म्यूजिक भिडियाे “दिलको ड्राईभर” गीतको बजारमा

काठमाडाैं - ईशा कार्की र अमृतजंग कुँवरको ‘दिलको ड्राईभर’ गीतको भिडियो एम बी क्रियशन युट्युब च्यानल मार्फत सार्वजनिक भएको छ । श्रोताले निकै मन पराएको यस गीतमा ईशा कार्कीको स्वर तथा शब्द ,सङ्गीत रहेको छ...

जनता समाजवादीका केन्द्रीय समितिको आकार ७ सय ७९ सदस्यीय

काठमाडौं- जनता सममाजवादी पार्टीको असोज ३ र ४ गते बसेको कार्यकारिणी समितिको बैठकले पार्टीको केन्द्रीय समिति सदस्यहरुको नाम टुंगो लगाएको छ। केन्द्रीय समितिको आकार ७ सय ७९ सदस्यीय छ। डा बाबुराम भट्टराईले संघीय परिषद् अध्यक्ष...

बाह्र कक्षाको परीक्षा मंसिर ९ देखि रुटिन सार्वजनिक

काठमाडौं-राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा मंसिर ९ गतेदेखि संचालन गर्ने भएको छ। बुधबार एक सूचना जारी गर्दै बोर्डले ९ गतेदेखि परीक्षा संचालन हुने जानकारी गराएको हो। यसपटकको परीक्षमा सम्बन्धित विद्यालयमा उपस्थित हुन...

हरिवंशले जिते कोरोना

काठमाडाैं - हास्य कलाकार हरिवंश आचार्य र उनकी श्रीमती रमिला आचार्यले कोरोनालाई जितेका छन् । गएको असोज १९ गते स्वास्थ्यमा समस्या देखिएपछि पिसिआर परीक्षण गराउँदा उनीहरुमा कोरोना संक्रमण देखिएको थियो । दुई हप्ता होम...

काेराेना संक्रमित थप दुईको मृत्यु

बुटवल - बुटवलको कोरोना विशेष अस्पतालमा उपचाररत थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका–४ का ८१ वर्षीय पुरुष र अर्घाखाचीको पाणिनी गाउपालिका –७ का ३८ वर्षीय पुरुषको गएराति मृत्यु भएको अस्पतालका सूचना...

विश्वभर कोरोना संक्रमित एकै दिन साँढे चार लाख थपिए

काठमाडौं-एकै दिन साँढे चार लाख कोरोना भाइरसका संक्रमित थपिएका छन् । यो सँगै विश्वभर कोरोना भाइरसको संक्रमित संख्या ४ करोड १४ लाख नाघेको छ । संक्रमणबाट मृत्यु हुनेको संख्या ११ लाख ३६ हजार नाघेको...

सरकार काेराेना नियन्त्रणमा असफल

काठमाडाैं-कोरोना महामारी नियन्त्रणमा सरकार असफल भएको भन्दै सर्वत्र आलोचना भईरहेको छ । कोरोना संक्रमणदर दिनप्रतिदिन बृद्धि भइरहेको बेला यसको नियन्त्रण गर्दै नागरिकलाई सहानुभुति प्रदान गर्ने बेला सरकारको एकलौटी निर्णयले नागरिक आक्रोशित बन्दै गएका छन्...

दशैँमा पनि आयोगको कार्यालय खुल्ने

काठमाडौं - राष्ट्रिय मानव अधिकार आयोगका केन्द्रीय र प्रदेश कार्यालयहरु दशैँ विदामा पनि खुल्ने भएको छ । मानव अधिकार उल्लंघनका घटनाहरुको उजुरी ग्रहण गर्नका लागि दशैं बिदामा १२ बजेदेखि २ बजेसम्म कार्यालय खुला रहनेछन्...

सुरक्षा चुनौतीबारे बालुवाटारमा शुरू

काठमाडौं - प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा राष्ट्रिय सुरक्षा परिषदको बैठक बसेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बुधबार साँझ परिषदको बैठक शुरु भएको हो । प्रधानमन्त्री अध्यक्ष रहेन परिषदमा रक्षा, गृह, परराष्ट्र र अर्थ मन्त्रालयका...

देशभर आज ५७ सय ४३ जना संक्रमित थपिए २६ जना संक्रमितको मृत्यु

काठमाडौं - नेपालमा कोरोना भाइरसका आज ५७ सय  ४३ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या १ लाख ४४ हजार  ८ सय ७२ पुगेको छ । यसका साथै उपत्यकामा ३ हजार १०७ नयाँ...

RECENT POSTS

HOT NEWS