राष्ट्र संघद्वारा औषधिजन्य उपचारमा प्रयोग गर्न आवश्यक

काठमाडौं । संयुक्त राष्ट्र संघको लागू औषधि सम्बन्धी नियोगले गाँजा र गाँजाबाट बन्ने वस्तुलाई पुनःभाषित गरेको छ । अत्यन्त प्राणघातक लागू औषधको वर्गीकरणमा रहेको गाँजालाई उक्त सूचीबाट हटाउँदै औषधिजन्य प्रयोजन र रोगको उपचारमा प्रयोग...

शैक्षिक सत्र मिलाउन बोर्डको गृहकार्य

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले नयाँ शैक्षिक सत्रको कक्षा १२ को अन्तिम परीक्षाको लागि फाराम भर्नुअघिसम्म कक्षा ११ को विद्यार्थीको नतिजा पठाउन सम्बद्ध विद्यालयहरूलाई निर्देशन गरेको छ । त्यसअघि विद्यालयले आफ्नो आन्तरिक कार्यतालिका अनुसार परीक्षा...

कोरोनाभाइरसका सक्रिय संक्रमितको संख्या १५ हजार ७६६ जना

काठमाडौं-  नेपालमा कोरोनाभाइरसका सक्रिय संक्रमितको संख्या १५ हजार ७६६ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो समय परीक्षण घट्नुका साथै संक्रमित निको हुने दरसमेत बढेपछि सक्रिय संक्रमितको संख्या घटेको बताइएको छ...

कोरोना भाइरसविरुद्धको खोप किन्न अरबौं रकम खर्च गर्नुभन्दा आयुर्वेदिक औषधिमा लगानीमा उचित

काठमाडौं-जडिबुटी अनुसन्धान तथा प्रशोधन केन्द्रका अध्यक्ष शिवलाल रोकायाले सरकारले कोरोना भाइरविरुद्धको खोप किन्न अरबौं रकम खर्च गर्नुभन्दा पनि आयुर्वेदिक औषधिहरुमा लगानी गर्नु पर्ने जनाएका छन् । आज रिपोर्टर्स क्लब नेपालमा बोल्दै उनले आयुर्वेद औषधीमा...

टेलिकमको फोरजी सेवा ७७ वटै जिल्लामा

काठमाडौं । नेपाल टेलिकमको फोरजी सेवा ७७ वटै जिल्लामा पुगेको छ । नेपालमै पहिलोपटक २०७३ सालमा काठमाडौँ र पोखराबाट फोरजी सेवा शुरु गरेको सरकारी स्वामित्वमा सञ्चालित कम्पनी नेपाल टेलिकमले ७७ वटै जिल्लामा फोरजी सेवा...

राजावादीकाे मण्डलामा मंसिर २० गते बृहत्त प्रदर्शन

काठमाडौं-राष्ट्रिय नागरिक आन्दोलन, २०७७ ले यही मंसिर २० गते विहान ११ बजे विभिन्न माग राखी माईतीघरमा बृहत्त प्रदर्शन गर्ने भएको छ । राष्ट्रिय नागरिक आन्दोलन, २०७७ ले बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना...

उपत्यकामा ५६१ जनामा कोरोना संक्रमित थपिए

काठमाडौं  -  पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज ५६१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । मन्त्रालयका अनुसार आज काठमाडौं जिल्लामा ४५५ जना,...

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या साढे १५ सय

काठमाडाैं - नेपालमा कोरोनाबाट मृत्यु हुनेहरुको संख्या साढे १५ सय पुगेको छ । नेपालमा कोरोना संक्रमणबाट आज थप १३ जनाको मृत्यु भएसंगै कुल मृतक संख्या १५ सय ५१ पुगेको छ। यो ०.६५ प्रतिशत भएको...

बुवाको हत्यारालाई कारबाही नगरिएको भन्दै छोरीहरु न्याय माग्दै मिडियामा

काठमाडौं - पूर्वी रुकुमको पुठा उत्तरगंगा गाउँपालिका वडा नम्बर ८ स्थित् ७४ वर्षीया रणबहादुर घर्तीलाई सांघातिक हमलापछि हत्या भएको र उजुरी दिँदा पनि अहिलेसम्म दोषीहरु पक्राउ नपरेको भन्दै मृत्तकका परिवारहरु न्याय माग्दै मिडियामा आएका...

विजयेन्द्रसँग लगनगाँठो कस्दै श्वेता

काठमाडौं - नायिका श्वेता खड्काले फेरि दाेस्राे विवाह गर्न लागेकी छिन् । उनको २२ मंसिरमा विवाह हुने पक्का भएको छ । धनगढीका विजयेन्द्र सिंह रावतसँग श्वेताको विवाह हुनलागेको हो । विवाहको सबै तयारी पूरा भइसकेको...

RECENT POSTS

HOT NEWS