राजवादीकाे काठमाडौंमा प्रदर्शन

काठमाडौं - संघीय गणतन्त्रात्मक व्यवस्था खारेज गरि संवैधानिक राजसंस्था र हिन्दू अधिराज्यको मागसहित काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन भएको छ । ‘राष्ट्रवादी’ हरुको समूहले संघीय गणतन्त्रात्मक व्यवस्थाले राष्ट्रिय अर्थतन्त्र र राष्ट्रिय अखण्डता कमजोर बनाएको भन्दै ‘राष्ट्र...

वाणिज्य महासङ्घका नवनिर्वाचित पदाधिकारीलाई शपथ

काठमाडौं-नेपाल उद्योग वाणिज्य महासङ्घको नवनिर्वाचित नेतृत्वले हिजाे पद तथा गोपनियताको शपथ लिएका छन् । महासङ्घका निवर्तमान अध्यक्ष भवानी राणाले नवनिर्वाचित कार्यसमितिका पदाधिकारीलाई पद तथा गोपनियताको शपथ गराएका हुन् । महासङ्घको कार्यालय टेकुमा आयोजित समारोहमा...

राष्ट्रपतिद्धारा चीनको सराहना

काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वतन्त्रताको सम्मान गर्दै आएकामा छिमेकी मित्र राष्ट्र चीनको सराहना गरेकी छिन् । चीनका राज्य परिषद् सदस्य तथा रक्षामन्त्री वेइ फेङ्हेसँग राष्ट्रपति कार्यालय शीतल निवासमा...

बहुमतले निर्णय गर्ने प्रचण्ड–नेपाल पक्षको तयारी

काठमाडौं - सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ लिखितरुपमा आरोप–प्रत्यारोमा उत्रिएका छन् । प्रचण्डले सचिवालय बैठकमा लिखित प्रस्ताव पेस गरेपछि ओलीले पनि लिखितरुपमा नै प्रस्ताव पेस गरेका...

राजाकाे पक्षमा जुलुसमा सहभागी नहुन आग्रह

काठमाडौं- सरकारले राजतन्त्र पुनर्स्थापनाको पक्षको जुलुसमा सहभागी नहुन आम जनसमुदायलाई आग्रह गरेको छ ।पछिल्लो समय देशका विभिन्न स्थानहरुमा राजतन्त्रका पक्षमा जुलुस निस्किरहेको छ । यसप्रति सरकार प्रवक्ता समेत रहेका सञ्चार तथा सूचनाप्रविधिमन्त्री पार्वत गुरुङले संवैधानिक...

उपत्यकामा तत्काल विद्यालय नखुल्ने संकेत

काठमाडाैं - कोरोना संक्रमणको जोखिमका कारण झण्डै ७ महिनापछि कक्षा १२ को परीक्षा शुरु भएपनि विद्यालयहरुमा तत्काल पठनपाठन सञ्चालन नहुने संकेत देखिएको छ । संक्रमणको जोखिम कम भएका विभिन्न स्थानीय तहमा पठनपाठन शुरु भएपनि काठमाडौं...

काठमाडौं-हिजाेे नेपालमा कोरोना भाइरस १२ सय ५५ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ३१ हजार ९ सय ७८ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  यसका १...

नाइजेरियामा १ सय १० जना किसानको आमहत्या

काठमाण्डौ । उत्तरपश्चिमी नाइजेरियामा १ सय १० जना किसानको आमहत्या गरिएको संयुक्त राष्ट्रसंघले जनाएको छ। सुरुमा ४३ जना मारिएको बताइए पनि पछि मृतकको संख्या १ सय १० रहेको जनाइएको हो। नाइजेरियाको द्वन्द्वप्रभावित बोर्नो राज्यको राजधानी...

यसरी संघर्ष गरे बरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले ?

काठमाडौंं - भनिन्छ– बिहानीले दिनको सङ्केत गर्छ । नेपाल प्रज्ञा प्रतिष्ठान नजिकैको घण्टाघरले बिहानको ४ः३० बजेको समय सूचक घण्टी बजायो र राजधानीवासीलाई नयाँ बिहानीको सन्देश दियो । चराहरु ब्युँझिएर बास बसेको ठाउँबाट चलमलाउन थाले, उड्न...

भारतको सिमा रक्षाका क्रममा एक नेपालीकाे निधन

काठमाण्डौ / भारतको सिमा रक्षाका लागि दाङ्ग  तुलसीपुरका ३० वर्षीय प्रेम केसीको ज्शयान गएको छ ।  तुल्सिपुर उपमहानगरपालिका वडा न ९ बेलुवा घर भएका बर्ष ३० का प्रेम बहादुर केसीको  मङ्सिर १२ गते पाकिस्तानी सैनिकको...

RECENT POSTS

HOT NEWS