बालबालिकाहरुमाथि दुर्व्यवहार गर्ने ४४ जना अस्ट्रेलियन नियन्त्रणमा
एजेन्सी - अस्ट्रेलियन प्रहरीले बालबालिकामाथि दुर्व्यवहार गर्ने ४४ जनालाई पक्राउ गरेको छ।
नियन्त्रणमा लिइएकाहरुले बालबालिकाहरुमाथि दुर्व्यवहार गर्नुका साथै दुर्व्यवहारलाई प्रोत्साहित गर्ने सामाग्री उत्पादन समेत गर्ने गरेका थिए। अस्ट्रेलियाको संघीय प्रहरीका अधिकारीहरुका अनुसार प्रहरी कारवाहीमा १६...
शांन्तिपूर्ण कार्यक्रममा प्रहरी हस्तक्षेप : नरबहादुर कार्की गिरफ्तार
काठमाडौं - २१ राजनीतिक संगठनद्वारा आयोजना गरिएको शांन्तिपूर्ण कार्यक्रममा प्रहरीले हस्तक्षेप गरी नरबहादुर कार्कीलाई गिरफ्तार गरेको छ ।
शान्तिपूर्ण रुपमा सम्पन्न भएको कार्यक्रममा गरिएको यो गिरफ्तारीको घोर भत्र्सना गर्दै उक्त कार्यक्रममा सहभागि नरबहादुर कार्कीलाई अविलम्ब...
अर्थमन्त्री पौडेलको प्रेस सल्लाहकारमा भुवन केसी
काठमाडौं - मन्त्रीमण्डल पुर्नगठन पश्चात अर्थमन्त्री विष्णुप्रसाद पौडेल भएपश्चात प्रेस सल्लाहकारमा पत्रकार भुवन केसी नियुक्त भएका छन् ।
त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता र राजनीतिमा शास्त्रमा स्नातकोत्तर, फिलिपिन्सको एटिनियो डि मनिला युनिभरसिटीबाट सञ्चारमा स्नातकोत्तर, नर्वेको युनिभरसिटी अफ...
बङ्गलादेश बैंकद्वारा मुस्कान सेवा नेपाल अनाथालयलाई आर्थिक सहयोग
काठमाडौं - नेपाल बङ्गलादेश बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भक्तपुर स्थित मुस्कान सेवा नेपाल नाम गरिएको अनाथालयलाई तीन लाख रुपैँया सहयोग हस्तान्तरण गरेको छ । सो अनाथालयमा हाल ५ छात्र तथा ७ छात्राहरु...
सिटिजन्सको ‘डिजिटल दक्षिणा दिऊँ, क्यासव्याक लिऊँ’ योजना
काठमाडौं - सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले ‘डिजिटल दक्षिणा दिऊँ, क्यासव्याक लिऊँ’ योजना सार्वजनिक गरेको छ । बैंकका ग्राहकहरुले मोबाइल बैकिङ्ग मार्फत दसैंमा दक्षिणा पठाउँदा २५५ सम्म क्यासब्याक प्राप्त गर्ने भएका छन् ।
बैंकका मोबाइल बैकिङ्ग...
देशभर ३ हजार ६३७ जना कोरोना संक्रमित थपिए, थप २१ जनाको मृत्यु
काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर ३ हजार ६३७ जना कोरोना संक्रमित भएका छन्।
काठमाडौं उपत्यकामा १ हजार ५ सय ५२ कोरोना संक्रमित थपिएका मध्ये काठमाडौंमा १ हजार २ सय ८३, ललितपुरमा १ सय ५७ र...
अवकाे दुई वर्षमा देशका कुनामा फोरजी पुग्ने
काठमाडाैं - देशमा अवकाे दुई वर्षकाे अन्तरालमा हरेक क्षेत्रमा फोरजी सेवा पुर्याउनुपर्ने शर्तसहित थप फ्रिक्वेन्सी प्राप्त गरेको छ।
टेलिकमको आग्रहमा नेपाल दूरसञ्चार प्राधिकरणले १८०० ब्यान्डमा थप ५ मेगाहर्ज फ्रिक्वेन्सी प्राप्त गरेको हो। यो थपिएसँगै टेलिकमको...
रेडपाण्डाकाे अनुसन्धान केन्द्र पाथीभरामा बन्दै
ताप्लेजुङ - ताप्लेजुङको फुङ्लिङ नगरपालिका–९ पाथीभरा क्षेत्रस्थित देउराली सामुदायिक वनमा रेडपाण्डा अध्ययन तथा अनुसन्धान केन्द्र बन्ने भएको छ । हिमाली संरक्षण मञ्चको सहजीकरण तथा रेडपाण्डा नेटवर्कको आर्थिक सहयोगमा सो केन्द्रको भवन निर्माण हुँदै गरेको...
प्रधामन्त्रीद्वारा भारतीय रअका प्रमुख भेट्नु मर्यादा विपिरित
काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वमन्त्री भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलसँगको भेटलाई आपत्तिजनक र कुटनीतिक मर्यादा...
साँखुमा टेम्पो दुर्घटना हुँदा घटनास्थलमै मृत्यु
काठमाडाैं - शङ्खरापुर नगरपालिकाको साँखुमा टेम्पो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
दुर्घटनामा परी काभ्रेको मण्डनदेउपुर नगरपालिका निवासी प्रह्लाद बस्ताकोटीको घटनास्थलमै मृत्यु भएको महानगरीय प्रहरी प्रभाग साँखुका प्रहरी निरीक्षक जानुका खरेलले जानकारी दिनुभयो...

























