पार्टी नै फुटाउने भए सबैलाई भनेरै फुटाइन्छ
मात्रिका यादव
मन्त्रिपरिषद्को पुनर्गठन गर्ने प्रधानमन्त्रीको अधिकारकाको कुरा हो । तर चुनावमा मोर्चाको नाममा भोट मागिएको हो । हामी पार्टी एकता पनि गर्छौँ है भनेर जनताको बीचमा नारा लगिएको थियो । त्यो मोर्चा भएको हुँदा...
मेगाकाे डिजिटल दक्षिणा
काठमाडौं - मेगा बैंक नेपाल लिमिटेडले दशैंमा दक्षिणा दिनका लागि ‘तीनमा तीन सय’ नामक आकर्षक अफर ल्याएको छ ।
कोरोनाको असहज परिस्थितिमा नोटबिहीन बैंकिङ कोरोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले मेगा बैंकले ल्याएको ‘डिजिटल दक्षिणा’ अफरमा दक्षिणा...
जसपाकाे संघीय परिषद् अध्यक्षमा डा. बाबुराम भट्टराई निर्विराेध
काठमाडौं - जनता समाजवादी पार्टी नेपाल (जसपा)ले विधान संशोधन गरी केन्द्रीय समितिको आकार बढाएको छ । यसअघि केन्द्रीय समितिको संख्या ७०१ रहेकोमा जसपाले विधान संशोधन गरेर ८०१ सदस्सीय बनाएको छ ।
आज बसेको कार्यकारिणी समितिको बैठकले...
शिक्षकलाई तलव नदिने बिरूद्ध इस्टु आक्रामक
भद्रपुर - संस्थागत विद्यालयमा कार्यरत शिक्षक कर्मचारीहरूका माग बिरूद्ध रहेका विद्यालय सञ्चालकहरूले ६ महिनायता तलव दिन आनकान गरेपछि संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) केन्द्रीय समितिले निर्णायक आन्दोलनको घोषणा गरेको छ । ६ महिनायता आन्दोलनमा...
आज राति उल्कावर्षा हुने
काठमाडौं - हेलीको पुच्छ्रेताराका कारण हुने मृगशिरा उल्कावर्षाको गतिविधि आज राति अत्यधिक देखिने नेपाल एष्ट्रोनोमिकल सोसाइटीले जनाएको छ । यो पुच्छे«ताराका कारण वर्षमा दुई उल्कावर्षा हुन्छन् । हेलीको पुच्छे«ताराले सूर्यलाई परिक्रमा गर्ने क्रममा छोडेका...
आज देशभर ३०९३ संक्रमित थपिए, मृतकको संख्या ७ सय ६५ पुग्याे
काठमाडौं - आज देशभर ३०९३ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा३०९३लाई कोरोना पुष्टि भएको जानकारी दिनुभयो ।
आजै काठमाडौं उपत्यकामा मात्रै १७०२ संक्रमित थपिएका छन् । काठमाडौंमा १४३१ ,...
बैंकका शाखाहरु कात्तिक ७ गतेदेखि ११ गतेसम्म बन्द हुने
काठमाडौं - दशैको विदाको दिन पनि बैंकहरुले केही घण्टा आफ्ना काउन्टर खोलेर सेवा दिने गरेपनि यसपटक दशैको विदामा पाँचै दिन बैंकका सबै शाखा बन्द हुने भएका छन् ।
कात्तिक ७ गतेदेखि ११ गतेसम्म सबै बैंकका...
बजारमा सुनको मूल्य स्थिर, चाँदीको बढ्यो
काठमाडौं - नेपाली बजारमा मंगलबार सुनको मूल्य स्थिर रहेको छ । विगत ३ दिनयता सुनको मूल्य ९४ हजार ७ सय रुपैयाँमा कारोबार भइ स्थिर रहेको हो ।
यसैगरी छापावाल सुनको तोलामा ९४ हजार २०० रहेको...
एघार कक्षामा नयाँ पाठ्यक्रमअनुसार पढाउन शिक्षा मन्त्रालयकाे निर्देशन
काठमाडौं - एघार कक्षामा नयाँ पाठ्यक्रमअनुसार पठनपाठन गर्नुपर्ने भएको छ।
एघार कक्षाको पढाइ हुने देशभरका सबै विद्यालयमा शैक्षिक वर्ष २०७७ देखि नयाँ पाठ्क्रम लागू गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ।
विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम...
सार्थक मोती सम्मानद्वारा पूर्णबहादुर राना सम्मानित
बागलुङ - कला, सङ्गीत र साहित्यमा समर्पित यहाँका पाँच सर्जक÷कलाकार आज सम्मानित भएका छन् । सार्थक प्रकाशन बागलुङले प्रदान गर्ने ‘सार्थक मोती सम्मान–२०७७’ बाट गलकोट कला प्रतिष्ठानका अध्यक्ष पूर्णबहादुर राना सम्मानित भएका छन् ।
यस्तै...

























