अमेरिकामा सच्याइयो बुद्धबारे गलत विवरण

काठमाडौंं -  संयुक्त राज्य अमेरिकाको न्यूयोर्क राज्यको माध्यमिक तहका पाठ्यक्रममा शान्तिका अग्रदूत गौतम बुद्ध भारतमा जन्मिएको भनी राखिएको गलत विवरण सच्याइएको छ । नेपाली मूलका एक समाजसेवीको पहलमा त्यहाँको शिक्षा विभागअन्तर्गत कक्षा ६ र ९...

डबल नेकपाकाे सचिवालय बैठक भाेलि पुनः १ बजे बस्दै

काठमाडौं - डबल नेकपाकाे सचिवालय बैठक भर्खरै सकिएको छ । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले अध्यक्षद्वयको प्रस्तावमा आजदेखि छलफल सुरु भएको जानकारी दिएका छन । श्रेष्ठका अनुसार आज दुई अध्यक्षले आआफ्नो धारणा राखेका छन् ।...

टेलिकमको फोरजी सेवा ७७ वटै जिल्लामा विस्तार

काठमाडौं । नेपाल टेलिकमको फोरजी सेवा ७७ वटै जिल्लामा पुगेको छ । नेपालमै पहिलोपटक २०७३ सालमा काठमाडौँ र पोखराबाट फोरजी सेवा शुरु गरेको सरकारी स्वामित्वमा सञ्चालित कम्पनी नेपाल टेलिकमले ७७ वटै जिल्लामा फोरजी सेवा...

सचिवालय बैठक १ बजे बस्दै

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज पार्टी मुख्यालय धुम्बाराहीमा दिउसो १ बजे बस्दैछ । यस भन्दा अगाडीका सचिवालय बैठक प्रधानमन्त्री निवास वालुवाटारमा बस्ने गरेका थिए । आजको बैठकमा ओली र कार्यकारी...

नेपालमा कोरोना संक्रमित मृतककाे कुल संख्या १ हजार ५ सय ८ पुग्याे

काठमाडौं - नेपालमा कोरोनाबाट १५ सय बढीको ज्यान गएको छ। हिजाे मात्र  २९ जनाले ज्यान गुमाए संगै नेपालमा कोरोना संक्रमित भई मृत्यु हुनेहरुको कुल संख्या १ हजार ५ सय ८ पुगेको छ। कोरोना संक्रमणबाट...

नवनियुक्त कृषि सचिव डा. कार्कीद्धारा पदभार ग्रहण

काठमाडौं -कृषि तथा पशुपन्छी विकास मन्त्रालयको सचिव पदमा सिफारिस भएका डा. योगेन्द्र कुमार कार्कीले पदभार ग्रहण गरेका छन् । उनले हिजाे आयोजित कार्यक्रममा पदभार ग्रहण गरेका हुन्। कृषि तथा पशुपन्छी विकास मन्त्रालयको सचिव पद लामो...

कर्मचारी नहुँदा मालपोत कार्यालय प्रभावित

लहान । कार्यालय प्रमुखसहित दरबन्दीअनुसारको कर्मचारी नहुँदा मालपोत कार्यालय लहानको कामकाज प्रभावित भएको छ । प्रमुख मालपोत अधिकृत, मालपोत अधिकृतसहितका कर्मचारी नहुँदा कार्यालयको आर्थिक प्रशासनिक तथा मुद्दासम्बन्धी महत्वपूर्ण काम प्रभावित हुँदै आएको छ । यसका...

टेबल टेनिस खेलाडी शाक्यको ६० वर्षको उमेरमा निधन

बागलुङ-धवलागिरि क्षेत्रका पुराना टेबल टेनिस खेलाडी एवं पूर्वसहायक प्रशिक्षक सुख शाक्यको ६० वर्षको उमेरमा सोमबार निधन भएको छ । पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा उहाँको निधन भएको जिल्ला खेलकूद विकास समितिका सदस्यसचिव भीमसेन शाक्यले...

खाद्य ऐन नमान्ने व्यवसायमा पानी उद्योग पहिलो नम्बरमा

काठमाडौं-खाद्य ऐन नमान्ने व्यवसायमध्ये पहिलो नम्बरमा प्रशोधित पिउने पानी उद्योग रहेको छ । यसरी खाद्य ऐन उल्लङ्घन गर्ने पानी उद्योगलगायत मापदण्डानुसार सञ्चालन नभएका व्यवसायलाई कानूनी कारवाही गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको...

विश्व रेकर्डका लागि जीउमा साढे ४०० प्वाल

शरीरका अंग प्रत्यङ्गका आकार प्रकार तथा स्वरुपमा सबैभन्दा धेरै परिवर्तन गरेर जर्मनीका एक व्यक्तिले विश्व कीर्तिमान कायम गरेका छन् । रोल्फ बुखोल्च नामका ती व्यक्तिले जीउमा ५१६ पटक बडी मोडिफिकेसन गरेर गिनिज बुकमा नाम लेखाएका...

RECENT POSTS

HOT NEWS