सर्वाेच्च शिखर सगरमाथाको उचाइ ८,८४८.८६ मिटर कायम

काठमाडौं - विश्वको सर्वाेच्च शिखर सगरमाथाको उचाइ मिटर ८८४८.८६  कायम भएको छ । सो कुराको जानकारी आज नेपाल र चीनले भर्चुयल माध्यमबट एक पत्रकार सम्मेलन मार्फत संयुक्त   रुपमा सार्वजनिक गरिएको हो । सोही अवसरमा ...

कतार विश्वकपको लागि युरोपियन छनोटको ड्र सार्वजनिक

काठमाडौं - सन् २०२२ मा कतारमा हुने विश्वकपको लागि युरोपियन छनोटको ड्र सार्वजनिक भएकाे  छ । जसमा विश्वकपको साविक विजेता फ्रान्सले छनोटको समूहमा युक्रेन, फिनल्याण्ड लगायत देशसँग खेल्नेछ । सोमबार राति स्वीट्जरल्याण्डको ज्युरिखमा गरिएको भर्चुल...

मंगलबार सुन तोलामा १ हजार ५ सय

काठमाडौं-सुनको मूल्य तोलामा १ हजार ५ सय रुपैयाँले बढेको छ। मंगलबारका लागि छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार १ सय रुपैयाँ तोकिएको छ। सोमबार छापावाल सुन प्रतितोला ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै...

विवकेशील र साझा पार्टी पुनः एकीकरण हुने

काठमाडौं - विवकेशील नेपाली दल र साझा पार्टी पुनः एकीकरण हुने भएको छ । साझा पार्टीका संयोजक रविन्द्र मिश्रले सामाजिक सञ्जाल ट्वीटरमार्फत सो जानकारी  दिएका हुन् । उनका अनुसार मंसिर २४ गते दिउँसो ३ बजे...

प्रधानमन्त्रीद्वारा संविधानविरोधी गतिविधिका विरूद्ध एकजुट हुन आग्रह

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय मुलुकमा मौलाएको गणतन्त्र विरोधी गतिविधिहरु र व्याप्त हिंसाको विरुद्धमा एक जुटभएर अघि बढ्न सबैमा आग्रह गरे । प्रधानमन्त्री सरकारी निवास बालुवाटरमा जारी सर्वदलीय वैठकमा नेताहरुलाई स्वागत गर्दै...

अवैध लागूऔषध सहित पक्राउ

काठमाडौं - रुपन्देही, बुटवल उपमहानगरपालिका-९ बसपार्कबाट करिब ८ सय ग्राम अवैध लागूऔषध गाँजा सहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही उपमहानरगपालिका-११ देवीनगर बस्ने २० वर्षीय पदम थापा र...

अर्काको नाममा परीक्षा दिइरहेको अवस्थामा पक्राउ

सुर्खेत-वीरेन्द्रनगर नगरपालिका-७ स्थित लोक सेवा आयोगको कार्यालय सुर्खेतबाट लिएको प्राविधिक प्रहरी जवानतर्फको लिखित परीक्षामा अर्काको नाममा परीक्षा दिइरहेको अवस्थामा २ जना आइतबार दिउँसो पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा बर्दिया ठाकुरद्वार नगरपालिका-३ बस्ने निशा रावत...

गाउँपालिकाकाकाे लगानीमा सोलार बत्ती वितरण

डोटी - जिल्लाकाे बडिकेदार गाउँपालिका–५ का वडाध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता बुद्धिसागर विनाडीले आफ्नै लगानीमा वडाका अतिविपन्न १० घरपरिवारलाई सोलार बत्ती वितरण गरेका छन् । नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित हुनुभएपछि उहाँले हरेक वर्ष सरकारबाट आफूले पाउने...

एनआईबीएलको एटीएम चुनिखेलमा

काठमाडौं - नेपाल इन्भेष्टमेन्ट बैंक (एनआईबीएल)ले बुढनीलकण्ठ नगरपालिकाको चुनिखेलमा आफ्नो १२६औं एटीएम विस्तार गरेको छ । करुणा अस्पताल परिसरमा स्थापित सो एटीएमको बैंकका नायव महाप्रबन्धक विजेन्द्र सुवाल, बागमती प्रदेश सभासद नुच्छेनारायण श्रेष्ठ, बौद्ध दर्शन प्रवर्धन...

कोरोना महामारीमा विमानस्थलबाट मानव तस्करी

काठमाडौं । कोरोना महामारीको बेला अन्तर्राष्ट्रिय विमानस्थलबाट मानवतस्करी भइरहेको खुलेको छ । अध्यागमनका कर्मचारीसँगको सेटिङमा भिजिट भिसामा मानव तस्करी भइरहेको छ । गृह मन्त्रालयले समेत यस विषयमा छानबिन थालेको छ । अन्तर्राष्ट्रिय उडान सुचारु भएसँगै...

RECENT POSTS

HOT NEWS