सकिमिला पुन्हि मनायाे, भूमि रहेमा मात्रै जात्रापात्रा पर्व, संस्कृति रहने : अध्यक्ष महर्जन
काठमाडौं - कामपा २१ पद्मसुगन्धमार्गस्थित रन्जित चुक पुचको आयोजनामा पहिलो पटक रन्जित चुकमा नेवार समुयदाहरुको मौलिक पर्व सकिमिला पुन्हि मनाएको छ ।
कार्यक्रमका अतिथि लाखे आजु ब्यवस्थापन समाज सचिव राम रञ्जितले उपत्यकावासीहरुकाे संस्कृति खासै प्रचार...
मंसिर २८ गते डबल नेकपाकाे स्थायी कमिटी बैठक बस्ने निर्णय
काठमाडाैं - डबल नेकपा स्थायी समितिको आज बसेको बैठक आगामि २८ गते आइतबारसम्मका लागि स्थगित भएको छ । लगभग सबै स्थायी समिति सदस्य सहभागी मिटिङमा अर्का अध्यक्ष केपी ओली उपस्थित भएका थिएनन् । करिब...
पशुपतिको गुरु योजनालाई अन्तिम रूप दिन प्राविधिक समिति गठन
काठमाडौं - पशुपति क्षेत्र विकास कोषले प्रस्ताव गरेको गुरु योजनामा स्थानीयवासीलगायत सरोकार भएका निकायको सुझाव लिई अन्तिम रूप दिने क्रम शुरु भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले गुरुयोजनालाई प्राविधिकरूपमा अन्तिम रूप दिई...
रक्सी पिउनेलाई अंक दिने प्रोफेसर
एजेन्सी - शिक्षक विद्यार्थीका गुरु हुन् । उनले दिएको शिक्षाले नै विद्यार्थीको जीवन कायापलट हुन्छ । तर चीनमा एक कलेजका प्रोफेसरले छात्राहरुसँग आश्चर्यको प्रस्ताव राखेका छन् । प्रोफेसरले छात्राहरुलाई स्थानीय रक्सी पिउन प्रस्ताव गरेका...
मंसिर २६ गते राजसंस्था पुर्नवहालीको माग गर्दै बृहत जनप्रदर्शन
काठमाडौं - राष्ट्रवादी नागरिक समाजले राजसंस्था पुर्नवहालीको माग गर्दै शक्ति प्रदर्शन गर्ने भएको छ । समाजले मंसिर २६ गते शुक्रबार १२ बजे रत्नपार्कमा बृहत राजावादी जनप्रदर्शन गर्ने जानकारी दिएको हो । आईतबार रिपोर्टर्स क्लव...
गायिका मेलिना राई बेहुली बन्दै
काठमाडौं— नेपाली संगीतमा उदाँउदै गरेकी लोकप्रिय सुन्दरी गायिका मेलिना राई बेहुली बन्दैछिन् । कर्णप्रिय, सुमधुर स्वर भएकी लोकिप्रिय सुन्दरी गायिका मेलिना राइले अहिलेको यो बिवाहको मौसमलाई सुहाउँदो गीत बेहुली बन्दैछु म गाएकी छिन् ।...
आज सुनको भाउ घट्यो
काठमाडौं - हप्ताको पहिलो दिन सुनको भाउ दुई सय रुपैयाँले घटेको छ । आज सुनको मूल्य तोलामा ९२ हजार ७ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
अघिल्लो हप्ता सुनको...
‘मिस नेपाल वर्ल्ड २०२०’को उपाधी नम्रता श्रेष्ठले जितिन्
काठमाडौं - कोरोना महामारीका वावजुत पनि सिमित मानिसहरुको उपस्थितीमा आयोजित ‘मिस नेपाल वर्ल्ड २०२०’को उपाधी नम्रता श्रेष्ठले जितेकी छिन् । यो बर्षको ‘मिस नेपाल वर्ल्ड’मा २० जना प्रतिस्पर्धी सहभागी थिए । देशभरबाट आएका २...
महानगरले सम्पदा संरक्षणमा उच्च प्राथमिकता
काठमाडौँ-काठमाडौँ महानगरपालिकाले सम्पदा संरक्षण र सम्बद्र्धनमा गर्न उच्च प्राथमिकमा राखी काठमाडौँभित्रका सम्पदालाई बाहिर जिल्लाका सम्पदासँग जोडेर पर्यटन व्यवस्थापन गर्ने भएको छ ।
कामपा प्रमुख विद्यासुन्दर शाक्यले वडा २५ श्रीघः, नघलस्थित धर्मकीर्ति विहारको विस्तारित भवनको आज...
काेभिड १९ विरुद्धको खोप २ करोड १७ लाख नेपालीलाई दिइने
काठमाडौं - कोरोना भाइरस (काेभिड१९) विरुद्धको भ्याक्सिन परीक्षण सफल हुनासाथ २ करोड १७ लाख नेपाली नागरिकलाई उपलब्ध गराउने योजनासहित सरकारले तयारी थालेको छ । प्राथमिकता र जोखिमका आधारमा भ्याक्सिन दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको...

























