापना भएकाे टोखा केब पुनः सञ्चालन भएकाे छ । नेपाल सरकारले  विश्वभरि कोरोना भाइरस (कोभिड १९) को महामारीको बन्द थियाे...

मङ्सिर २८ गते उल्कावर्षा रातभर सक्रिय रहने

काठमाडाैं- मङ्सिर १९ देखि सक्रिय रहेको मिथुन उल्का वर्षा मङ्सिर २८ गते राति अत्यधिक सक्रिय रहने नेपाल एष्ट्रोनोमिकल सोसाइटीले जनाएको छ । अत्यधिक सक्रिय समयमा प्रतिघण्टा १५० वटासम्म उल्का देख्न सकिने सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले...

कोरोना संक्रमितको संख्या सात करोड नजीक

काठमाडौं । विश्वभर कोरोना भाइरसको संक्रमित संख्या ६ करोड ९२ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठका अनुसार हाल सम्म ६ करोड ९२ लाख ३९ हजार ६ सय ७१ जनामा कोरोना पुष्टि भएको छ...

निर्माण व्यवसायीको सुरक्षाको जिम्मा सरकारले लिन्छ: मन्त्री श्रेष्ठ

काठमाडौं - शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले निर्माण व्यवसायीको शान्ति सुरक्षाको जिम्मा सरकारले लिने प्रतिबद्धता जनाएका छन् । नेपाल निर्माण व्यवसायी महासङ्घको प्रतिनिधिमण्डलसँगको बुधबार भएको भेटमा मन्त्री श्रेष्ठले निर्माण व्यवसायी र उपकरणको सुरक्षा सवालमा प्रधानमन्त्री...

कोरोना संक्रमणबाट कमानसिंह लामाको निधन

काठमाडौं - डबल नेकपाका केन्द्रीय सदस्य कमानसिं लामाको गएराती निधन भएको छ । मृगौलासम्बन्धि बिरामी लामालाई केही समययता कोरोना पोजेटिभ देखिएको थियो । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगंजमा उपचाररत लामा एकहप्ता यता अलि अस्वस्थ थिए...

ज्येष्ठ पत्रकारका लागि मासिक चार हजार पेन्स

काठमाडौं - नेपाल पत्रकार महासङ्घ मकवानपुर शाखाले २० वर्षसम्म पत्रकारितालाई मुख्य पेशा बनाई ६० वर्ष उमेर पुगेका ज्येष्ठ पत्रकारका लागि मासिक रु चार हजारका दरले पेन्सन दिने भएको छ । सो कार्यक्रम देशभरिका महासङ्घका...

विश्वकप जित्ने पाउलो रोसीको निधन

काठमाडौं-इटालियन लेजेण्ड तथा फिफा विश्वकप फुटबलको विजेता पाउलो रोसीको निधन भएको छ । रोसीको ६४ वर्षको उमेरमा मंगलबार निधन भएको हो । उनले काम गरेको आरएआई टीभीले रोसीको निधनको खबर सार्वजनिक गरेको हो । युभेन्ट्स र...

RECENT POSTS

HOT NEWS