नेप्सेमा १ अर्बभन्दा बढीको शेयर खरीदविक्री

काठमाडौं - बुधवार नेप्से परिसूचक कारोबार भएको तीन घण्टाको अवधिमा ११ दशमलव ३४ अंकले बढेर १ हजार ५९५ दशमलव १२  विन्दुमा पुगेको छ । उक्त अवधिमा १८५ ओटा कम्पनीको रू. १ अर्ब १० करोडभन्दा...

राष्ट्रपतिद्वारा दुई महिनाको तलब र चाडपर्व खर्च कोरोना कोषमा

काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरस संक्रमण रोकथाम तथा उपचार कोषमा आफ्नो दुई महिनाको पारिश्रमिक र चाडपर्व खर्चवापतको रकम प्रदान गरेकी छन् । राष्ट्रपति कार्यालयले बुधबार विज्ञप्ति निकालेर राष्ट्रपति भण्डारीले यस आर्थिक वर्षको दुई...

बार्साका चार खेलाडीको सम्झौता

काठमाडौं - च्याम्पियन्स लिगमा फेरेन्सभारोसमाथि ५–१ को जित हात पारेकै दिन बार्सिलोनाले चार खेलाडीको सम्झौता नविकरणको घोषणा गरेको छ । बार्सिलोनाले जेरार्ड पिके, मार्क आन्द्रे टेर स्टेगन, फ्रङ्की डी जोङ र क्लेमेन लेङलेटको सम्झौता नविकरण...

भूतसँग प्रेम सम्बन्ध गासेकि युवतीले सम्बन्ध विच्छेद गर्दै …

एजेन्सी  - के तपाईलाई  भूत छ कि छैन ? भन्नेबारे धेरैका धेरैथरी दाबी होलान् । विज्ञानले भूतप्रेतको अस्तित्वलाई पूर्णरुपमा नकार्दछ । तर पनि दुनियाँका धेरै मानिसहरु भूतप्रेत रहेको विश्वास गर्दछन् । भूत यथार्थमा होस् वा...

राष्ट्रपति भण्डारीद्वारा रानीपोखरी तथा दरवार हाईस्कुलको उद्घाटन

काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले पुनरनिर्माण गरिएको ऐतिहासिक रानीपोखरी तथा दरवार हाइस्कूलको बुधबार उदघाटन गर्नुभएको छ । २०७२ वैशाख १२ को भुकम्पले क्षतिग्रस्त बनाएको रानीपोखरी तथा दरवार हाईस्कूलको पुनःनिर्माण गरिएको हो । राष्ट्रपति भण्डारीले २०७२...

साढे २३ किलो लागु औषधसहित एक महिला पक्राउ

बर्दिया-सीमा सुरक्षाका लागि खटिएको सशस्त्र प्रहरीले साढे २३ किलो लागु औषध चरेस र अफिम सहित एक महिलालाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा सहायक प्रहरि निनिरिक्षक टीकाराम मैनालीको कमाण्डमा खटिएको टोलिले नेपाल भारत सीमानामा...

बाग्लुङको शेराबजारमा वाणिज्य बैंकको २४२ औं शाखा

काठमाडौं - राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले बाग्लुङ जिल्लाको जैमिनि नगरपालिका वडा नं.–१ स्थित शाखा कार्यालय शेराबजार सञ्चालनमा ल्याएको छ । जैमिनि नगरपालिकाका नगर प्रमुख इन्द्रराज पौडेलले बैंकको २४२ औं शाखा कार्यालयको सोमबार उद्घाटन गरे...

सरकारलाई कर नतिर्न नेपाली कांग्रेसको अपिल

काठमाडौं । डबल नेकपाको सरकारले जनता माथि ज्यादति गरिरहेको अवस्थामा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस मौन बसिरहेकाले जनता माथि अन्याय हुँदा जनता अभिभावक विहिन महसुस गरिरहकै अवस्थामा कांग्रेसका सभापति शेरबहादुर देउवाले जनतालाई राहत पुग्ने गरि...

एनआईसीद्वारा २० प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं-एनआईसी एशिया बैंक लिमिटेडले २० प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंकको मंगलवार बसेको संचालक समितिको ४६० औं बैठकले आव २०७६र ७७ को मुनाफा तथा सञ्चित मुनाफाबाट २० प्रतिशत लाभांश वितरण गर्ने भएको हो...

रुपन्देहीमा पेट्रोल खन्याउने क्रममा आगलागी

बुटवल - रुपन्देहीको सिद्धार्थ नगरपालिका–८ अन्चरलपुरमा रहेको एभरेष्ट पेट्रोल पम्पमा पेट्रोल खन्याउने क्रममा सोमबार साँझ आगलागी भएको छ । लु २ ख १५४१ नम्बरको ट्यांकरबाट पेट्रोल खन्याउने क्रममा साँझ करिब साढे ७ बजेतिर आगलागी...

RECENT POSTS

HOT NEWS