सेवाग्राहीबाट पाँच हजार रुपैयाँ लेखापढी व्यवसायी पक्राउ
दैलेख-मालपोत कार्यालयका कर्मचारीलाई दिने भनी सेवाग्राहीबाट पाँच हजार रुपैयाँ लिएका एक लेखापढी व्यवसायीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सोमबार पक्राउ गरेको छ ।
मालपोत कार्यालय दैलेखका एक जना खरिदारलाई काम गराइदिन भनी लिएको रकमसहित लेखापढी...
सरकारलाई कोरोना उपचार बिरामीले गर्नु पर्ने निर्णय फिर्ता लिन २१ दलको चेतावनी
काठमाडौं - राष्ट्रियता, जनतन्त्र र जनजीविकाका विषयहरूमा कार्यगत एकता गरेर सडक सङ्घर्षमा होमिएका २१ दलले ओली सरकारको कोरोना सङ्क्रमितको उपचारबाट पन्छिने निर्णयको विरोध गरेका छन् । कात्तिक २ गते सरकारले कोरोना सङ्क्रमणको उपचारको जिम्मेवारी...
लोकसेवा आयोगका सबै परीक्षा स्थगित
काठमाडौं - लोकेसेवा आयोगले कात्तिक १६ गतेबाट लिने भनिएको सबै लिखित परीक्षा कार्याक्रम स्थगित गरेको छ ।
लोकसेवा आयोगका कर्मचारीमा कोरोना सङक्रमण बढेको तथा उम्मेदवारमा भय उत्पन्न भएकाले आयोगको आजैको निर्णय अनुसार अर्को सूचना नभएसम्मका...
सरकारले नेपाली जनताको बाँच्न पाउने अधिकार अतिक्रमण
काठमाडौं - २१ राजनीतिक सङ्गठनहरुले सरकारले नेपाली जनताको बाँच्न पाउने अधिकारमाथि अतिक्रमण गरेको ठोकुवा गरेको छ।
उनीहरुले अहिलेसम्म कोभिड–१९ को उपचार खर्च सरकारले व्यहोर्दै आएकोमा अब आइन्दा उक्त उपचारको जिम्मेवारी नलिने, बिरामी आफैंले यसको जिम्मा...
जाडोयाममा लाग्ने रोगबाट बच्ने तरिका
समयकाे बदलावसँग जाडाेयाम पनि शुरू हुँदैछ । मौसम आफूसँगै धेरैजसो रोग पनि साथै लिएर आउँछ । तर, केही सावधानी अपनाइयो भने जाडोयाममा धेरैजसो रोगबाट आफूलाई बचाउन सकिन्छ । जाडोयाममा धेरैजसो देखिने स्वास्थ्य समस्या र...
प्रधानमन्त्रीलाई नेता थापाकाे काेराेना संक्रमितकाे बारेमा यस्ताे सुझाव
काठमाडौं - नेपाली कांग्रेसका नेता गगन थापाले संक्रमितको संख्या गन्नेबाहेक थप केही नगर्ने घोषणा गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएका छन् ।
सरकारले कोरोना भाइरस (कोभिड–१९) को परीक्षण र उपचार आफ्नै खर्चमा गर्न भनेपछि...
ग्लोबल आइएमई र ल्याण्लमार्क होटल रिसोर्ट बीच सम्झौता
काठमाडाैं - ग्लोबल आइएमई बैंक लि. र ल्याण्डमार्क होटल रिसोर्ट एण्ड स्पा प्रा.लि.बीच बैंकका ग्राहक तथा कर्मचारीहरुले सो होटल, रिसोर्ट एव्म स्पामा उपलब्ध विभिन्न सेवा तथा सुविधाहरुमा पाउने छुटसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।...
कविताकृति ‘क’ सार्वजनिक
काठमाडाैं - कवि असीम सागरको कविताकृति ‘क’ सार्वजनिक भएको छ। विश्वव्यापी रूपमा फैलिएको कोभिड–१९ को बढ्दो संक्रमणका कारण औपचारिक कार्यक्रमबिनै सार्वजनिक पुस्तक आइतबारदेखि बजारमा आएको हो।
मानिसका भोगाइ एवम् जीवनबारे कविता लेख्न रूचाउने कवि असीम...
बस चढ्दा फेससिल्ड अनिवार्य
काठमाडौं– सार्वजनिक बसमा यात्रा गर्ने सबै यात्रुले अनिवार्य फेस सिल्ड (भाइजर) लगाउनुपर्ने भएको छ। यातायात व्यवस्था विभागले स्वास्थ्य मन्त्रालयले जारी गरेको स्वास्थ्य मापदण्ड अनुसार बस चढ्दा फेस सिल्ड लगाउनुपर्ने व्यवस्था गरेको हो। त्यसरी लगाइने...
व्यापार घाटा असोज मसान्तसम्मको २ खर्ब ६१ अर्ब नाघ्याे
काठमाडौं-चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ३ खर्ब २३ अर्ब ३० करोड रूपैयाँको वैदेशिक व्यापार भएको छ। यो अवधिमा २ खर्ब ९२ अर्ब २६ करोड रूपैयाँको वस्तु आयात भएको छ भने ३१ अर्ब ४...

























