नेपालमा दुई हजार दुई सय २५ मा कोरोना संक्रमित थपिए

काठमाडौं - गएको २४ घण्टामा दुई हजार दुई सय २५ जनामा कोरोना पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या एक लाख ५५ हजार दुई सय ३३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। त्यसैगरि काठमाडौं उपत्यकामा एक...

प्रधानमन्त्रीद्वारा महामारीमा राज्यको साथ रहने खुलाशा

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले महामारी र महाविपत्तिमा नागरिकलाई राज्यको साथ रहने जनाएका  छन् । शुक्रबार देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस बर्षको चाडबाड कोरोना महामारीको बीचमा मनाउनुपरेको भन्दै यस्तो अवस्थामा सावधानीका...

ग्लोबलद्वारा १६ प्रतिशत लाभांश प्रस्ताव

ग्लोबल आइएमई बैंक लिमिटेडले आर्थिक वर्ष २०७६÷७७ मा आर्जन गरेको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको बिहीबार बसेकोे संचालक समितिको ३६४औं बैठकले वितरण योग्य मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई १४...

विश्व स्वास्थ्य संगठनद्वारा आगामी महिनामा कोभिडको समस्या थप बढ्ने चेतावनी

न्यूयोर्क- विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रस आधनाम गेब्रेयससले आगामी महिनाहरुमा कोभिड- १९को समस्या थप बढ्ने चेतावनी दिएका छन्। उनले यो महामारीको नियन्त्रणका लागि ठोस कार्यक्रमहरु ल्याउनका लागि विश्वका देशहरुलाई आग्रह पनि गरेका छन्। महानिर्देशक गेब्रेयससले विश्वमा कोभिड-...

महासचिव किरणद्वारा प्रम ओलीले गंभीर राष्ट्रघात हुँदै, देशभक्त नेपालीलाई सचेत रहन अपील

काठमाडौं - नेपालका प्रधानमन्त्री खड्ग प्रसाद ओलीले गत कार्तिक ५ गते राती भारतको खुफिया विभाग (रिसर्च एण्ड एनालिसिस विङ्ग)का प्रमुखलाई भेट गरेको प्रति नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव किरणले घोर बिरोध गरेका छन। उनले देशमा...

गाउँघरमा बिजुली पुग्याे, हराउन थाले परम्परागत ढिकी जाँतो

रौतहट-रौतहटका ग्रामीण तथा दुर्गम भेगमा ढिकी जाँतो पाउन छाडिएको छ । गाउँगाउँमा विद्युतीकरण भएसँगै ढिकी जाँतो पाउन छाडिएको हो । बिजुली र तेलबाट चल्ने नयाँ प्रविधिका मिल भित्रिएपछि गाउँघरमा ढिकी र जातो लोप हुँदै जान...

नेपाललाई खगोल विज्ञानमा दुई अन्तर्राष्ट्रिय पदक

काठमाण्डाै – यस वर्ष सञ्चालित ‘ग्लोबल ई–कम्पिटिशन अन एस्ट्रोनोमी एण्ड एस्ट्रोफिजिक्स्’ मा नेपालले दुई वटा ‘अनरेबल मेन्सन अवार्ड’ जितेको छ । नेपालका लागि सेन्ट जेभियर्स कलेज माइतीघरका राहुल रञ्जन साह तथा क्यापिटल कलेज एण्ड...

सिद्धार्थ बैंकको डिजिटल दक्षिणामा क्यासव्याक

काठमाडौं - सिद्धार्थ बैंकले चाडपर्वको अवसर पारी ग्राहकहरुलाई लक्षित गर्दै डिजिटल बैंकिङ्गलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ याएको छ । एफवान सफ्टसँग सहकार्य गरी बैंकको मोबाइल बैंकिङ्ग एप, सिद्घार्थ बैंक स्र्माटमार्फत विभिन्न क्यास ब्याक योजना...

विदेशी टेलिभिजनमा क्लिन फिड लागू, म्याद नसार्ने अडान

काठमाडौं - शुक्रबारबाट नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलमा क्लिन फिड लागू भएको छ । सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले म्याद नसार्ने अडान लिएपछि ऐनद्वारा निर्धारित मितिबाटै क्लिन फिड लागू भएको हो । अब...

माछापुच्छ्रे बैंकद्वारा डिजिटल दक्षिणा पठाउदा क्यासव्याक दिने

काठमाडौं - माछापुच्छ्रे बैकले नेपालीहरुको महान चाड विजयादशमीको उपलक्ष्यमा माछापुच्छ्रे मोवाइल मनिमार्फत डिजिटल दक्षिणा पठाउने ग्राहकहरुलाई आकर्षक क्यासव्याक प्रदान गर्ने भएको छ । कोभिड १९ को जोखिम बढ्दै जादाँ नगदरहित कारोबारलाई जोड दिँदै बैंकले दशैमा...

RECENT POSTS

HOT NEWS