कताबाट आए यतिका राजाबादी सडकमा ? राजतन्त्रको पक्षमा देशब्यापी प्रदर्शन भैरहँदा सरकार दमनको नीति...

काठमाडौं । सत्तासीन डबल नेकपा र प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस पार्टीभित्र अन्तरकलह चर्किरहेका बेला सडकमा राजाबादीहरुको बाक्लो उपस्थिति देखिन थालेको छ । नेपालमा राजतन्त्रको विधिवत अन्त भएको १२ वर्ष पुरा भएको छ । तर...

आज १२७२ संक्रमित थपिए, १६ को मृत्य

काठमाडौं - नेपालमा कोरोना भाइरसका आज १२ सय ७२ जना संक्रमित थपिएका छन् ।  योसंगै कुल संक्रमितको सख्या २ लाख ३८ हजार ८ सय ६१ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ...

विश्व नेत्रहीन क्रिकेटको कोषाध्यक्षमा पवन नियुक्त

काठमाडौं - नेपाल नेत्रहीन क्रिकेट संघका अध्यक्ष पवन घिमिरे फेरि विश्व नेत्रहीन क्रिकेट लिमिटेडको कोषाध्यक्षमा निर्वाचित भएका छन् । भर्चुअल माध्यमबाट आइतबार भएको २२औं वार्षिक साधारण सभाबाट घिमिरे कोषाध्यक्ष पदमा नियुक्त भएका हुन् । उनले...

दुनियाँकै अनौठो किल्ला

एजेन्सी -  छिमेकी मुलुक भारतको महाराष्ट्रस्थित एउटा यस्तो प्राचीन किल्ला छ, जसलाई श्रापित ठाउँ मानिन्छ । माथेरान तथा पनवेल क्षेत्रबीचको भागमा पर्ने प्रबलगढमा रहेको किल्लालाई आत्महत्याका लागि उक्साउने किल्ला पनि भनिन्छ । २३ सय फिट...

सरकारविरुद्ध कडा रुपमा प्रस्तुत हुन सभापति शेरबहादुर देउवामाथि दबाब

काठमाडौं - नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँमा बुधबार पुल उद्घाटन गर्न रोकेर प्रहरीले नियन्त्रणमा लिएको घटनाले तरंग ल्याएको छ । बेहोश अवस्थामा रहेको काँग्रेस फेरि जुर्मराएको छ । सरकारविरुद्ध कडा रुपमा प्रस्तुत...

आज स्वर सम्राट नारायण गोपालको ३० औं स्मृति दिवस

काठमाडाैं - आज स्वर सम्राट नारायण गोपालको ३० औं स्मृति दिवस मनाइँदैछ । १९९६ सालमा असोज १८ गते काठमाण्डाैको किलागलमा जन्मिनुभएका नारायण गोपालको २०४७ साल मंसिर १९ गते दिन निधन भएको थियो । आफ्नो गायकीबाट...

नेवाः एफ.एमकाे आयोजनामा १५ दिने उद्घोषण तथा रेडियो तालिम सम्पन्न

काठमाडौं —  नेवाः एफ एमको आयोजनामा भएको १५ दिने  उद्घोषण तथा रेडियो कार्यक्रम उत्पादन तालिम सम्पन्न भएकाे छ ।  एफ.एमकै भवनमा गत शनिबार भएको समापन तालिममा  प्रमुख अतिथीका रुपमा रेडियो नेपालका  समाचार शाखाका प्रमुख, वरिष्ठ...

प्रधानमन्त्री वा अध्यक्षमध्ये एक जिम्मेवारी रोज्नुपर्ने अडान

काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीभित्रको आन्तरिक संकट गहिरिँदै गएको छ । जारी सचिवालय बैठकमा नै प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले आउन अस्वीकार गरेसँगै संकट झन् गहिरिएको हो । लिखितसँगै मौखिकरूपमा समेत...

२५ आवश्यक सेवामा हड्ताल

काठमाडौं । सरकारले २५ आवश्यक सेवामा हड्ताल गर्न निषेध गरेको छ । हालसम्म १८ अत्यावश्यक सेवामा हड्ताल गर्न निषेध गरिएको थियो । हाल सार्वजनिक गरेको सूचीमा १८ अत्यावश्यकसहित थप ७ वटा आवश्यक सेवामा हड्ताल...

सात कक्षामा पढ्ने किशोरीको गर्भमा ३१ हप्ताको शिशु

गोरखा- १४ वर्षको उमेरमा बच्चा जन्माउन जोखिम देखेपछि गोरखाका एक दम्पतीले बिहीबार छोरीलाई पोखराको थ्री एञ्जल्स नामक संस्थामा सुम्पिएर फर्किए। संस्थाले नै सुरक्षित सुत्केरी गराइदेला भन्ने विश्वासमा छन् उनीहरू। सात कक्षामा पढ्ने किशोरीको गर्भमा ३१...

RECENT POSTS

HOT NEWS