आजदेखि पाँच दिनसम्म जीवित देवी कुमारीको दर्शन गर्न सकिने

काठमाडौं-बडादशैँका वेला राजधानीको वसन्तपुरस्थित जीवित देवी कुमारीको दर्शन गर्न सकिने व्यवस्था गरिएको छ । शनिबारदेखि कोजाग्रत पूर्णिमासम्म बिहान ९ः०० बजेदेखि ११ः०० बजेसम्म भौतिक दूूरी कायम गरेर कुमारीको दर्शन गर्ने व्यवस्था गरिएको कुमारीघरका गौतमरत्न शाक्यले...

किसानका हातमा दशैँ लगत्तै ‘किसान क्रेडिट कार्ड’

काठमाडौं-व्यावसायिक कृषिमा लागेका र कृषि क्षेत्रलाई नै जीविकोपार्जनको मुख्य आधार बनाएकाका लागि सरकारले ल्याउन लागेको ‘किसान क्रेडिट कार्ड’ अन्तिम चरणमा पुगेको छ । यो कार्ड जारी गर्नका लागि जिम्मेवारी पाएको कृषि विकास बैङ्कले धेरै प्राविधिक...

दशैँ बिदामा पनि बजार अनुगमन

काठमाडौं-वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले दशैँ बिदामा पनि बजार अनुगमनलाई निरन्तरता दिने भएको छ । दशैँ बिदाको समयमा अनुचित व्यापारिक क्रियाकलाप भई उपभोक्ता ठगिने सम्भावना रहने भएकाले विभागले दशैँभर नै अनुगमनलाई निरन्तरता दिने...

यसरी जनगणनाको तयारी तयारी हुँदै

काठमाडौं-राष्ट्रिय जनगणना–२०७८ को व्यापक तयारी थालिएको छ । यो पटक विदेशस्थित राजदूूतावासमा ‘ई–सेन्सस’समेत गरिने भएको छ । केन्द्रीय तथ्याङ्क विभागका अनुसार विदेशस्थित दूतावास र कूटनीतिक नियोगमा विद्युतीय जनगणना हुनेछ । नेपालमा भएका हरेक कूटनीतिक...

दुर्गा भवानीको पूजाआराधना गरी महाअष्टमी मनाइँदै

काठमाडौं-आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाष्टमी पर्व आज नेपालीले बडादशैँका रुपमा दुर्गा भवानीको विशेष पूजाराधना गरी भव्यरुपमा मनाइँदै छ । बडादशैँको आठौं दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाराधना गरिन्छ । महाअष्टमीको दिन दुर्गा...

संसारभर कोरोना संक्रमितको संख्या ४ करोड २४ लाख नाघ्यो

काठमाडौं-संसारभर कोरोना भाइरसको संक्रमित संख्या ४ करोड २४ लाख नाघेको छ । पछिल्लो तथ्यांक अनुसार संक्रमितमध्ये ११ लाख ४९ हजारको मृत्यु भएको छ । ३ करोड १४ लाख संक्रमणमुक्त भएका छन् । ९८ लाख ९७...

आजदेखि पाँच दिनका लागि कोरोना बारेको पत्रकार सम्मेलन  स्थगित 

काठमाडाैं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाका बारेमा जानकारी दिन गर्दै आएको नियमित पत्रकार सम्मेलन आजदेखि पाँच दिनका लागि स्थगित गरेको छ । दशैँ पर्वका कारण पत्रकार सम्मेलन कात्तिक ११ गतेसम्मका लागि स्थगित गरिएको मन्त्रालयले...

यसवर्ष पशुबलिकाे सट्टा कुभिण्डो र नरिवल

काठमाडौं–कोभिड–१९ कारण मुलुकका शक्तिपीठमा यस पटक पशुबलि निकै कम हुने भएको छ। कोरोना महामारीको जोखिमलाई ध्यानमा राखी शक्तिपीठमा परम्परा धान्नबाहेक पशुबलि नहुने भएको हो। कोभिड–१९ महामारीका कारण नित्यपूजा बाहेक मन्दिरमा नजान सर्वसाधारणलाई अनुरोध गरिएको छ।...

दशैँमा पनि गुडेनन् सबै बस 

काठमाडौं-दशैँको छैटौँ दिन बितिसक्दा पनि पूरै सङ्ख्याका लामो तथा मध्यम दूरीका सार्वजनिक बस सञ्चालन हुन सकेनन् । गत चैत ११ देखि थन्किएका बस साउन ७ गते बन्दाबन्दी खुलेपछि चलाउन अनुमति पाए पनि यात्रु नपाएर ग्यारेजमै...

पुष्पलाल श्रेष्ठद्वारा रचित “जलचेतना” सार्वजनिक

काठमाडाैं - नेपाल बाेटल वाटर उद्याेग संघका केन्द्रीय उपाध्यक्ष पुष्पलाल श्रेष्ठद्वारा रचित ''जलचेतना'' पुस्तक सार्वजनिक गरिएकाे छ। बुढानिलकण्ठस्थित निलकण्ठ नेचुरल स्प्रिङ वाटर प्र. लि. मा आयाेजित कार्यक्रममा बुढानिलकण्ठ नगरपालिकाका नगर प्रमुख उद्धव खरेल, वरिष्ठ साहित्यकार...

RECENT POSTS

HOT NEWS