कोरोनाबाट मुक्त भए क्रिकेटर सन्दीप लामिछाने

काठमाडौं - नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त हुनुभएको छ । उनले आफू कोरोनाबाट मुक्त भएको आज सामाजिक सञ्जालमार्फत जानकारी गराए । राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा सहभागी हुने तयारीमा...

आगामी मंसिर २५ र २६ मा नेपाल-भारत ऊर्जा सचिवस्तरीय बैठक हुने

काठमाडौ । नेपाल—भारत ऊर्जा सचिवस्तरीय बैठक आउँदो २५ र २६ मंसिरमा हुने भएको छ । बैठकमा इनर्जी बैंकिङ र अन्तर्देशीय उच्च भोल्टेज प्रसारण लाइनको अध्ययन प्रतिवेदन अद्यावधिक गर्ने विषयमा छलफल गरिनेछ । नेपाल भारतबीच यो...

चिनियाँ खोप अन्तिम चरणमा, युद्धस्तरमा वितरण प्रणाली बनाइँदै

काठमाडौं - विश्वभरि दशौं लाख आपूर्तिको प्रतिबद्धता जनाएको चीनले कोभिड–१९ विरुद्धको खोप भण्डारणको बलियो तयारी गरेको छ । दक्षिणी चीनको शेनजेन शहरस्थित अन्तर्राष्ट्रिय विमानस्थलको एक कुनामा सेता च्याम्बरबाहिर लगाइएको पर्दामा भित्रको तापक्रम देखाइएको छ...

घुस लिएको आरोपमा नेपाल प्रहरीका दुई एसपी निलम्बनमा

काठमाडाैैं - मातहतका प्रहरीबाट पैसा उठाएको आरोपमा नेपाल प्रहरीका दुई एसपी निलम्बनमा परेका छन् । विमल बस्नेत र रामेश्वर यादबलाई गृह मन्त्रालयले निलम्बन गरेको हो । प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतको प्रमुखका रुपमा कार्यरत...

नेप्से सूचकमा नयाँ रेकर्ड कायम

काठमाडौं - नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचकले नयाँनयाँ रेकर्ड बनाउँदै जाँदा सूचीकृत कम्पनीहरुको सेयर भाउ पनि सर्किट लागेर बढ्न थालेको छ । नेप्सेको बुलिस यात्रा बुधबार पनि कायमै रहेको छ । कारोबार रकमले पनि...

स्नातकोत्तर तहमा दुई घण्टाको मात्रै परीक्षा

काठमाडाैैं। त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर (एमए) को अन्तिम परीक्षा अब दुई घण्टाको मात्र लिने भएको छ । नेपालमा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण कायम रहेसम्म स्नातकोत्तर तहमा समय घटाउने निर्णय विश्वविद्यालयले गरेको हो । स्नातकोत्तर तहमा...

नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख ३६हजार २४६ पुग्याे

काठमाडौं - नेपालमा नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख ३६हजार २४६ पुगेकोका छन् । थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख ३६हजार २४६ पुगेको छ । आठहजार तीनसय वटा आरटी पीसीआरको नमुना परीक्षण भएको...

पशुपतिमा अब मेसिनमा दाउराबाट शव जलाउन सक्ने

काठमाडौं - पशुपतिनाथ मन्दिर परिसरमा अब दाउराबाट शव जलाउन सक्ने मेसिन जडान गरेकाे छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पशुपतिमा स्थापना गरिएको वातावरण मैत्री शवदाह गृहको अनावरण गरेका छन् ।  पशुपति...

अब वैदेशिक रोजगार बीमा अनलाइनबाटै

काठमाडौं - वैदेशिक रोजगारीमा जानको लागि अनिवार्य रुपमा गर्नैपर्ने वैदेशिक रोजगार म्यादी जीवनबीमा अब अनलाइनबाटै गर्न सकिने भएको छ । सन नेपाल लाइफ इन्स्योरेन्स र इसेवा तथा स्प्यारो पेको सहकार्यमा अनलाइनबाटै जीवनबीमा गर्ने व्यवस्था...

प्रधानमन्त्रीद्वारा आजको सचिवालयको बैठक अस्वीकार

काठमाडाैं - नेकपा भित्र एकपछि अर्को गर्दै अल्पमतमा पर्दै गएका प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली आजको सचिवालयको बैठकमा आउन अस्वीकार गरेका छन् । उनले हिजोको बैठकमा झोक्किदै प्रचण्डको प्रस्ताव नभई आरोप पत्र हो भन्दै...

RECENT POSTS

HOT NEWS