ग्लोबल आइएमईका दुई नयाँ शाखा र एक्सटेन्सन काउण्टर सञ्चालनमा
काठमाडौं - ग्लोबल आइएमई बैंक लिमिटेडले बुधबार काठमाडौंको शान्तिनगर र टोखामा नयाँ शाखा सञ्चानमा ल्याएको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज ब्रजाचार्यले नयाँ शाखाहरुको भर्चुअल्ली उद्घाटन गरे । यसका साथै बैंकले भक्तपुरको गाम्छा र...
बजारमा सुनको मूल्य वृद्धि, चाँदीको भाउ घट्यो
काठमाडौं - सुनको मूल्यमा आएको वृद्धिले पुन : निरन्तरता पाएको छ । कार्तिक ६ गते, बिहीबार सुनको मूल्यले तोलामा २०० रुपैयाँले बढेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन प्रतितोला ९५ हजार...
सुदूरमा आरटी–पीसीआर परीक्षण गर्नेकाे संख्या एक लाख नाघ्याे
डोटी - कोभिड–१९ को महामारीको संक्रमण पत्ता लगाउन गरिने आरटी–पीसीआर परीक्षणको संख्या सुदूरपश्चिम प्रदेशमा एक लाख नाघेको छ । सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार अहिलेसम्म एक लाख एक हजार दुई सय ६ जनाको...
कर्णालीमा विशेष सिकाई विधि आवश्यक
काठमाडौं - कोरोना भाइरस (कोभिड-१९) को महामारीका बीच सिकाइ निरन्तरताका लागि कर्णाली प्रदेशमा विशेष सिकाइ विधि आवश्यक रहेकोमा सरोकारवालाहरुले जोड दिएका छन् । अरु प्रदेशको तुलनामा कर्णाली प्रदेशमा इन्टरनेट, टेलिभिजन, रेडियोको पहुँच नभएको र...
प्रधानमन्त्री ओली र भारतीय गुप्तचर गोयलबीच वार्ता
काठमाडौं - डबल नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' को सचिवालयले भारतीय गुप्तचर संस्था रअका प्रमुख सामन्तकुमार गोयलसँग प्रचण्डको भेट नभएको जनाएकाे छ।
प्रचण्डका प्रेस संयोजक विष्णुप्रसाद सापकोटा जुगलुले आज बिहान एक विज्ञप्ति जारी गर्दै...
काेराेना महामारीमा तीन कृति प्रकाशित
काठमाडाैं - कोराना कहरकाबीच विभिन्न विधाका तीन कृतिहरू प्रकाशनमा आएका छन् । नाटककार खेम थपलियाको नाट्यकृति ‘माओ जे दोङ’, कथाकार आरपी तिमिल्सिनाको कथासङ्ग्रह ‘अङ्कुरण’ र उपन्यासकार डा. शिवशंकर बस्यालको उपन्यास ‘सङ्ग्रामपुर’ प्रकाशनमा आएका हुन्...
काभ्रेमा कोरोना संक्रमणमुक्त हुनेको सङ्ख्या दोब्बर
काभ्रेपलाञ्चोक - जिल्लामा पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको तुलनामा संक्रमणमुक्त हुनेको सङ्ख्या दोब्बर भएका छन् ।
काभ्रेपलाञ्चोकमा बुधवार ३१ सङ्क्रमित थपिए भने त्यसको दोब्बर अर्थात् ६२ जना संक्रमणमुक्त भएका हुन् । तीमध्ये २६ महिला रहेको...
बल्खु प्रहरीले घरेलु मदिरा खोज्दै पोख्दै
काठमाडौ - प्रहरीले होटेलहरुमा घरेलु मदिरा बरामद गर्दै र ठाउँका ठाउँ पोखेर नष्ट गर्ने कामलाई तिब्र बनाएको छ । काठमाडौंको बल्खु प्रहरीले होटेलहरुसँग सुकुम्बासी बस्तीहरुमा समेत घरेलु मदिरा बिक्री गर्नका लागि राखिएको पाएपछि पोखेर...
गुगल ड्राइभमा डाइनामिक ईमेल गर्न मिल्ने
काठमाडौं- गुगलले जिमेललाई थप कार्यमुखी र अन्तरक्रियात्मक बनाउन गत वर्ष जिमेलमा एएमपी ल्याएको थियो । अब जिमेलभित्रै रिक्वेस्टलाई सिधै व्यवस्थापन गर्न फाइलको स्वामित्वकर्ताको सजिलोका लागि ड्राइभले डाइनामिक ईमेल पठाउने भएको छ । पहिला जसरी...
अर्थतन्त्रका बाह्य सूचक सकारात्मक
काठमाडौं - अर्थतन्त्रको बाह्य क्षेत्रका सूचक सकारात्मक अवस्थामा पुगेका छन् । प्रायः सधैँ घाटामा रहने चालू खाता बचतमा पुगेको छ । विप्रेषणको वृद्धि र कोभिडका कारण आयातमा कम दबाब परेकाले चालू खाता बचतमा पुगेको...

























