पलेस्वाँ पुखु संरक्षणका लागि भक्तपुर नगरपालिकाकाे ऐक्यबद्धता
भक्तपुर - पुर्खाले सिर्जेका एतिहासिक पाेखरी तथा सम्पदा बचाउ विगत लामाे समयदेखि क्रियाशील रहनु भएका नेपाल सम्पदा संरक्षण परिषद्का अध्यक्ष भागवत नरसिहं प्रधान र भक्तपुर नगर प्रमुख सुनिल प्रजापतिबीच नगरपालिकाका जनप्रतिनिधिसँग सम्पदा संरक्षणका विषयमा...
देशकाे भूमि फिर्ता ल्याउन नेपाली जनता एक हुनुपर्छः मोहन वैद्य
उदयपुर - नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी)का महासचिव मोहन वैद्यले मुलुकमा राष्ट्रियता, जनतन्त्र र सङ्घीयता सङ्कटमा पर्दै गएको धारणा राख्नुभएको छ । पार्टीको पूर्वी ब्यूरोको बैठकमा सहभागी हुन यहाँ आइपुग्नुभएका नेता वैद्यले आज बिहान क्रान्तिकारी...
नासाले चन्द्रमाबाट ढुंगा ल्याउन जम्मा १ डलर भुक्तान गर्दै
काठमाडौं - अमेरिकी स्पेस एजेन्सी नासाले एक कम्पनीलाई चन्द्रमाको सतहबाट चट्टान ल्याउनका लागि एक डलर भुक्तान गर्दैछ । लुनार आउटपोस्ट नामक उक्त कम्पनीलाई नासाले हालै चन्द्रमाबाट ढुंगा ल्याउने ठेक्का दिएको हो । उक्त कम्पनीले...
देशभर कूल संक्रमित संख्या २ लाख ४४ हजार ४३३ पुग्याे, थप १०५६ जनामा...
काठमाडाैं - पछिल्लो २४ घण्टामा ६ हजार २८६ जनाको कोरोना परीक्षण हुँदा १०५६ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै सो अवधिमा १४८३ जना संक्रमणमुक्त भएका छन् । यस्तै १४ जनाको मृत्यु समेत भएको...
दुईअध्यक्षबीचकाे भेट सकियो
काठमाडौं- डबल नेकपाका नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार भेट भएको छ।
भेटका लागि प्रचण्ड साढे ११ बजेतिर प्रधानमन्त्री निवास बालुवाटार पुगेको उनको सचिवालयले जानकारी दिएको छ। भेटघाटमा सामान्य छलफल बाहेक...
देशभर दिनसम्म मौसम बदली हुने
काठमाडौं - न्यूनचापीय प्रणालीको प्रभावका कारण अझै तीन दिन बदली नै हुने भएको छ । दक्षिणपूर्वी अरब सागर र हिन्द महासागरमा विकसित न्यूनचापीय प्रणालीको आंशिक प्रभावले देशका अधिकांश भूभागको मौसम अझै तीन दिन प्रभावित...
ज्येष्ठ गायक जगतमर्दन थापाको निधन
काठमाडाैं - नेपाली आधुनिक संगीतका ज्येष्ठ गायक जगतमर्दन थापाको साेमबार निधन भएको छ ।
उहाँको नर्भिक अस्पतालमा उपचारका क्रममा बिहान १० बजेर २० मिनेटमा निधन भएको हो । लामो समयदेखि अस्वस्थ्य रहेका थापाको एक महिनाभन्दा अघिदेखि...
पूर्वाधारको विकासका लागि सरकार क्रियाशील : मन्त्री भट्टराई
जनकपुरधाम - संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले जनकपुरधामको उच्चतम ढङ्गले पूर्वाधारको विकासका लागि सरकार क्रियाशील रहेको बताउनुभएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणद्वारा जनकपुर विमानस्थलमा निर्माण गरिएको टर्मिनल भवन र कन्ट्रोल टावरको आज...
सुनको भाउ घट्यो
काठमाडाैं –केही दिन यता लगातार उकालो लगेको सुनको भाउ आज भने सात सय रुपैयाँले घटेको छ । हिजो तोलामा १५ सय रुपैयाँले बढेर ९४ हजार एक सय रुपैयाँ पुगेको सुनको भाउ आज ९३ हजार...
शिक्षक हत्याकाे जिम्मा लिदै विप्लव नेकपाकाे प्रेस विज्ञप्ति
काठमाडौं - विप्लव नेतृत्वकाे नेकपाले मोरङको मिक्लाजुङ-१ स्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठकाे हत्याकाे जिम्मा लिएकाे छ । सो पार्टीको मेची-कोशी ब्युरोले मंगलबार साँझ प्रेस विज्ञप्ति जारी गर्दै सो हत्याकाे जिम्मेवारी लिएकाे हाे...

























