कोरोना संक्रमित १ हजार २४ जना भेटिए
काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा १ हजार २४ जना कोरोना संक्रमित भेटिएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ३९ हजार ८८५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
शनिबार थप १० जना कोरोना...
रुस बन्याे काेभिड १९ विरुद्धको भ्याक्सिन अभियान चलाउने पहिलो देश
एजेन्सी - रुसले सर्वसाधारणलाई कोरोना भाइरसविरुद्धको भ्याक्सिन लगाउन सुरु गरेको छ । राजधानी मस्कोमा भ्याक्सिन धमाधम लगाउन सुरु गरेको हो ।
रुसी समाचार संस्था तासका अनुसार रुसमा अर्कोप्तासम्मा सबै क्षेत्रमा भ्याक्सिन लगाउन सुरु गरिनेछ ।...
ताप्लेजुङका तीन पालिकाद्वारा पालिकाले एम्बुलेन्समार्फत सेवा
ताप्लेजुङ– ताप्लेजुङका तीन पालिकाले अब आफ्नै एम्बुलेन्समार्फत सेवा दिने भएका छन् । पछिल्लो समय सिदिङ्वा गाउँपालिकाले एम्बुलेन्स सञ्चालनमा ल्याएको छ ।
नेपाल सरकारबाट राजस्व छुटमा खरिद गरी ल्याइएको एम्बुलेन्स यसै साताबाट सञ्चालनमा ल्याउने तयारी भइरहेको गाउँपालिका...
अमेरिकी सेनाद्वारा क्युब आकारको रहस्यमय वस्तु कैद
एजेन्सी- अमेरिकी सेनाले एटलान्टिक महासागरमाथि क्युब आकारको रहस्यमय वस्तु उडिरहेको वस्तुको तस्वीर कैद गरेकाे छ । यूएफओबारे अमेरिकी रक्षा मन्त्रालयबाट लिग भएको गोपनीय रिपोर्टमा यो रहस्यमय वस्तुको तस्वीर बाहिरिएको हो ।
लिग भएको एक फोटामो...
२३ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा युवकलाई थुनामा राख्न आदेश
हेटौंडा — जिल्ला अदालत मकवानपुरले बलात्कार गरेको आरोपमा एक युवकलाई पुर्पक्षका लागि नामा राख्न आदेश दिएको छ ।
जिल्ला न्यायाधीश दिल्लीरत्न श्रेष्ठको शुक्रबार बसेको इजलाशले स्थानीय २३ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा वाग्मती गाउँपालिकाका २४...
राजतन्त्र पुनःस्थापनाको माग राख्दै प्रदर्शन
काठमाडौं । राजतन्त्र पुनःस्थापनाको माग राख्दै काठमाडौंमा प्रदर्शन भएको छ। शनिवार राष्ट्रिय नागरिक आन्दोलनको नेतृत्वमा काठमाडौँमा प्रदर्शन भएको हो।
राष्ट्रिय झण्डा बोकेका प्रदर्शनकारीहरुले राजसंस्था, हिन्दुराष्ट्रको पक्षमा विभिन्न नारा लगाएका थिए। माइतीघर मण्डलाबाट सुरु भएको...
म्याग्देमा सुत्केरी गराउने महिलालाई ३ हजार वितरण
म्याग्दे । तनहुँको म्याग्दे गाउँपालिकाले सरकारी स्वास्थ्य संस्थामा सुत्केरी गराउने महिलालाई ३ हजार रकम वितरण गर्न थालेको छ । चालु आर्थिक वर्ष २०७७/७८ मा सरकारी स्वास्थ्य संस्थामा सुत्केरी गराउने ३० महिलालाई रु तीन हजारका...
डिम्याट खाता खोल्नेको संख्या ह्वात्तै बढ्याे
काठमाडौ । पछिल्लो समयमा डिम्याट खाता खोल्नेको संख्या ह्वात्तै बढेको छ । सिडीएस क्लियरिङ लिमिटेडका अनुसार शुक्रवारसम्म २२ लाख ११ हजार ९७ डिम्याट खाता पुगेको छ ।
पछिल्लो सयमा धितोपत्र बजारमा नयाँ नयाँ कम्पनीहरुको आईपीओ...
सिमकाेटमा जिप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु
सिमकोट-हुम्लाको सिमकोट गाउँपालिका–७ डाँडाफयाको जबुका नजिकै शुक्रबार राति पौने ११ बजे लु२च २१०२ नम्बरको बलेरो जिप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक बच्चासहित सात जना घाइते भएका छन् ।
सिमकोटबाट बिरामी...
पूर्व फ्रान्सका फ्रान्सका पूर्वराष्ट्रपतिको निधनमा राष्ट्रपतिद्वारा समवेदना
राष्ट्रपति विद्यादेवी भण्डारीले फ्रान्सका पूर्वराष्ट्रपति भालेरी जिस्का डेस्टाँको निधन भएकामा त्यहाँका राष्ट्रपति इम्म्यानुएल म्याँक्रोलाई समवेदना सन्देश पठाउँदै पूर्वराष्ट्रपतिको असामयिक अवसानबाट नेपालले एक असल मित्र गुमाएको बताउनुभएको छ ।
राष्ट्रपति भण्डारीले आज फ्रान्सेली राष्ट्रपतिलाई पठाउनुभएको शोकसन्देशमा...

























