सार्वजनिक ठाउँबाटै मोटरसाइकल चोरी भएपछि सतर्क रहन ट्राफिकको अनुरोध

काठमाडौं -  महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको बिभिन्न स्थानबाट मोटरसाइकल चोरी गर्ने १४ जनालाई पछिल्लो एक बर्षमा पक्राउ गरी कारबाही गरेको छ । महाशाखाको पीडित सहायता ईकाइको बिशेष टोलीले उपत्यकाको बिभिन्न स्थानहरुबाट हराएका र...

सर्वदलीय बैठक आज ११ बजे बस्दै

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बिहान ११ बजे बालुवाटारमा सर्वदलीय बैठक बोलाएका छन् । समसामयिक राजनीतिक विषयमा छलफलका लागि राजनीतिक दलहरुको बैठक बोलाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए । पछिल्लो समय मुलुकमा राजावादीहरूकाे...

गृहमन्त्रीलाई संयुक्त महिला संघर्ष समितिले बुझायो ज्ञापनपत्र

काठमाडाैं - महिला हिंसा, हत्या, बलात्कार लगायतका बिभिन्न १९ बूदै महत्वपूर्ण मागहरु राख्दै ६ बाम महिला संगठनहरु संलग्न संयुक्त महिला संंघ सघर्ष समितिले गृहमन्त्री रामबहादुर थापा बादल समक्ष एक ज्ञापन पत्र प्रस्तुत गरेको छ...

मंसिर २३ गते सगरमाथाको उचाइ घोषणा

काठमाडौं - सरकारले विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ घोषणा मंसिर २३ गते गर्ने भएको छ । नापी विभागको कार्यालय मीनभवनमा सगरमाथाको उचाइ घोषणा तथा सम्मान कार्यक्रमको आयोजना गरेको छ ।  विभागका उपमहानिर्देशक सुशील नरसिंह...

नेपालमा काेराेना संक्रमित कूल संख्या २ लाख ४१ हजार ९९५ पुग्याे

काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा १ हजार १४ जना कोरोना संक्रमित भेटिएका छन्। योसँगै नेपालमा कूल संक्रमितको संख्या २ लाख ४१ हजार ९९५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। सोमबार थप २० जना...

सरकारले सार्वजनिक गरिएकाे परराष्ट्र नीति चुनाैती र अवसर यस्ताे

काठमाडौं - मंसिर २१ गते आइतवार सार्वजनिक गरिएको परराष्ट्र नीतिमा नेपालका चुनौती र अवसरहरु पहिल्याइएको छ । उक्त नीति अनुसार नेपालको वाह्य मामिलामा अवसर र चुनौतीहरु केलाइएको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आइतबार सार्वजनिक गरेको...

सिटिजन्सद्वारा तीन प्रतिशत नगद लाभांश वितरण गर्ने

काठमाडौं - सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को वितरण योग्य मुनाफाबाट आठ प्रतिशतका दरले हुन आउने रु. ७२ करोड ७१ लाख ८५ हजार तीन सय ८३ रुपैयाँ १८पैसा बराबरको बोनस शेयर वितरण...

विश्वभरि मृत्यु हुने १५ लाख ४१ हजार नाघ्यो

काठमाडौं - महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड(१९) का कारण विश्वभर १५ लाख ४१ हजार ७४५ जनाको मृत्यु भएको छ । हालसम्मको तथ्यांक अनुसार विश्वका ६ करोड ७३ लाख ९२ हजार ७१२ जना कोरोना संक्रमित...

काेराेनाकाे बहानामा अतिरिक्त शुल्क लिनेलाई कारवाही

काठमाडौं - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को बहानामा बिरामीसँग अतिरिक्त शुल्क नलिन निर्देशन दिएको छ । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले केही निजी अस्पतालले कोभिड–१९ को बहानामा बिरामीबाट अतिरिक्त शुल्क लिने गरेको पाइएकाले त्यस्तो...

दार्चुला सडकखण्डमा गए राति ट्रक दुर्घटनामा हुँदा तीन जनाको मृत्यु

महाकाली राजमार्गअन्तर्गत गोकुलेश्वर–दार्चुला सडकखण्डको मालिकार्जुन गाउँपालिका–१ भर्तोलामा गए राति ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्रक चालक बैतडीको दोगडाकेदार गाउँपालिका–५ न्वालीका २४ वर्षीय शेरसिंह कार्की रहेका प्रहरी नायब उपरीक्षक पदमबहादुर...

RECENT POSTS

HOT NEWS