पाइलट शाक्यको स्वास्थ्यमा उल्लेख्य सुधार

काठमाडाैं । सौर्य एयरको विमान दुर्घटनामा घाइते भएका पाइलट (क्याप्टेन) मनीषरन्त शाक्यलाई आईसीयूबाट नर्मल वार्डमा सारिएको छ। काठमाडाैं मेडिकल कलेज तथा शिक्षण अस्पतालका निर्देशक प्रा.डा. मीना थापाका अनुसार, उनलाई शुक्रबार बिहान आईसीयूबाट सारिएको हो। शाक्यको...

पेरिस ओलम्पिक २०२४ को आज उद्घाटन हुँदै

काठमाडौं । विश्व खेलकुदकै सबैभन्दा ठुलो खेल मेला पेरिस ओलम्पिक २०२४ को आज उद्घाटन हुँदै छ । गृष्मकालीन ओलम्पिकको यो ३३ औँ संस्करण हो । पेरिसमा एक सय वर्षपछि ओलम्पिक आयोजना हुन लागेको हो । २०६...

निर्माण व्यवसायलाई चलायमान बनाउन मौद्रिक नीति व्यवस्था

काठमाडौं । गर्भनर महाप्रसाद अधिकारीले निर्माण व्यवसायलाई चलायमान बनाउनका लागि मौद्रिक नीतिले व्यवस्था गरेको जनाएका छन् । आज मौद्रिक नीति सार्वजनिक गर्दै शिथिल बनेको निर्माण व्यवसायलाई चलायमान बनाउने गरी नीति लिइएको जनाएका हुन् । उनका...

पहिरोमा परेर तीन जनाको मृत्यु

काठमाडौं । रामेछापमा बिहीबार साँझ पहिरोमा परेर तीन जनाको मृत्यु भएको छ। जिल्लाको गोकुलगंगा गाउँपालिका-६ फर्पुमा बिहीबार साँझ परिहोमा परेर तीन जनाको मृत्यु भएको हो। रामेछाप प्रहरीका अनुसार पहिरोमा परेर १३, १५ र १७ वर्षीया किशोरीको मृत्यु...

‘प्रेम कहानी’ बोलको म्यूजिक भिडियो सार्वजनिक

काठमाडौं । कविता, गीत तथा गजल लेखनमा सक्रिय रहेका ईन्जिनियर प्रमोद खतिवडाको रचनामा ‘प्रेम कहानी’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । नेपाल सरकारको निजामती सेवा अन्तर्गत सडक विभागमा कार्यरत रहेका ईन्जिनियर प्रमोद खतिवडाले...

ग्लोबल आइएमई बैंकको सिइओमा सुरेन्द्रराज रेग्मी नियुक्त

काठमाडौं । ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त भएका छन् । बिहीबार बसेको बैंकको संचालक समितिको निर्यणअनुसार रेग्मी प्रमुख कार्यकारी अधिकृतमा भाद्र १ गतेदेखि लागू हुनेगरी नियुक्त भएका हुन् । रेग्मीले...

सिटिजन्स बैंक र हिमालयन रिसोर्ट धुलिखेलबीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र धुलिखेल, काभ्रेपलान्चोक स्थित दूषित थानी हिमालयन रिसोर्ट धुलिखेलबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्र अनुसार सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग...

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा शिवराज अधिकारी नियुक्त

काठमाडौं । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा शिवराज अधिकारी नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले अधिकारीलाई उपाध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । त्रिविको अर्थशास्त्र विभाग प्रमुख रहेका अधिकारी प्रचण्ड नेतृत्वको...

अवैध लागूऔषध सहित तीन जना पक्राउ

काठमाडौं । पर्सा, वीरगंज महानगरपालिका-२५ खल्वाटोलस्थित सडकबाट नियन्त्रित लागूऔषध नाइट्राभेट ५ सय ७० ट्याब्लेट सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बारा जितपुर सिमरा उपमहानगरपालिका-७ बस्ने २५ वर्षीय सुरज साह...

सौर्य एयरलाइन्सको विमान दुर्घटनाको कारण र उद्धार व्यवस्थामा प्रश्न उठ्याे

काठमाडौं । अठार जनाको ज्यान जाने गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार भएको सौर्य एयरलाइन्सको विमान दुर्घटनाको कारण र उद्धार व्यवस्थामा प्रश्न उठेको छ । दुर्घटनाका कारण र असरबारे छलफल गर्न बिहीबार बोलाइएको प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध...

RECENT POSTS

HOT NEWS