तेतिस पुस्तक लेखेका, कक्षा नाैसम्म पढेका बने प्रोफेसर

एजेन्सी - प्रोफेसर किरपाल कजाक भारतमा मध्यमवर्गका कथाकार भनेर चिनिन्छन् । उनले २०१९ मा ‘साहित्य अकादमी अवार्ड’ जितेका थिए । तर, आफ्नो ज्ञान र अनुभवमार्फत धेरैलाई हौसला प्रदान गर्ने कजाकले ९ कक्षा पास गरेपछि...

त्रिपुरेश्वर सहित राजधानीको २४ चोकमा ट्राफिक लाईटबाट ट्राफिक व्यवस्थापन

काठमाडौं - महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाण्डौ उपत्यकाको सवारी व्यवस्थापनमा ट्राफिक लाईट, सिसिटिभी, विभिन्न अनलाईन सफ्टवेयर जस्ता प्रविधिहरूको प्रयोग गरी ट्राफिक व्यवस्थापन गरिरहेको छ । सवारी व्यवस्थापनलाई  म्यानुअलबाट प्रविधिमैत्री बनाई सुरक्षित, व्यवस्थित र सहज...

एकै दिन ५४० वटा बिक्री

काठमाडौं - सरकारी कम्पनी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ल्याएका खसी तथा बोका बजार मूल्यअनुसार धेरै सस्तो भएपछि एकैदिन धेरै बिक्री भएको छ । यस वर्ष बडादशैँमा एक हजार खसी तथा बोका बिक्री गर्ने...

बस दुर्घटना हुँदा प्युठानमा एकको मृत्यु

प्यूठान-तिराम–मुर्कुटी सडकअन्तर्गत प्युठानको गोलबाङमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । माण्डवि गाउँपालिका २ तिरामबाट दाङतर्फ जाँदै गरेको राप्ती सार्वजनिक बस ब्याबसायी समितीको ना ४ ख ५५६१...

यस कारण झ्यापझ्याप गइरहन्छ बत्ती ?

काठमाडौं- काठमाडौं उपत्यकासहित देशभर बिनासूचना झ्यापझ्याप बत्ती जान थालेपछि उपभोक्ताले पुनः लोडसेडिङ फर्किएको भन्दै सामाजिक सञ्जालमा टिप्पणी गरिरहेका छन् । तर देशभर विद्युत् आपूर्तिको जिम्मेवारी पाएको नेपाल विद्युत् प्राधिकरणले भने झ्यापझ्याप बत्ती जानु नियोजित नभई प्राविधिक...

संसारभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ लाख २२ हजार नाघ्यो

काठमाडौं-संसाभर  कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ११ लाख २२ हजार नाघेको छ । पछिल्लो तथ्यांक अनुसार संक्रमितको संख्या ४ करोड ६ लाख नाघेको छ । संसाभर  दैनिक तीन लाखका दरले संक्रमित संख्या बढिरहेको छ...

रोल्पाको लिवाङमा प्रभुकाे नयाँ शाखा

काठमाडौं - प्रभु बैंक लिमिटेडले शाखा सञ्जाल विस्तार गर्ने क्रममा रोल्पाको रोल्पा नगरपालिका वडा नं. ०४ स्थित लिवाङमा २१० औं शाखा खोली सञ्चालनमा ल्याएको छ । बैंकको लिवाङ शाखा कार्यालयको रोल्पा नगरपालिकाका मेयर पुर्ण...

डबल नेकपा सरकार संबिधान बिरोधी

काठमाडाैं  नेपाल कम्युनिष्ट पार्टीले कार्तिक ३ गते एक बक्तब्य निकाल्दै सरकारको जनस्वास्थ्यप्रतिको खेलबाड, सांसदहरुको दशैभत्ता  र शान्तिपूर्ण संयुक्त आन्दोलनमाथि दमन गर्ने खालको सरकारी धम्कीको जोडदार बिरोध जनाएको छ । पार्टीका संह–संयोजक लोकनारायण सुबेदीले दिएको बक्तब्य...

नेपालमा साेमबारसम्म सक्रिय संक्रमितको संख्या ४०,७७८ पुग्यो

काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर ३ हजार ७९० जना कोरोना संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या १ लाख ३६ हजार ३६ जना पुगेको छ।   पछिल्लो २४ घण्टामा १५ हजार ७१४...

साेमबारसम्म काेराेना संक्रमित मृतकको संख्या ७५७ पुग्यो

काठमाडाैं-नेपालमा कोरोना एकै दिन १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ७ सय ५७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि आइतबार १२ जनाको मृत्यु भएको...

RECENT POSTS

HOT NEWS