नेपालगञ्जमा भ्रष्ट्राचारविरुद्धको सम्मेलन जारी 

नेपालगञ्ज -भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस देशैभरका भ्रष्ट्राचारविरुद्ध सक्रिय विभिन्न संस्थाहरुले कार्यक्रम गरी मनाउँदैछन् । वागेश्वरी असल शासन क्लव बासले आज आफ्नो २० औँ वार्षिकोत्सव तथा भ्रष्टाचारविरुद्धको सम्मेलन आयोजना गरेको छ । बाँकेको नेपालगञ्जमा जारी वार्षिकोत्सव...

सिद्धबाबालाई सफाई

काठमाडाैं - पूज्य सन्त रामकृष्णाचार्य श्री वैष्णव कृष्ण दास (सिद्धबाबा)लाई सुनसरी जिल्ला अदालतले सफाई दिएको छ । गलत मनसाय राखी पूज्य सन्तमाथि जबरजस्ती करणी जस्ता गम्भिर आरोप लगाउनु निन्दनीय एवं दण्डनीय विषय भएकाे विज्ञप्तीमा...

जीवनमा स्वस्थ समस्याबाट मुक्त हुनु छ भने यी उपायहरू अपनाउनुहाेस्

के तपाइलाइ याे कुरा थाहा नहुन सक्छ  घन्टौं घन्टासम्म एकै ठाउँ बसेर बिताउनेहरूले शरीरमा नजानिँदो किसिमले धेरै स्वास्थ्यजन्य समस्या उत्पन्न गरिरहेका हुन्छन्। मानवकाे दैनिक जीवनमा  कम्तीमा ११ मिनेट व्यायाम गर्ने वा ३५ मिनेट फटाफट हिँड्ने...

युवा खेलाडी उत्पादन गर्न एन्फा र सशस्त्र प्रहरी बीच सम्झौता

काठमाडाैं - युवा खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ फुटबल एकेडेमी सञ्चालन गर्न अखिल नेपाल फुटबल संघ (एन्फा) र सशस्त्र प्रहरी बल (एपीएफ) बीच सम्झौता भएको छ। एन्फाले युवा खेलाडी विकासका लागि एपीएफसँग ६ वर्षको...

राष्ट्रपति बाइडेनद्वारा १० करोड नागरिकलाई खोप लगाउने घोषणा

काठमाडाैं । अमेरिकामा राष्ट्रपति निर्वाचित जो बाइडेनले आफ्नो कार्यकालको पहिलो १०० दिनमा १० करोड नागरिकलाई कोरोना खोप लगाउने बताएका छन्। मंगलबार डेलावरमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्रीको नाम सार्वजनिक गर्दै उनले आफ्नो कार्यकालको १०० दिनमा कोभिड–१९...

जनकपुर विमानस्थलको कन्ट्रोल टावर उद्घाटन

जनकपुरधाम - जनकपुर विमानस्थलको पाँच दशक पुरानो स्वरूप फेरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले मङ्गलबार सो विमानस्थलको अत्याधुनिक नयाँ टर्मिनल भवन तथा कन्ट्रोल टावर उद्घाटन गरेसँगै नयाँ स्वरूप सञ्चालनमा...

नक्कली सवारी चालक अनुमति पत्र सहित व्यक्ति पक्राउ

काठमाडौं -  महानगरीय ट्राफिक प्रहरी महाशाखाको पिडित सहायता इकाईबाट विशेष सुचनाको आधारमा खटिएको सादा पोशाकका ट्राफिक प्रहरी टोलीले मंसिर २३ गते जिल्ला भक्तपुर मध्यपुर ठिमी नगरपालिका वडा नं. ६ ठिमिमा जिल्ला सिन्धुपाल्चोक सांगाचोकगडी नगरपालिका...

नेपालका लागि श्रीलंका, दक्षिण कोरीया र ईजिप्टका राजदुत सिफारीस

काठमाडाैं -सरकारले श्रीलंका, दक्षिण कोरीया र ईजिप्टका लागि राजदुत सिफारीस गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार  बसेको मन्त्रिपरिषद् बैठकले श्रीलंकाका लागि रमेशचन्द्र पौडेल, दक्षिण कोरियाका लागि डा. कृष्णचन्द्र शर्मा र इजिप्टका लागि निर्मलराज...

जग्गाको कित्ताकाट खोल्ने सरकारको निर्णय बेठीक

काठमाडौं - सर्वोच्च अदालतले जग्गाको कित्ताकाट खोल्ने सरकारको निर्णय ठीक नभएको भन्दै निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । प्रधान न्यायाधीश चोलेन्द्रशमशेर राणा र न्यायाधीश मनोज शर्माको इजलाशले सर्वोच्चमा परेको रिट निवेदकको पक्षमा...

पाँच दिने १२ औँ मानवअधिकार राष्ट्रिय महाभेला २०७७ विशेष सुरु

काठमाडौं  - नेपालमा ५ दिने १२ औँ मानवअधिकार राष्ट्रिय महाभेला २०७७ विशेष कार्यक्रम बुधबारबाट सुरु गरिने भएको छ । मंगलबार रिपोर्टस क्लब नेपालमा पत्रकार सम्मेलन गरेर महाभेला आयोजकले ७२ औँ अन्तराष्ट्रिय मानवअधिकार दिवसका अवसरमा...

RECENT POSTS

HOT NEWS