नेवार समूदायकाे माेहनी नखः र बडादशैं पर्वकाे भ्रम चिर्दै पद्मकन्या ब.क्याम्पसया नेपालभाषा शिक्षण समितिया...
https://www.youtube.com/watch?v=PP57T_IbBnI&t=60s
ऱ्यापर जेनिथको “याद” सार्वजनिक
काठमाडाैं - ऱ्यापर जेनिथ आचार्यले आफ्नो नयाँ गीत "याद" को भिडियो सार्वजनिक गरेको छ ।
आचार्यको शब्द, दिक्षा कोइरालाको स्वर, राज कुमारको सम्पादन तथा भोला तिमलसिनाको निर्देशन रहेको उक्त गीत जेनिथ आचार्यकै आधिकारिक युट्युब च्यानल...
पूर्वमन्त्री जर्नादन शर्मालाई कोरोना
काठमाडौं - पूर्वमन्त्री जर्नादन शर्मा दम्पत्तीमा कोरोना संक्रमण पुष्टि भएको छ । शमाले आफ्नो फेसबुक पेजबाट पत्नीसहित दुबै जनालाई कोरोना पोजेटिभ देखिएको जानकारी दिएका छन् ।
आईतबार विहान समाजिक सञ्जालमार्फत परीक्षण गर्दा आफूलाई संक्रमण पुष्टि...
कोरोनाकै कारण तलेजु भवानीको मन्दिर बन्द हुने
काठमाडौं - हनुमानढोका दरबारमा रहेको वर्षमा एकपटक महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर पनि यो वर्ष कोरोनाकै कारण नखोलिने उहाँले बताउनुभयो ।
तुलजा भवानीको यात्रा भने नेपाल पञ्चाङ्ग निर्णायक समितिले दिएको साइतमा गरिने छ...
पोल्याण्डका राष्ट्रपतिलाई काेराेना सङ्क्रमण
एजेन्सी - पोल्याण्डका राष्ट्रपति एन्डरजेज डुडालाई कोभिड–१९ सङ्क्रमण पुष्टि भएको उनका प्रवक्ता ब्लाजेज स्पाईचाल्सीले शनिबार जानकारी गराएका छन् ।
स्पाईचाल्स्कीले भने, “राष्ट्रपतिलाई कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ तर उनको स्वास्थ्य अवस्था सामान्य नै रहेको छ...
आयरल्यान्डमा कुकुरको अपहरण पश्चात लाखौ फिरौती माग
एजेन्सी-आज सम्म अपराधिक समूहले मानिसलाई अपहरण गरेको घटना सुनिएको थियो तर आज हामी कुकुरको अपहरण भएको चर्चा गर्न लागेका छौ । त्यसै पनि धेरै कुकुर सडकमा छाडिन्छन् । धेरैले घरमा पाल्न पनि चाहँदैनन् ।...
सामसुङ इलेक्ट्रोनिक्सका अध्यक्ष ली कुन हिको निधन
काठमाडौं - सामसुङ इलेक्ट्रोनिक्स कम्पनीका अध्यक्ष ली कुन हिको ७८ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि बिरामी रहँदै आएका उनको आइतबार घरपरिवारका सदस्यहरुमाझ निधन भएको समाचार एजेन्सी एपीले जनाएको छ ।
बिरामी भएपछि...
यसपटककाे राष्ट्रिय जनगणना ‘ई–सेन्सस’ समेत गरिने
काठमाडौं- राष्ट्रिय जनगणना–२०७८ को व्यापक तयारी थालिएको छ । यो पटक विदेशस्थित राजदूूतावासमा ‘ई–सेन्सस’समेत गरिने भएको छ । केन्द्रीय तथ्याङ्क विभागका अनुसार विदेशस्थित दूतावास र कूटनीतिक नियोगमा विद्युतीय जनगणना हुनेछ । नेपालमा भएका हरेक...
आज महानवमीः दुर्गा भवानीको पूजा आराधना मनाइँदै
काठमाडौं - आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज हर्षोल्लासका साथ दुर्गा भवानीको पूजा आराधना गरी बलि दिएर मनाइँदैछ ।
महानवमीका दिनमा गरिने दुर्गा पूजालगायत कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी...

























